प्रतिनिधि सभा निर्वाचन, २०७९

नेपालको आम निर्वाचन

प्रतिनिधि सभा निर्वाचन, २०७९ नेपालको संविधान २०७२ अनुसार भएको दोस्रो निर्वाचन हो। प्रतिनिधि सभाका २७५ सदस्य चयन गर्नको लागि देशभर एकैपटक २०७९ मङ्सिर ४ गते सम्पन्न भएको थियो।[४][५] निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत एकल सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ सदस्यहरू चयन गर्न र अर्को ११० सदस्यहरूलाई एउटै राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट राजनीतिक दलको सूची समानुपातिक प्रतिनिधित्व मार्फत चयन गर्नका लागि दुईवटा मतपत्र रहेका थिए।

प्रतिनिधि सभा निर्वाचन, २०७९

← २०७४वि.सं. २०७९ मङ्सिर ४[१]२०७९ →

प्रतिनिधि सभाको सम्पूर्ण २७५ सिट
१३८ बहुमतका लागि आवश्यक सिट
मत सर्वेक्षण
दर्तावाल मतदाता१,७९,८८,५७०[२]
कुल मतदान६१% (ह्रास ७.६३%)[३]
 पहिलो दलदोस्रो दलतेस्रो दल
 
नेताशेरबहादुर देउवाखड्गप्रसाद शर्मा ओलीपुष्पकमल दाहाल
दलनेपाली काङ्ग्रेसनेकपा (एमाले)नेकपा (माके)
शीर्ष नेता घोषितवि.सं. २०७२ फागुन २४वि.सं. २०७१ असारवि.सं. २०५६ वैशाख
नेताको सिटडडेल्धुरा १झापा ५गोरखा २
अघिल्लो निर्वाचन३२.७८%, ६४ सिट३३.२५%, १२१ सिट१३.६६%, ५३ सिट
पहिले प्राप्त सिट६३९४४९
प्राप्त सिट८९७८३२
सिट परिवर्तनवृद्धि २६ह्रास १६ह्रास १७
जम्मा मत२७,१५,२२५२८,४५,६४१११,७५,६८४
प्रतिशत२५.७१%२६.९५%११.१३%
उछालह्रास ७.०७ प्रअह्रास ६.३० प्रअह्रास २.५३ प्रअ

 चौथौ दलपाचौँ दलछैटौँ दल
 
नेतारवि लामिछानेराजेन्द्र लिङ्देनउपेन्द्र यादव
दलराष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीजनता समाजवादी पार्टी, नेपाल
शीर्ष नेता घोषितवि.सं. २०७९ असार १७वि.सं. २०७८ मंसिर १९वि.सं. २०७७ जेठ २६
नेताको सिटचितवन २झापा ३सप्तरी २ '(पराजित)'
अघिल्लो निर्वाचन'नयाँ दल'२.०६%, १'नयाँ दल'
पहिले प्राप्त सिट'नयाँ दल'२१
प्राप्त सिट२०१४१२
सिट परिवर्तनवृद्धि २०वृद्धि १३ह्रास
जम्मा मत११,३०,३३४५,८८,८४९४,२१,३१३
प्रतिशत१०.७०%५.५८%३.९९%
उछाल'नयाँ दल'वृद्धि ३.५२ प्रअ'नयाँ दल'

 सातौँ दलआठौँ दलनवौँ दल
 
नेतामाधवकुमार नेपालचन्द्रकान्त राउतमहन्थ ठाकुर
दलनेकपा (एस)जनमत पार्टीलोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
शीर्ष नेता घोषितवि.सं. २०७८ भदौ २वि.सं. २०७५ चैत ४वि.सं. २०७८ भदौ २
नेताको सिटरौतहट १सप्तरी २महोत्तरी ३
अघिल्लो निर्वाचन'नयाँ दल''नयाँ दल''नयाँ दल'
पहिले प्राप्त सिट२५'नयाँ दल'१४
प्राप्त सिट१०
सिट परिवर्तनह्रास १५वृद्धिह्रास १०
जम्मा मत२,९८,३९१३,९४,६५५१,६७,३६७
प्रतिशत२.८३%३.७४%१.५८%
उछाल'नयाँ दल''नयाँ दल''नयाँ दल'

पार्टी अनुसार निर्वाचित सांसदहरूको निर्वाचन परिणामको नक्सा

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

शेरबहादुर देउवा
नेपाली कांग्रेस

निर्वाचित प्रधानमन्त्री

पुष्पकमल दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

प्रतिनिधि सभाको निर्वाचनसँगै सातवटै प्रदेश सभाको निर्वाचन समेत सम्पन्न भएको थियो।

पृष्ठभूमि सम्पादन गर्नुहोस्

वि.सं. २०७४ मा प्रतिनिधि सभा निर्वाचन, २०७४ बाट निर्वाचित नेपालको पहिलो सङ्घीय संसदको गठन भएको थियो। वि.सं. २०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजनीतिक दलहरू एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी नामक दलको गठन गरेका थिए। यी दुवै राजनीतिक दलहरूबिच एकीकरण भएपछि यिनीहरूको प्रतिनिधि सभामा १७४ सिटसहित पूर्ण बहुमतको सरकार हुन पुगेको थियो। नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीले साढे दुई वर्षपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्न दुई दलका नेताबीच सहमति भएको थियो।[६] वि.सं. २०७६ मङ्सिर ४ मा, दुई नेताबिच सहमति भई ओलीलाई प्रधानमन्त्रीको रूपमा आफ्नो पूर्ण कार्यकाल पूरा गर्न दिन निर्णय गरेका थिए। वि.सं. २०७७ कार्तिक २९ मा नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा दाहालले राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए जसमा ओलीले पार्टीको आदेश नमानेको र व्यक्तिवादी भएको आरोप लगाएका थिए।[७] दाहालको जवाफमा ओलीले दाहालको आरोप अस्वीकार गर्दै आफ्नै राजनीतिक दस्तावेज पेश गरे जसमा दाहालले ओलीलाई सरकार चलाउन नदिएको आरोप लगाएका थिए।[८] पार्टीभित्र कलह जारी रहँदा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वि.सं. २०७७ पुष ५ मा आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिएको भन्दै प्रतिनिधिसभा भङ्ग गर्न आग्रह गरेका थिए।[९][१०][११] ओलीको निर्णयको विरोधमा मन्त्रिपरिषद्का सात मन्त्रीले राजीनामा दिएका थिए।[१२][१३]

वि.सं. २०७७ फागुन ११ मा सदन पुनर्स्थापित भएको थियो तर वि.सं. २०७७ फागुन २३ गते छुट्टै रिटमा फैसला गर्दै सर्वोच्च अदालतले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकीकरणबाट बनेको पार्टीलाई नेपाल कम्युनिष्ट पार्टी नाम दिने निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै तिनीहरूलाई तिनीहरूको पूर्व एकीकरण स्थितिमा रहेको राजनीतिक दलको नाम राख्ने गरी निर्णय गरेको थियो।[१४] नेकपा (माओवादी केन्द्र) ले वि.सं. २०७८ वैशाख २२ मा सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको थियो र ओलीले विश्वासको मत प्राप्त गर्न असफल भएका थिए भने उनको आफ्नै दलको एक गुटले मतदान बहिष्कार गरेको थियो।[१५]

वि.सं. २०७८ वैशाख ३० मा, ओलीलाई संसदमा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नेताको रूपमा अल्पसङ्ख्यक प्रधानमन्त्री नियुक्त गरेको थियो। विश्वासको मत प्राप्त गर्नुको सट्टा ओलीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको प्रक्रिया थालेका थिए जसलाई सर्वोच्च अदालतमा चुनौती दिइएको थियो। शेरबहादुर देउवाले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)का २६ र जनता समाजवादी पार्टी नेपालका १३ जना गरी १४९ सांसदको हस्ताक्षर भएको दावी गरेका थिए।[१६][१७] प्रतिउत्तरमा ओलीले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका सबै सांसदको समर्थन रहेको दाबी गरेका थिए। राष्ट्रपति भण्डारीले वि.सं. २०७८ जेठ ८ मा दुवै नेताको दावी अपर्याप्त भएको निर्णय गर्नुका साथै व्यापक विरोधको सामना गर्दै सदन विघटन गर्ने घोषणा गरेकी थिइन्।[१८][१९][२०][२१] वि.सं. २०७८ असार २८ मा सर्वोच्च अदालतले संविधानको धारा ७६(५) बमोजिम संसदमा उपस्थित २७१ सांसदको बहुमत रहेको राष्ट्रपतिसमक्ष १४९ हस्ताक्षर पेश गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिँदै संसद् विघटनलाई अमान्य ठहर गरेको थियो।[२२]

वि.सं. २०७९ साउन १९ मा मन्त्रिपरिषद्को निर्णयले अर्को प्रतिनिधि सभाको निर्वाचन वि.सं. २०७९ मङ्सिर ४ गतेमा गर्ने निर्णय गरेको थियो।[२३][२४] अन्ततः वि.सं. २०७९ असोज २ मा प्रतिनिधि सभाको पाँच वर्षको कार्यकाल पूरा भएपछि भङ्ग भएको थियो।[२५][२६]

समय तालिका सम्पादन गर्नुहोस्

मुख्य मितिहरू तल सूचीबद्ध छन्:

वि.सं. २०७९ साउन १९मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति
वि.सं. २०७९ साउन १९मन्त्रिपरिषदद्वारा निर्वाचनको मिति घोषणा
वि.सं. २०७९ साउन ३१निर्वाचन आयोगमा दल दर्ताको अन्तिम दिन
वि.सं. २०७९ असोज १व्यवस्थापिका संसदको कार्यकाल समाप्त
वि.सं. २०७९ असोज ३दलहरूद्वारा समानुपातिक प्रतिनिधित्वको लागि प्रारम्भिक बन्द सूची पेश
वि.सं. २०७९ असोज १२निर्वाचन आचारसंहिता लागु
वि.सं. २०७९ असोज २३पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि उम्मेदवार मनोनयन
वि.सं. २०७९ कार्तिक ९समानुपातिक प्रतिनिधित्वको लागि बन्द सूचीलाई अन्तिम रूप दिएर प्रकाशित
वि.सं. २०७९ मङ्सिर ४निर्वाचन[२७]
निर्णय बाँकीअन्तिम नतिजा घोषणा गरी राष्ट्रपति समक्ष पेश

पूर्व निर्वाचन व्यवस्था सम्पादन गर्नुहोस्

रानीतिक दलविचारधारा२०७४ परिणामविघटन हुँदा सिट
मत (%)सिट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)मार्क्सवादी-लेनिनवादी
जनताको बहुदलीय लोकतन्त्र
३०.६८
१२१ / २७५
९४ / २७५
नेपाली कांग्रेससामाजिक लोकतन्त्र
केन्द्रवाद
३५.७५
६३ / २७५
६३ / २७५
नेकपा (माओवादी केन्द्र)मालेमावाद र प्रचण्डपथ१३.६६
५३ / २७५
४९ / २७५
नेकपा (एकीकृत समाजवादी)मार्क्सवादी-लेनिनवादी
जनताको बहुदलीय लोकतन्त्र
नयाँ दल
२५ / २७५
जनता समाजवादी पार्टी, नेपाललोकतान्त्रिक समाजवादराजपा४.९५
१७ / २७५
१६ / २७५
मजफो४.९३
१६ / २७५
नयाँ शक्ति पार्टी०.८६
१ / २७५
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसामाजिक लोकतन्त्रनयाँ दल
१३ / २७५
नेपाल समाजवादी पार्टीलोकतान्त्रिक समाजवादनयाँ दल
५ / २७५
राष्ट्रिय प्रजातन्त्र पार्टी[क]संवैधानिक राजतन्त्र
आर्थिक उदारवाद

हिन्दु राष्ट्रवाद

राप्रपा२.०६
१ / २७५
१ / २७५
राप्रपा (स)०.९३
० / २७५
राप्रपा (रा)०.३०
० / २७५
जनता प्रगतिशील पार्टी[क]सामाजिक लोकतन्त्र
कृषकवाद
नयाँ दल
१ / २७५
राष्ट्रिय जनमोर्चा[क]सङ्घीयता विरोधी
साम्यवाद
मार्क्सवादी-लेनिनवादी
०.६५
१ / २७५
१ / २७५
नेपाल मजदुर किसान पार्टी[क]मार्क्सवादी-लेनिनवादी
माओवाद
०.५९
१ / २७५
१ / २७५
स्वतन्त्र[ख]
१ / २७५
१ / २७५
  1. १.० १.१ १.२ १.३ वि.सं. २०७४ मा थ्रेसहोल्ड पूरा नगरेको कारण स्वतन्त्र राजनीतिज्ञको रूपमा प्रतिनिधित्व गरेको थियो।
  2. नेकपा (माओवादी केन्द्र)मा सामेल भए तर स्वतन्त्र राजनीतिज्ञ भएर बसेका थिए।

दल तथा गठबन्धन सम्पादन गर्नुहोस्

लोकतान्त्रिक बाम गठबन्धन सम्पादन गर्नुहोस्

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीराष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले वि.सं. २०७९ साउन २० मा आगामी प्रतिनिधि सभाको निर्वाचन लड्न गठबन्धन बनाउने निर्णय गरेको थियो।[२८][२८][२९][२९][३०][३१][३२] वि.सं. २०७९ साउन ३० गते पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह र घोषणापत्र अन्तर्गत चुनाव लड्ने निर्णय गरेको थियो।[३३] वि.सं. २०७९ असोज २३ गते उम्मेदवार नामाङ्कनको अन्तिम दिन जनता समाजवादी पार्टी गठबन्धनबाट अलग भएको थियो भने गठबन्धनले ७ सिटहरूमा लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरेको थियो।[३४][३५] गठबन्धनले रुपन्देही १ मा घनश्याम भुसालरौतहट ३ मा प्रभु साहलाई पनि समर्थन गरेको थियो जो नेकपा (माओवादी केन्द्र)लाई छुट्याइएको सिटबाट नेकपा (एमाले) का असन्तुष्ट उम्मेद्वारको रूपमा निर्वाचन लड्ने घोषणा गरेका थिए।[३६][३७][३८] एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि गठबन्धनले रुपन्देही २ मा राष्ट्रिय जनमोर्चा बाहेक राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो।[३९][४०][४१][४२]

राजनीतिक दलचुनाव चिन्हनेतानेताको सिटप्रतिस्पर्धा सिटपुरुष उम्मेदवारमहिला उम्मेदवार
१.नेपाली कांग्रेस
शेरबहादुर देउवाडडेल्धुरा १९१[४३]८६
२.नेकपा (माओवादी केन्द्र)
पुष्पकमल दाहालगोरखा २४६[क]३८
३.नेपाल समाजवादी पार्टी[४४]बाबुराम भट्टराई-[४५]
४.नेकपा (एकीकृत समाजवादी)
माधव कुमार नेपालरौतहट १२०१९
५.लोकतान्त्रिक समाजवादी पार्टी
महन्थ ठाकुरमहोत्तरी ३५१[ख]४८
६.राष्ट्रिय जनमोर्चा
चित्रबहादुर केसीबागलुङ १
जम्मा१६५१५२१३

नेकपा एमाले नेतृत्वको गठबन्धन सम्पादन गर्नुहोस्

वि.सं. २०७९ असोज २३ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ वटा सिटमा जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरेको थियो।नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारहरूलाई झापा ३, रुपनदेही १बाँके २ मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई आफ्नै चुनाव चिन्ह दिएर मकवानपुर १ मा समर्थन गरेको थियो। यसै प्रकार नेकपा एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई चितवन ३ मा, नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई डडेल्धुरा १ मा तथा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई परासी १ मा समर्थन गरेको थियो।[४६][४७]

राजनीतिक दल[४८][४९]निर्वाचन चिन्हनेतानेताको सिटप्रतिस्पर्धा सिटपुरुष उम्मेदवारमहिला उम्मेदवार
१.नेकपा (एमाले)
केपी शर्मा ओलीझापा ५१४११३०११
२.नेपाल परिवार दलएकनाथ ढकालसामानुपातिक सूची[५०]
३.जनता समाजवादी पार्टी
उपेन्द्र यादवसप्तरी २७९[ग]७२
जम्मा१५८१४७११

अन्य सम्पादन गर्नुहोस्

राजनीतिक दल[४८][४९]निर्वाचन चिन्हनेतानेताको सिटप्रतिस्पर्धा सिटपुरुष उम्मेदवारमहिला उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी
राजेन्द्र प्रसाद लिङ्देनझापा ३१४०१३२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
कमल थापामकवानपुर १[घ]५८५२
राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछानेचितवन २१३१[५१]११९१२
नेपाल मजदुर किसान पार्टी
नारायणमान बिजुक्छे-[५२]१०९९७१२
जनमत पार्टी
चन्द्रकान्त राउतसप्तरी २५४५२
नागरिक उन्मुक्ति पार्टी
रञ्जिता श्रेष्ठकैलाली १३०२७
जनता प्रगतिशील पार्टी
हृदयेश त्रिपाठीपरासी ११५१४
विवेकशील साझा पार्टी
समीक्षा बास्तोला-
नेपाल सुशासन पार्टी
रमेशप्रसाद खरेल[५३]काठमाडौँ १
नेपाल नौलो जनवादी पार्टीगङ्गालाल श्रेष्ठकाभ्रेपलाञ्चोक २
नेपाल आमा पार्टीरोमलाल गिरीसामानुपातिक सूची
सचेत नेपाली पार्टीपुण्यप्रसाद प्रसाईकाठमाडौँ २
तराई मधेश लोकतान्त्रिक पार्टी
वृखेश चन्द्र लालमहोत्तरी ३
हाम्रो नेपाल पार्टी
अनन्त राज घिमिरेसामानुपातिक सूची६२५८

फरक राजनीतिक दलबाट निर्वाचन लडेका निवर्तमान सांसदहरू सम्पादन गर्नुहोस्

निवर्तमान सांसद[५४]२०७४ राजनीतिक दल२०७४ निर्वाचन क्षेत्र२०७९ राजनीतिक दल२०७९ निर्वाचन क्षेत्र
गौरी शंकर चौधरीनेकपा (माओवादी केन्द्र)कैलाली ३नेकपा (एमाले)कैलाली ३
टोप बहादुर रायमाझीअर्घाखाँची १अर्घाखाँची १
लेखराज भट्टकैलाली ४कैलाली ४
उमाशंकर अरगरियासङ्घीय समाजवादी फोरमधनुषा २धनुषा २
रुही नाजसामानुपातिक सूचीसामानुपातिक सूची
इकबाल मियाँराष्ट्रिय जनता पार्टी नेपालबारा ४बारा ४
अमृता अग्रहरीसामानुपातिक सूचीसामानुपातिक सूची
चन्दा चौधरीसामानुपातिक सूचीनेपाली कांग्रेससामानुपातिक सूची
रेणुका गुरुङसङ्घीय समाजवादी फोरमसामानुपातिक सूचीराष्ट्रिय प्रजातन्त्र पार्टीसामानुपातिक सूची
पार्वता डिसी चौधरीनेपाली कांग्रेससामानुपातिक सूचीनागरिक उन्मुक्ति पार्टीसामानुपातिक सूची
हृदयेश त्रिपाठीनेकपा (एमाले)परासी १जनता प्रगतिशील पार्टीपरासी १
गङ्गा चौधरी सत्गौवा[५४]सामानुपातिक सूचीहाम्रो नेपाल पार्टीदाङ १
रामवीर मानन्धर[५४]काठमाडौँ ७स्वतन्त्रकाठमाडौँ ७
घनश्याम भुसाल[५४]रुपनदेही ३रुपनदेही १
अमरेश कुमार सिंह[५४]नेपाली कांग्रेससर्लाही ४सर्लाही ४
प्रभु साहनेकपा (माओवादी केन्द्र)रौतहट ३रौतहट ३
सरिता गिरीसङ्घीय समाजवादी फोरमसामानुपातिक सूचीसिराहा १

निर्वाचन नलडेका निवर्तमान सांसदहरू सम्पादन गर्नुहोस्

राजनीतिक दलसदस्यको नामराजनीतिक दलसदस्यको नामराजनीतिक दलसदस्यको नामराजनीतिक दलसदस्यको नामराजनीतिक दलसदस्यको नाम
नेकपा (एमाले)भीम बहादुर रावलनेकपा (एमाले)खगराज अधिकारीनेकपा (एमाले)केदार सिगदेलनेकपा (एमाले)पवित्रा निरौला खरेलनेकपा (एमाले)जय कुमार राई
पर्वत गुरुङगणेशकुमार पहाडीकृष्णप्रसाद दाहालजगतबहादुर विश्वकर्माभूपेन्द्रबहादुर थापा
दलबहादुर राणानन्दलाल रोक्का क्षेत्रीराजबहादुर बुढाथोकीनवराज राउतलालबहादुर थापा
भैरव बहादुर सिंहथाम माया थापाकुमारी तुलसी थापामोहन बानियाँराधाकुमारी ज्ञवाली
विन्दा पाण्डेगोमा देवकोटामनकुमारी जिसीमायादेवी न्यौपानेविष्णु शर्मा
सरिता न्यौपानेमैनाकुमारी भण्डारीतीर्थ गौतमशिवमाया तुम्बाहाम्फेसुजाता शाक्य
वीना कुमारी श्रेष्ठनविना लामाशान्ति माया तामाङ पाख्रिनकुमारी मेचेविमला विश्वकर्मा
विमला विकसानु शिवाआशा कुमारी विकमोतीलाल दुगडसरिता गिरी
रेखा कुमारी
नेपाली कांग्रेसकर्मा घलेनेपाली कांग्रेसलालकाजी गुरुङनेपाली कांग्रेसजीप छिरिङ लामानेपाली कांग्रेसप्रमिला राईनेपाली कांग्रेसमहेन्द्र कुमारी लिम्बु
हीरा गुरुङमीना सुब्बादिव्यमणि राजभण्डारीसत्यनारायण शर्मामोहन पाण्डे
रामबहादुर बिष्टडिला सङ्ग्रौलामीना पाण्डेउमा रेग्मीरङ्गमती शाही
ज्ञानकुमारी छन्त्यालनमिता कुमारी चौधरीस्मृतिनारायण चौधरीमानबहादुर विश्वकर्मामीनबहादुर विश्वकर्मा
प्रकाश रसाइलीसुजाता परियारलक्ष्मी परियारविमला नेपालीसीता देवी यादव
मिनाक्षी झाअतहर कमल मुसलमानसरबत आरा खानममिनेन्द्र रिजालअफताब आलम

मत सर्वेक्षण सम्पादन गर्नुहोस्

आयोजित मितिहरूचुनावकर्ताराजनीतिक दलदल सूचीनिर्वाचन क्षेत्रजम्मा
असोज ३०-कार्तिक १३अन्नपूर्ण मिडिया नेटवर्क[५५]नेपाली कांग्रेस३६३०%५९-६३१०१-१०५
नेकपा (एमाले)४०३४%४७-५२९०-१००
माओवादी केन्द्र१४११%१७-२१३०-४०
राष्ट्रिय स्वतन्त्र पार्टी१०९%१-५१०-१५
एकीकृत समाजवादी<३%९-१३९-१२
जसपा४%४-८८-१२
राप्रपा४%२-६६-१०
लोसपा<३%१-४२-४
जनमोर्चा<३%१-२१-२
मजदुर किसान<३%१-३
नागरिक उन्मुक्ति<३%१-३
स्वतन्त्र<३%५-९६-१०
नमूना आकार१९,८५८जम्मा११०१६५२७५

एक्जिट पोल सम्पादन गर्नुहोस्

आयोजित मितिचुनावकर्ताराजनीतिक दलनिर्वाचन क्षेत्र
मङ्सिर ३एबिसी न्युज[५६]नेपाली कांग्रेस६१-७०
नेकपा (एमाले)३४-४१
माओवादी केन्द्र२४-३१
एकीकृत समाजवादी७-१०
जसपा५-७
राप्रपा३-५
लोसपा३-४
जनमोर्चा
अन्य१०-१५
यत्रतत्र१६
जम्मा१६५

परिणाम सम्पादन गर्नुहोस्

दलराजनीतिक दलको सूचीनिर्वाचन क्षेत्रजम्मा
सिटहरू
+/–
मत%सिटमत%सिट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)२,८४५,६४१२६.९५३४३,२३३,५६७३०.८३४४७८ ४३
नेपाली कांग्रेस२,७१५,२२५२५.७१३२२,४३१,९०७२३.१९५७८९ २६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नेपाल समाजवादी पार्टी१,१७५,६८४११.१३१४९८२,८२६९.३७१८३२ २१
राष्ट्रिय स्वतन्त्र पार्टी१,१३०,३४४१०.७१३८१५,०२३७.७७२०नयाँ
राष्ट्रिय प्रजातन्त्र पार्टी५८८,८४९५.५८५४९,३४०५.२४१४ १३
जनता समाजवादी पार्टी, नेपाल४२१,३१३३.९९३७९,३३७३.६२१२ २२
जनमत पार्टी३९४,६५५३.७४२९२,५५४२.७९नयाँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)२९८,३९१२.८३४३६,०२०४.१६१०१०नयाँ
नागरिक उन्मुक्ति पार्टी२७१,७२२२.५७१७२,२०५१.६४नयाँ
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल१६७,३६७१.५८१६९,६९२१.६२नयाँ
नेपाल मजदुर किसान पार्टी७५,१६८०.७१७१,५६७०.६८
हाम्रो नेपाली पार्टी५५,७४३०.५३५७,०७७०.५४नयाँ
मङ्गोल नेसनल अर्गनाइजेसन४९,००००.४६४२,८९२०.४१
राष्ट्रिय जनमोर्चा४६,५०४०.४४५७,२७८०.५५
नेपाल सङ्घीय समाजवादी पार्टी४१,८३००.४७,१७२०.०७
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)३०,५९९०.२९१८,७१६०.१८
राष्ट्रिय जनमुक्ति पार्टी२३,९३४०.२३३४,०१२०.३२
जनता प्रगतिशील पार्टी (नेपाल)१८,०५९०.१७३७,५११०.३६नयाँ
नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी१७,९०२०.१७१८,४९५०.१८नयाँ
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च१७,८०५०.१७११,४८८०.११
बहुजन एकता पार्टी नेपाल१७,०८००.१६७,२७४०.०७नयाँ
नेपाली काँग्रेस (विपी)१२,५०१०.१२१३,१२३०.१३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल१२,३४००.१२१०,०८७०.१नयाँ
नेपाली जनता दल१०,१३७०.११,६५४०.०२
बहुजन शक्ति पार्टी९,४३५०.०९६,७१००.०६
नेपालका लागि नेपाली पार्टी८,४२४०.०८३,८९३०.०४नयाँ
नेपाल कम्युनिष्ट पार्टी८,०१३०.०८३१३नयाँ
नेपाल लोकतान्त्रिक पार्टी७,७०५०.०७३,८४२०.०४नयाँ
नेपाल जनता पार्टी७,५१८०.०७२,२६९०.०२नयाँ
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)७,४०२०.०७१,७६००.०२नयाँ
मितेरी पार्टी नेपाल७,०४३०.०७२२नयाँ
जनजागरण पार्टी नेपाल६,५५००.०६३२४नयाँ
आमूल परिवर्तन मसिहा पार्टी नेपाल६,४२९०.०६१,३६६०.०१
तराई मधेश लोकतान्त्रिक पार्टी५,९७७०.०६१२,२०३०.१२नयाँ
जनसमाजवादी पार्टी, नेपाल५,९२५०.०६३,०३००.०३
सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी५,८३९०.०६४७८नयाँ
पिछडावर्ग निषाद दलित जनजाति पार्टी५,१०५०.०५३७९नयाँ
विवेकशील साझा पार्टी४,०४९०.०४२,४४६०.०२
एकीकृत शक्ति नेपाल३,७९१०.०४३,०२६०.०३नयाँ
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी३,७०२०.०४७६६०.०१नयाँ
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)३,४०६०.०३२९३
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल३,३५४०.०३
मौलिक जरोकिलो पार्टी३,२५६०.०३२,४१६०.०२नयाँ
नेपाल समावेशी पार्टी२,९६३०.०३
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन२,२२००.०२३६४नयाँ
राष्ट्रिय नागरिक पार्टी२,१५००.०२१४९
नेश्‍नलिष्ट पिपल्स पार्टी२,०१८०.०२१,७६८०.०२नयाँ
साझा पार्टी नेपाल२,३२७०.०२नयाँ
नेपाल सद्भावना पार्टी६६००.०१नयाँ
नेपाल विवेकशील पार्टी३७९नयाँ
इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल३५९नयाँ
किरात खम्बुवान साझा पार्टी२७८नयाँ
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल१६२नयाँ
पुनर्जागरण पार्टी नेपाल१४१नयाँ
नेपालवाद१३१
तामाङसालिङ लोकतान्त्रिक पार्टी८५
गान्धीवादी पार्टी नेपाल६०नयाँ
राष्ट्रिय समाजवादी पार्टी नेपाल६०
सामाजिक लोकतान्त्रिक पार्टी५६नयाँ
स्वतन्त्र राजनीतिज्ञ५८४,६२९५.५७ 4
जम्मा१०,५६०,०६७१००११०१०,४८७,९६११००१६५२७५
वैध मतहरू१०,५६०,०६७१००१०,४८७,९६११००
अवैध/रिक्त मतहरू0.00
जम्मा मत१०,५६०,०६७१००१०,४८७,९६११००
दर्ता भएका मतदाता/मतदान१७,९८८,५७०५८.७१७,९८८,५७०५८.३
स्रोत: नेपाल निर्वाचन आयोग [१] [२] [३]

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट विजयी भएका उम्मेदवारहरू[५७] सम्पादन गर्नुहोस्

विजयी उम्मेदवारनिकटतम प्रतिद्वन्द्वी
प्रदेशजिल्लानिर्वाचन क्षेत्रराजनीतिक दल/स्वतन्त्रउम्मेदवारको नामलिङ्गप्राप्त मत [५८]राजनीतिक दल/स्वतन्त्रउम्मेदवारको नामलिङ्गप्राप्त मतफरक मत
प्रदेश १ताप्लेजुङनेपाल कम्युनिष्ट पार्टी (एमाले)योगेश कुमार भट्टराईपुरुष२१,९४३नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)खेल प्रसाद बुडाक्षेत्रीपुरुष२१,७३५२०८
पाँचथरनेपाल कम्युनिष्ट पार्टी (एमाले)वसन्त कुमार नेम्वाङ्गपुरुष३२,११०नेपाली काँग्रेसभीष्म राज आङदेम्वेपुरुष३२,०६३४७
इलामनेपाल कम्युनिष्ट पार्टी (एमाले)महेश बस्नेतपुरुष२४,३०४नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)झलनाथ खनालपुरुष२१,८०२२,५०२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुवास चन्द्र नेम्वाङ्गपुरुष३०,०२०नेपाली काँग्रेसडम्बर बहादुर खड्कापुरुष२९,००६१,०१४
झापानेपाली काँग्रेसविश्व प्रकाश शर्मापुरुष३९,६२४नेपाल कम्युनिष्ट पार्टी (एमाले)अग्नि प्रसाद खरेलपुरुष२५,३४९१४,२७५
नेपाल कम्युनिष्ट पार्टी (एमाले)देव राज घिमिरेपुरुष२८,६९७स्वतन्त्रभद्र प्रसाद नेपालपुरुष२६,४४१२,२५६
राष्ट्रिय प्रजातन्त्र पार्टीराजेन्द्र प्रसाद लिङ्देनपुरुष४०,६४८नेपाली काँग्रेसकृष्ण प्रसाद सिटौलापुरुष३७,३७२३,२७६
नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाल प्रसाद साँवा लिम्बूपुरुष२९,३१५नेपाली काँग्रेस)देउ कुमार थेवेपुरुष२२,४४८६,८६७
नेपाल कम्युनिष्ट पार्टी (एमाले)के.पी शर्मा ओलीपुरुष५२,३१९नेपाली काँग्रेसखगेन्द्र अधिकारीपुरुष२३,७४३२८,५७६
सङ्खुवासभानेपाली काँग्रेसदिपक खड्कापुरुष३२,१५८नेपाल कम्युनिष्ट पार्टी (एमाले)राजेन्द्र प्रसाद गौत्तमपुरुष२६,७१९५,४३९
तेह्रथुमनेपाली काँग्रेससिता गुरुङ्गमहिला१९,७०२नेपाल कम्युनिष्ट पार्टी (एमाले)बिजय सुब्बापुरुष१८,६२३१,०७९
भोजपुरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सुदन किरातीपुरुष२८,५७८नेपाल कम्युनिष्ट पार्टी (एमाले)शेरधन राईपुरुष२६,१९३२,३८५
धनकुटानेपाल कम्युनिष्ट पार्टी (एमाले)राजेन्द्र कुमार राईपुरुष३०,१०१नेपाली काँग्रेससुनील बहादुर थापापुरुष२८,७०४१,३९७
मोरङनेपाली काँग्रेसडिग बहादुर लिम्वुपुरुष२७,२९७नेपाल कम्युनिष्ट पार्टी (एमाले)घनश्याम खतीवडापुरुष२६,८६७४३०
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ऋषिकेश पोखरेलपुरुष३३,१४८नेपाली काँग्रेससुजाता कोइरालामहिला३१,९४०१,२०८
नेपाली काँग्रेसशुनिल कुमार शर्मापुरुष४८,६३१नेपाल कम्युनिष्ट पार्टी (एमाले)भानु भक्त ढकालपुरुष२५,८९५२२,७३६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अमन लाल मोदीपुरुष३०,६१२नेपाल कम्युनिष्ट पार्टी (एमाले)विनोद प्रसाद ढकालपुरुष२४,४६३६,१४९
स्वतन्त्रयोगेन्द्र मण्डलपुरुष२१,८२०नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)शिव कुमार मंडल (केवट)पुरुष१७,४८६४,३३४
नेपाली काँग्रेसडा शेखर कोइरालापुरुष३५,२२४नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाल बाबु पंण्डितपुरुष२२,९४६१२,२७८
सुनसरीजनता समाजवादी पार्टी, नेपालअशोक कुमार राईपुरुष१७,०५९राष्ट्रिय स्वतन्त्र पार्टीगोमा तामाङमहिला१६,६०६४५३
नेपाल कम्युनिष्ट पार्टी (एमाले)भीम प्रसाद आचार्यपुरुष३२,००८नेपाली काँग्रेससिताराम महतोपुरुष२६,०५८५,९५०
नेपाल कम्युनिष्ट पार्टी (एमाले)भगवती चौधरीमहिला४०,७८८नेपाली काँग्रेसविजय कुमार गच्‍छदारपुरुष३५,६००५१८८
नेपाली काँग्रेसज्ञानेन्द्र बहादुर कार्कीपुरुष३०,४८३नेपाल कम्युनिष्ट पार्टी (एमाले)जगदिश प्रसाद कुसियैतपुरुष३०,३७१११२
सोलुखुम्बुनेपाल कम्युनिष्ट पार्टी (एमाले)मानबीर राईपुरुष१९,३२४नेपाली काँग्रेसबल बहादुर के.सीपुरुष१६,५४५२,७७९
खोटाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)राम कुमार राईपुरुष३१,३५१नेपाल कम्युनिष्ट पार्टी (एमाले)विशाल भट्टराईपुरुष२८,६८२२,६६९
ओखलढुङ्गानेपाली काँग्रेसराम हरि खतिवडापुरुष३३,५५६नेपाल कम्युनिष्ट पार्टी (एमाले)यज्ञ राज सुनुवारपुरुष२६,७३८६,८१८
उदयपुरनेपाली कांग्रेसडा. नारायण खड्कापुरुष३१,२७०नेपाल कम्युनिष्ट पार्टी (एमाले)मन्जु कुमारी चौधरीमहिला२८,८९१२३७९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)अम्वर बहादुर रायामाझीपुरुष१५,२५१नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)जगन्नाथ खतिवडापुरुष१२,८९३२,३५८
मधेश प्रदेशसप्तरीजनता समाजवादी पार्टी, नेपालनवल किसोर साह सुडीपुरुष२३,५६४जनमत पार्टीजय कान्त राउतपुरुष१९,९९२३,५७२
जनमत पार्टीचन्द्र कान्त राउतपुरुष३५,०४२जनता समाजवादी पार्टी, नेपालउपेन्द्र यादवपुरुष१६,९७९१८,०६३
नेपाली काँग्रेसदिनेश कुमार यादवपुरुष२६,१६६नेपाल कम्युनिष्ट पार्टी (एमाले)ताराकान्त चौधरीपुरुष२२,३००३,८६६
नेपाली काँग्रेसतेजु लाल चौधरीपुरुष२३,४९१जनता समाजवादी पार्टी, नेपालवालकिसोर यादवपुरुष१७,९७७५,५१४
सिराहानेपाल कम्युनिष्ट पार्टी (एमाले)राम शंकर यादवपुरुष२९,४६२नेपाली काँग्रेसपदम नारायण चौधरीपुरुष२७,३७९२,०८३
जनता समाजवादी पार्टी, नेपालराज किशोर यादवपुरुष२४,१७८नेपाली काँग्रेसचित्रलेखा यादबमहिला२३,०२८१,१५०
नेपाल कम्युनिष्ट पार्टी (एमाले)लिलानाथ श्रेष्ठपुरुष२८,०६४नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)विश्‍वनाथ साहपुरुष२६,८८२१,१८२
जनता समाजवादी पार्टी, नेपालबिरेन्द्र प्रसाद महतोपुरुष२४,१०२जनमत पार्टीवीरेन्द्र प्रसाद साहपुरुष१६,२९४७,८०८
धनुषाजनता समाजवादी पार्टी, नेपालदीपक कार्कीपुरुष२७,४३१नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मातृका प्रसाद यादवपुरुष२१,४८३५,९४८
नेपाली काँग्रेसराम कृष्ण यादवपुरुष२०,११२नेपाल कम्युनिष्ट पार्टी (एमाले)उमाशंकर अरगरियापुरुष१९,९५५१५७
नेपाल कम्युनिष्ट पार्टी (एमाले)जुली कुमारी महतो (महासेठ)महिला३३,३८८लोकतान्त्रिक समाजवादी पार्टी, नेपालअनिल कुमार झापुरुष२३,६८६९,७०२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)रघुवीर महासेठपुरुष३२,२३६नेपाली कांग्रेसमहेन्द्र यादवपुरुष३२,११२१२४
महोत्तरीनेपाल कम्युनिष्ट पार्टी (एमाले)लझ्मी महतो काेइरीपुरुष२३,४०२नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)गिरिराज मणी पोखरेलपुरुष२२,३७२१,०३०
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालशरत सिंह भण्डारीपुरुष२५,१९०तराइ-मधेश लोकतान्त्रिक पार्टीविजय कुमार सिंहपुरुष११,१२०१४,०७०
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालमहन्थ ठाकुरपुरुष१६,३७५जनता समाजवादी पार्टी, नेपालहरि नारायण यादवपुरुष१४,३२५२,०५०
नेपाली काँग्रेसमहेन्‍द्र कुमार रायपुरुष२५,४२०जनता समाजवादी पार्टी, नेपालसुरेन्‍द्र कुमार यादवपुरुष२१,२९६४,१२४
सर्लाहीलोकतान्त्रिक समाजवादी पार्टी, नेपालराम प्रकाश चौधरीपुरुष२४,८३८स्वतन्त्रमान बहादुर खड्कापुरुष१८,४०४६,४३४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)महिन्द्र राय यादवपुरुष२३,५२९लोकतान्त्रिक समाजवादी पार्टी, नेपालराजेन्द्र महतोपुरुष२१,५१८२,०११
नेपाल कम्युनिष्ट पार्टी (एमाले)हरि प्रसाद उप्रेतीपुरुष३२,९३८नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नरेन्द्र साह कलवारपुरुष३२,१६८७७०
स्वतन्त्रअमरेश कुमार सिहपुरुष२०,०१७नेपाली काँग्रेसनागेन्द्र कुमारपुरुष१८,२५३१,७६४
रौतहटनेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी)माधव कुमार नेपालपुरुष३३,५२२नेपाल कम्युनिष्ट पार्टी (एमाले)अजय कुमार गुप्‍तापुरुष२६,९२२६,६००
स्वतन्त्रकिरण कुमार साहपुरुष३२,८४२नेपाली काँग्रेसमो. फिरदोस अ‍ालमपुरुष२८,२४८४,५९४
स्वतन्त्रप्रभु साहपुरुष३२,४३७स्वतन्त्रअ‍ोमप्रकाश -पुरुष२५,२००७,२३७
नेपाली काँग्रेसदेव प्रसाद तिमलसेनापुरुष३४,१६१नेपाल कम्युनिष्ट पार्टी (एमाले)उध्दव प्रसाद रेग्मीपुरुष२६,५५९७,६०२
बारानेपाल कम्युनिष्ट पार्टी (एमाले)अच्युत प्रसाद मैनालीपुरुष३९,१९५नेपाली काँग्रेसउमाकान्त चौधरीपुरुष३०,०५६९,१३९
जनता समाजवादी पार्टी, नेपालरामसहाय प्रसाद यादवपुरुष१३,८२२नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)शिवचन्द्र प्रसाद कुशवाहापुरुष१३,४६८३५४
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ज्वाला कुमारी साहमहिला२०,२५१जनता समाजवादी पार्टी, नेपालरामवावु कुमार यादवपुरुष१७,२६९२,९८२
नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी)कृष्ण कुमार श्रेष्ठपुरुष२०,२९७नेपाल कम्युनिष्ट पार्टी (एमाले)एक‍वाल मियाँपुरुष१३,८६३६,४३४
पर्साजनता समाजवादी पार्टी, नेपालप्रदिप यादवपुरुष२२,५३७स्वतन्त्रअजय कुमार द्विवेदीपुरुष२०,९१७१,६२०
नेपाली काँग्रेसअजय कुमार चौरसियापुरुष२८,४५१जनता समाजवादी पार्टी, नेपालसुरेन्‍द्र प्रसाद कुर्मीपुरुष२२,४४५६,००६
नेपाल कम्युनिष्ट पार्टी (एमाले)राज कुमार गुप्तापुरुष२४,२६०नेपाली काँग्रेससुरेन्‍द्र प्रसाद चौधरीपुरुष२४,१०९१५१
नेपाली काँग्रेसरमेश रिजालपुरुष३१,१४२नेपाल कम्युनिष्ट पार्टी (एमाले)जालिम मियाँ मंसुरीपुरुष२५,६१९५,५२३
बागमती प्रदेशदोलखानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)गंगा कार्कीपुरुष३६,७९९नेपाल कम्युनिष्ट पार्टी (एमाले)बालकृष्ण शिवाकोटीपुरुष३६,४८२३१७
रामेछापनेपाली काँग्रेसपुर्ण वहादुर तमाङ्गपुरुष४७,०९८नेपाल कम्युनिष्ट पार्टी (एमाले)कैलाश प्रसाद ढुंगेलपुरुष३०,७२९१६,३६९
सिन्धुलीनेपाली काँग्रेसश्‍याम कुमार घिमिरेपुरुष३०,३९१नेपाल कम्युनिष्ट पार्टी (एमाले)प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)पुरुष२५,५४६४,८४५
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लेख नाथ दाहालपुरुष२७,५१७नेपाल कम्युनिष्ट पार्टी (एमाले)मनोज जंग थापापुरुष२१,६८७५,८३०
रसुवानेपाली काँग्रेसमोहन आचार्यपुरुष१८,२३५नेपाल कम्युनिष्ट पार्टी (एमाले)छोवाङ तेन्जीन तामङ्गपुरुष८,६१४९,६२१
धादिङनेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी)राजेन्द्र प्रसाद पाण्डेपुरुष३५,९३४नेपाल कम्युनिष्ट पार्टी (एमाले)भुमि प्रसाद त्रिपाठीपुरुष२७,९५३७,९८१
नेपाली काँग्रेसरामनाथ अधिकारीपुरुष३४,६५७नेपाल कम्युनिष्ट पार्टी (एमाले)खेम प्रसाद लोहनीपुरुष२४,१४२१०,५१५
नुवाकोटनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)हित बहादुर तामाङपुरुष२६,५४८नेपाल कम्युनिष्ट पार्टी (एमाले)बद्री मैनालीपुरुष२३,४६३३,०८५
नेपाली काँग्रेसअर्जुन नरसिंह के.सी.पुरुष२८,१०७राष्ट्रिय स्वतन्त्र पार्टीशुमन बिक्रम पाण्डेपुरुष१६,४७७११,६३०
काठमाडौंनेपाली काँग्रेसप्रकाश मान सिंहपुरुष७,१४३राष्ट्रिय प्रजातन्त्र पार्टीरवीन्द्र मिश्रपुरुष७,०१८१२५
राष्ट्रिय स्वतन्त्र पार्टीसोविता गौतममहिला१५,२२९नेपाल कम्युनिष्ट पार्टी (एमाले)मणिराम फुयालपुरुष११,५५५३,६७४
नेपाली काँग्रेससन्तोष चालिसेपुरुष१५,१५८नेपाल कम्युनिष्ट पार्टी (एमाले)कृष्‍ण बहादुर राईपुरुष११,१९६३,९६२
नेपाली काँग्रेसगगन कुमार थापापुरुष२१,३०२नेपाल कम्युनिष्ट पार्टी (एमाले)राजन भट्टराईपुरुष१३,८५५७,४४७
नेपाली काँग्रेसप्रदीप पौडेलपुरुष१५,२३७नेपाल कम्युनिष्ट पार्टी (एमाले)इश्वर पोखरेलपुरुष१०,१७५५,०६२
राष्ट्रिय स्वतन्त्र पार्टीशिशिर खनालपुरुष१४,२०४नेपाल कम्युनिष्ट पार्टी (एमाले)सर्वेन्द्र खनालपुरुष८,९११५,२९३
राष्ट्रिय स्वतन्त्र पार्टीगणेश पराजुलीपुरुष८,७४३नेपाल कम्युनिष्ट पार्टी (एमाले)श्‍याम कुमार घिमिरेपुरुष६,८००१,९४३
राष्ट्रिय स्वतन्त्र पार्टीविराज भक्त श्रेष्ठपुरुष१०,१०५हाम्रो नेपाली पार्टीसुमन सायमीपुरुष५,८८९४,२१६
नेपाल कम्युनिष्ट पार्टी (एमाले)कृष्ण गोपाल श्रेष्ठपुरुष११,९५६राष्ट्रिय स्वतन्त्र पार्टीटेक बहादुर पोखरेलपुरुष१०,९६१९९५
१०नेपाली काँग्रेसराजेन्द्र कुमार के.सी.पुरुष१४,४४८नेपाल कम्युनिष्ट पार्टी (एमाले)हिमेस के.सीपुरुष११,७८६२,६६२
भक्तपुरनेपाल मजदुर किसान पार्टीप्रेम सुवालपुरुष४२,७६१नेपाल कम्युनिष्ट पार्टी (एमाले)नवराज गेलालपुरुष११,९६८३०,७९३
नेपाली काँग्रेसदुर्लभ थापा क्षेत्रीपुरुष२४,२३९नेपाल कम्युनिष्ट पार्टी (एमाले)महेश बस्नेतपुरुष२३,२८२९५७
ललितपुरनेपाली काँग्रेसउदय शंशेर ज.ब.राणापुरुष२३,८९२नेपाल कम्युनिष्ट पार्टी (एमाले)नव राज सिलवालपुरुष१९,२७८४,६१४
नेपाल कम्युनिष्ट पार्टी (एमाले)प्रेम बहादुर महर्जनपुरुष१५,०२५हाम्रो नेपाली पार्टीसुदिन शाक्यपुरुष८,८८६६,१३९
राष्ट्रिय स्वतन्त्र पार्टीतोसीमा कार्कीमहिला३१,१३६नेपाल कम्युनिष्ट पार्टी (एमाले)अमृत खड्कापुरुष१२,९६३१८,१७३
काभ्रेपलाञ्चोकनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सुर्य मान तामाङ (दोङ)पुरुष३४,५१२नेपाल कम्युनिष्ट पार्टी (एमाले)रेशम बहादुर लामापुरुष३०,५४८३,९६४
नेपाल कम्युनिष्ट पार्टी (एमाले)गोकुल प्रसाद वाँस्कोटापुरुष४५,३४५नेपाली काँग्रेसशिव प्रसाद हुमागाईपुरुष३९,४८२५,८६३
सिन्धुपाल्चोकनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)माधव सापकोटापुरुष३०,३७४नेपाल कम्युनिष्ट पार्टी (एमाले)सरेश नेपालपुरुष२७,०१८३,३५६
नेपाली काँग्रेसमोहन बहादुर बस्नेतपुरुष३९,३६७नेपाल कम्युनिष्ट पार्टी (एमाले)शेर बहादुर तामाङगपुरुष२७,४९३११,८७४
मकवानपुरराष्ट्रिय प्रजातन्त्र पार्टीदिपक बहादुर सिंहपुरुष२७,८१६नेपाली काँग्रेसमहालक्ष्मी उपाध्याय(डिना)महिला२५,४२३२,३९३
नेपाल कम्युनिष्ट पार्टी (एमाले)महेश कुमार वर्तौलापुरुष३४,९१६नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)विरोध खतिवडापुरुष३०,३९६४,५२०
चितवनराष्ट्रिय स्वतन्त्र पार्टीहरि ढकालपुरुष३४,१८९नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुरेन्द्र प्रसाद पाण्डेपुरुष२६,६०८७,५८१
राष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेपुरुष४९,२६४नेपाली काँग्रेसउमेश श्रेष्ठपुरुष१४,९८३३४,२८१
राष्ट्रिय प्रजातन्त्र पार्टीविक्रम पाण्डेपुरुष३५,०५५नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)भोज राज अधिकारीपुरुष२५,८२२९,२३३
गण्डकी प्रदेशगोरखानेपाली काँग्रेसराजेन्द्र बजगाईपुरुष३३,४२८नेपाल कम्युनिष्ट पार्टी (एमाले)राम शरण वस्नेतपुरुष१६,७८५१६,६४३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)पुष्प कमल दाहाल {प्रचन्ड}पुरुष२६,१०३राष्ट्रिय स्वतन्त्र पार्टीकविन्द्र बुर्लाकोटीपुरुष१२,६३७१३,४६६
मनाङनेपाली काँग्रेसटेक बहादुर गुरुङपुरुष२,५७५नेपाल कम्युनिष्ट पार्टी (एमाले)पोल्देन छोपाङ गुरुङ्गपुरुष२,२४७३२८
लमजुङनेपाल कम्युनिष्ट पार्टी (एमाले)पृथ्‍वी सुव्वा गुरुङपुरुष३४,९६९नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)देव प्रसाद गुरुङपुरुष३१,७८१३,१८८
कास्कीनेपाल कम्युनिष्ट पार्टी (एमाले)मन बहादुर गुरुङ्गपुरुष२५,७०८नेपाली काँग्रेसकिशोर दत्त बरालपुरुष२३,१८९२,५१९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)विधा भटटराईमहिला१६,९९८राष्ट्रिय स्वतन्त्र पार्टीमाधव प्रसाद कंडेलपुरुष१२,४९५४,५०३
नेपाल कम्युनिष्ट पार्टी (एमाले)दामोदर पौडेल वैरागीपुरुष२२,९८०नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)रामजी प्रसाद बराल जीवनपुरुष१७,५३५५,४४५
तनहुँनेपाली काँग्रेसरामचन्द्र पौडेलपुरुष२५,३१८नेपाल कम्युनिष्ट पार्टी (एमाले)एक बहादुर राना मगरपुरुष१९,९४३५,३७५
नेपाली काँग्रेसशंकर भण्डारीपुरुष३०,६०४नेपाल कम्युनिष्ट पार्टी (एमाले)किरण गुरुङपुरुष२५,१३०५,४७४
स्याङ्जानेपाली काँग्रेसराजु थापापुरुष३१,९९९नेपाल कम्युनिष्ट पार्टी (एमाले)नारायण प्रसाद मरासिनीपुरुष२८,७४४३,२५५
नेपाली काँग्रेसधनराज गुरुङमहिला३१,४६६नेपाल कम्युनिष्ट पार्टी (एमाले)पद्‍माकुमारी अर्यालपुरुष२५,८३९५६२७
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नेपाली काँग्रेसशशांक कोइरालापुरुष२७,०६७नेपाल कम्युनिष्ट पार्टी (एमाले)कृष्‍ण प्रसाद पौडेलपुरुष२५,०४७२,०२०
नेपाली काँग्रेसविष्णु कुमार कार्कीपुरुष३०,५६८नेपाल कम्युनिष्ट पार्टी (एमाले)तिल बहादुर महत क्षेत्रीपुरुष९,९७४२०,५९४
मुस्ताङनेपाली काँग्रेसयोगेश गौचन थकालीपुरुष३,९९२नेपाल कम्युनिष्ट पार्टी (एमाले)प्रेम प्रसाद तुलाचनपुरुष३,०७८९१४
म्याग्दीनेपाली काँग्रेसखम बहादुर गर्बुजापुरुष२४,०२१नेपाल कम्युनिष्ट पार्टी (एमाले)हरीकृष्ण श्रेष्ठपुरुष२०,१८९३,८३२
बागलुङराष्ट्रिय जनमोर्चाचित्र बहादुर के.सी.पुरुष२१,४५१नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुर्य प्रसाद पाठकपुरुष१८,८२५२,६२६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)देवेन्द्र पौडेलपुरुष२४,७७९नेपाल कम्युनिष्ट पार्टी (एमाले)मन्जु शर्मामहिला२०,१८०४,५९९
पर्वतनेपाल कम्युनिष्ट पार्टी (एमाले)पदम गिरीपुरुष२९,८७२नेपाली काँग्रेस)अर्जुन प्रसाद जोशीपुरुष२७,६०९२,२६३
लुम्बिनी प्रदेशगुल्मीनेपाली काँग्रेसचन्द्रकान्त भण्डारीपुरुष३३,७४४नेपाल कम्युनिष्ट पार्टी (एमाले)प्रदिप कुमार ज्ञवालीपुरुष३२,१५२१,५९२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)गोकर्ण राज विष्‍टपुरुष२८,४७६नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)राम कुमारी झाक्रीमहिला२६,४४२२,०३४
पाल्पानेपाल कम्युनिष्ट पार्टी (एमाले)नारायण प्रसाद आचार्यपुरुष३१,१०३नेपाली काँग्रेस)ज्ञान बहादुर गाहापुरुष२०,२५६१०,८४७
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ठाकुर प्रसाद गैरेपुरुष२८,६४५नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)सोम प्रसाद पाण्डेयपुरुष२४,८९९३,७४६
अर्घाखाँचीनेपाल कम्युनिष्ट पार्टी (एमाले)टोप बहादुर रायमाझीपुरुष४२,६७५नेपाली काँग्रेस)पुष्पा भुसाल (गौतम)महिला४०,९४५१,७३०
रुपन्देहीनेपाल कम्युनिष्ट पार्टी (एमाले)छविलाल विश्वकर्मापुरुष२४,८७२स्वतन्त्रघनश्याम भुसालपुरुष२१,३०८३,५६४
नेपाल कम्युनिष्ट पार्टी (एमाले)विष्‍णु प्रसाद पौडेलपुरुष२७,१४८राष्ट्रिय स्वतन्त्र पार्टीगणेश पौडेलपुरुष२५,७८२१,३६६
राष्ट्रिय प्रजातन्त्र पार्टीदीपक बोहरापुरुष३६,७१७नेपाली काँग्रेस)बाल कृष्ण खाँणपुरुष३४,०३६२,६८१
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसर्वेन्द्र नाथ शुक्लापुरुष२८,०००नेपाली काँग्रेस)प्रमोद कुमार यादवपुरुष२२,७०४५,२९६
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बासु देव घिमिरेपुरुष३६,८२२नेपाली काँग्रेस)भरत कुमार शाहपुरुष२७,१२०९,७०२
कपिलवस्तुनेपाल कम्युनिष्ट पार्टी (एमाले)बलराम अधिकारीपुरुष३४,६७५नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)चक्रपाणी खनालपुरुष१८,९८३१५,६९२
नेपाली काँग्रेससुरेन्द्र राज आचार्यपुरुष३९,०१४नेपाल कम्युनिष्ट पार्टी (एमाले)बृजेश कुमार गुप्‍तपुरुष३८,६९७३१७
नेपाल कम्युनिष्ट पार्टी (एमाले)मंगल प्रसाद गुप्‍तापुरुष२२,६१९नेपाली काँग्रेस)अभिषेक प्रताप शाहपुरुष१८,९८२३,६३७
रुकुम पूर्वनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)पूर्ण बहादुर घर्ति मगरपुरुष१२,२६२नेपाल कम्युनिष्ट पार्टी (एमाले)कैलाश कुमार मल्लपुरुष५,२११७,०५१
रोल्पानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बर्षमान पुनपुरुष४१,७१४नेपाल कम्युनिष्ट पार्टी (एमाले)पूर्ण बुढामगरपुरुष१६,४८५२५,२२९
प्युठाननेपाल कम्युनिष्ट पार्टी (एमाले)सूर्य बहादुर थापा क्षेत्रीपुरुष४१,११८राष्ट्रिय जनमोर्चादुर्गा पौडेलमहिला३५,८४४५,२७४
दाङनेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी)मेटमणि चौधरीपुरुष२६,५६३नेपाल कम्युनिष्ट पार्टी (एमाले)शान्ता चौधरीमहिला२१,४७९५,०८४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)रेखा शर्मामहिला२६,८७७नेपाल कम्युनिष्ट पार्टी (एमाले)शंकर पोख्रेलपुरुष२६,६८११९६
नेपाली काँग्रेसदिपक गिरीपुरुष३६,८४२नेपाल कम्युनिष्ट पार्टी (एमाले)कोमल वलीमहिला२९,०३२७,८१०
बाँकेनेपाल कम्युनिष्ट पार्टी (एमाले)सुर्य प्रसाद ढकालपुरुष२५,०२६नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)महेश्‍वर जंग गहतराज (अथक)पुरुष१९,६३२५,३९४
राष्ट्रिय प्रजातन्त्र पार्टीधवलशम्मशेर जगंबहादुर राणापुरुष२९,५७७जनता समाजवादी पार्टी, नेपालमोहम्मद इश्तियाक राईपुरुष२३,५२०६,०५७
नेपाली काँग्रेसकिशोर सिह राठोरपुरुष२९,०४०नेपाल कम्युनिष्ट पार्टी (एमाले)किस्मत कुमार कक्षपतिपुरुष२४,२४७४,७९३
बर्दियानेपाली काँग्रेससंजय कुमार गौतमपुरुष३०,६११नेपाल कम्युनिष्ट पार्टी (एमाले)लक्ष्मणराज ज्ञवालीपुरुष२६,१५५४,४५६
स्वतन्त्रलालविर चौधरीपुरुष२६,५२०नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सुरेश पन्थपुरुष२६,३८४१३६
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)नेपाली काँग्रेसविनोद कुमार चौधरीपुरुष२९,४९५जनता प्रगतिशिल पार्टी, नेपालहृदयेश त्रिपाठीपुरुष२२,३०८७,१८७
राष्ट्रिय प्रजातन्त्र पार्टीधुब्र बहादुर प्रधानपुरुष३४,७६४नेपाली काँग्रेस)देवेन्‍द्र राज क‌ण्डेलपुरुष१९,५९४१५,१७०
कर्णाली प्रदेशसल्याननेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)प्रकाश ज्वालापुरुष३५,७००स्वतन्त्रराजेन्द्र बहादुर शाहपुरुष१९,७८९१५,९११
डोल्पानेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)धन बहादुर बुढापुरुष११,२२५नेपाल कम्युनिष्ट पार्टी (एमाले)गणेश बहादुर शाहीपुरुष५,४९८५,७२७
मुगुनेपाली काँग्रेसऐन बहादुर शाही ठकुरीपुरुष१४,७०२नेपाल कम्युनिष्ट पार्टी (एमाले)राज बहादुर कार्कीपुरुष१०,७०८३,९९४
जुम्लाराष्ट्रिय प्रजातन्त्र पार्टीज्ञान बहादुर शाहीपुरुष२२,८१९नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)गोमा गौतम (कुँवर)महिला११,९५९१०,८६०
कालिकोटनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)महेन्द्र बहादुर शाहीपुरुष२३,७२७नेपाल कम्युनिष्ट पार्टी (एमाले)श्री नगीन्द्र शाहीपुरुष१६,७१८७,००९
हुम्लानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)छिरिङ डम्डुल लामा (भोटे)पुरुष१४,३७१नेपाल कम्युनिष्ट पार्टी (एमाले)दल रावलपुरुष९,५१६४,८५५
जाजरकोटनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)शक्ति बहादुर वस्नेतपुरुष३४,१५१नेपाल कम्युनिष्ट पार्टी (एमाले)निरज प्रसाद आचार्यपुरुष२५,१२०९,०३१
दैलेखनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)अम्मर बहादुर थापापुरुष१८,२९७नेपाल कम्युनिष्ट पार्टी (एमाले)रविन्द्र राज शर्मापुरुष१७,४४५८५२
नेपाली काँग्रेसदिक्पाल कुमार शाहिपुरुष२०,१५८नेपाल कम्युनिष्ट पार्टी (एमाले)लक्ष्मी प्रसाद पोखरेलपुरुष२०,००५१५३
सुर्खेतनेपाली काँग्रेसपूर्ण बहादुर खड्कापुरुष४२,६०७नेपाल कम्युनिष्ट पार्टी (एमाले)ध्रुवकुमार शाहीपुरुष३०,९८८११,६१९
नेपाली काँग्रेसहृदयराम थानीपुरुष३४,६२५नेपाल कम्युनिष्ट पार्टी (एमाले)अमृत बहादुर बुढा क्षेत्रीपुरुष२९,५५८५,०६७
रुकुम पश्चिमनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)जनार्दन शर्मापुरुष३९,५४९नेपाल कम्युनिष्ट पार्टी (एमाले)नन्दराम देवकोटापुरुष१२,९६१२६,५८८
सुदूरपश्चिम प्रदेशबाजुरानेपाली कांग्रेसबद्रीप्रसाद पाण्डेपुरुष३१,७८६नेपाल कम्युनिष्ट पार्टी (एमाले)कर्णबहादुर थापापुरुष२६,३४९५४३७
अछामनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)शेर बहादुर कुँवरपुरुष१९,५३४नेपाल कम्युनिष्ट पार्टी (एमाले)झपट बहादुर बोहरापुरुष१५,०४५४,४८९
नेपाली काँग्रेसपुष्प बहादुर शाहपुरुष२२,९५४नेपाल कम्युनिष्ट पार्टी (एमाले)यज्ञ बहादुर बोगटीपुरुष१६,११४६,८४०
बझाङनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)भानुभक्त जोशीपुरुष२८,४१३नेपाल कम्युनिष्ट पार्टी (एमाले)ऐन बहादुर महरपुरुष२७,४१२१,००१
डोटीनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)प्रेम वहादुर आलेपुरुष२७,२१०नेपाल कम्युनिष्ट पार्टी (एमाले)गौरी कुमारी ओलीमहिला२३,००४४,२०६
कैलालीनागरिक उन्मुक्ति पार्टीरन्जिता श्रेष्ठमहिला३०,४०४नेपाली काँग्रेस)राम जनम चौधरीपुरुष१८,०८११२,३२३
नागरिक उन्मुक्ति पार्टीअरुन कुमार चौधरीपुरुष२१,८७१नेपाल कम्युनिष्ट पार्टी (एमाले)झपट बहादुर रावलपुरुष१६,१२८५,७४३
नागरिक उन्मुक्ति पार्टीगंगा राम चौधरीपुरुष२३,१२०नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कृष्ण कुमार चौधरीपुरुष१७,७४९५,३७१
नेपाली काँग्रेसविर बहादुर बलायरपुरुष२६,१७१नेपाल कम्युनिष्ट पार्टी (एमाले)लेख राज भट्टपुरुष२२,५८७३,५८४
नेपाली काँग्रेसडिल्ली राज पन्तपुरुष२१,३९२नेपाल कम्युनिष्ट पार्टी (एमाले)नारद मुनि रानापुरुष२०,३१८१,०७४
दार्चुलानेपाली काँग्रेसदिलेन्द्र प्रसाद बडूपुरुष२८,५१५नेपाल कम्युनिष्ट पार्टी (एमाले)गणेश सिंह ठगुन्नापुरुष२६,३८१२,१३४
बैतडीनेपाल कम्युनिष्ट पार्टी (एमाले)दामोदर भण्डारीपुरुष३३,६११नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नरेन्द्र बहादुर कुंवरपुरुष३२,०८०१,५३१
डडेलधुरानेपाली काँग्रेसशेर बहादुर देउवापुरुष२५,५३४स्वतन्त्रसागर ढकालपुरुष१३,०४२१२,४९२
कञ्चनपुरनेपाल कम्युनिष्ट पार्टी (एमाले)तारा लामा तामाङपुरुष२४,८९२नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीना मगरमहिला१९,३४६५,५४६
नेपाली काँग्रेसनारायण प्रकाश साउदपुरुष२८,१००नेपाल कम्युनिष्ट पार्टी (एमाले)नर बहादुर धामीपुरुष२१,६४५६,४५५
नेपाली काँग्रेसरमेश लेखकपुरुष३०,५२३नेपाल कम्युनिष्ट पार्टी (एमाले)निरु देवी पालमहिला१८,४४८१२,०७५

समानुपातिक मतगणनाको परिणाम सम्पादन गर्नुहोस्

प्रदेशगत नतिजा सम्पादन गर्नुहोस्

प्रदेशकुल सिटकुल विजयी सिट
नेकाएमालेमाकेएसरास्वपाराप्रपाजसपालोसपानाउपाजपानेमकिपाराजमोस्व













प्रदेश १२८१३
मधेश३२
वाग्मती३३१३
गण्डकी१८
लुम्बिनी२६११
कर्णाली१२
सुदुरपश्चिम१६
कुल१६५५७४४१८१०

टिप्पणी सूची सम्पादन गर्नुहोस्

  1. एक उम्मेदवारले गठबन्धन बिना निर्वाचन लडेका थिए
  2. सात वटा निर्वाचन क्षेत्रमा मात्रै लोकतान्त्रिक वाम गठबन्धनको सहयोगमा लडेको
  3. सत्र वटा क्षेत्रमा एमालेको सहयोगमा निर्वाचन लडेको
  4. दलका सभापति कमल थापाले सुर्य चिन्ह लिएर निर्वाचन लडेका थिए

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal parliamentary elections on November 20, 2022(2079)", OnlineKhabar (Kathmandu), २०२२-०८-०४। 
  2. "१ करोड ७९ लाख ८८ हजार ५७० मतदाता", कान्तिपुर समाचार (नेपालीमा), २०२२-०९-१६। 
  3. "देशभर करिब ६१ प्रतिशत मत खस्यो", कान्तिपुर समाचार (नेपालीमा), २०२२-११-२०। 
  4. Joined the CPN (Maoist Centre) but stayed as an independent politician.
  5. "आम निर्वाचन मंसिर ४ मा !", ekantipur.com, कान्तिपुर समाचार, अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  6. Subedi, Binu, "नेकपा विवाद : घुमीफिरी मंसिर ४", Ekantipur, Kailash Sirohiya, अन्तिम पहुँच ३१ डिसेम्बर २०२० 
  7. "At Secretariat meet, Dahal asks Oli to 'sacrifice' for saving party and republic", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  8. "Oli goes on the offensive as he responds to Dahal's allegations", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  9. "Oli sacrifices the constitution to save his skin", Recordnepal, Gyanu Adhikari, अन्तिम पहुँच २१ डिसेम्बर २०२० 
  10. "Parliament Secretariat says no-confidence motion against Oli was registered after House dissolution decision", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  11. Setopati, Setopati, "Preparations were on to register no confidence motion against me: PM Oli", Setopati, अन्तिम पहुँच २०२०-१२-३० 
  12. "Seven ministers, all from the Dahal-Nepal faction in ruling party, resign", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  13. "7 Nepali ministers resign over dissolution of parliament - Xinhua | English.news.cn", www.xinhuanet.com, अन्तिम पहुँच २०२०-१२-३० 
  14. "Supreme Court awards Nepal Communist Party to Rishiram Kattel", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०३-०७ 
  15. Pradhan, Tika R., "Nepal Prime Minister Oli fails trust vote in Parliament", kathmandupost.com (Englishमा), मूलबाट २०२१-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-११ 
  16. "Opposition parties meeting to chart out strategy to counter Oli's House dissolution move", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  17. Online, T. H. T. (२०२१-०७-१२), "Opposition alliance to form a 'small cabinet' under Deuba, Nepal steps back from partnership", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०७-१२ 
  18. Welle (http://www.dw.com), Deutsche, "Nepal's parliament dissolved, president calls for fresh elections | DW | 22.05.2021", DW.COM (en-GBमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  19. "NC criticizes President Bhandari for scratching Constitution", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  20. रातोपाटी, "ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारेका छन्ः माधव नेपाल", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२१-०५-२३ 
  21. Thapa, Bikash, "देउवाको बहुमतले तर्सेपछि विद्या-केपीको ताण्डव नृत्य", ekagaj, मूलबाट २०२१-०५-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-२३ 
  22. "Nepal SC orders to appoint Sher Bahadur Deuba as PM within next 28 hours", Hindustan Times (अङ्ग्रेजीमा), २०२१-०७-१२, अन्तिम पहुँच २०२१-०७-१२ 
  23. "Nepal to hold parliamentary election in November", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४ 
  24. "Federal and provincial polls to be held on November 20", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-११-१९ 
  25. Republica, "Despite being dissolved twice, HoR completes its 5-year term", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  26. "Mud-slinging the order of the day in Parliament's last sitting", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  27. "मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन", बिबिसी नेपाली (नेपालीमा), २०२२-०८-०४, अन्तिम पहुँच २०२२-१२-०२ 
  28. २८.० २८.१ "Ruling coalition agrees to go to polls jointly under electoral alliance", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०८-२० 
  29. २९.० २९.१ "Ruling parties to fight parliamentary elections as an electoral alliance - OnlineKhabar English News" (en-GBमा), २०२२-०८-०५, अन्तिम पहुँच २०२२-०८-२० 
  30. "सत्ता गठबन्धनमा समझदारी : धनुषा-२ र सिरहा-४ मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२२-१०-०५ 
  31. Republica, "Ruling alliance forms task force for allocation of electoral seats among themselves", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-२० 
  32. Acharya123himal (२०२२-०८-०४), "Madhav Nepal said: Third front will be formed within the alliance too", Himal Sanchar (en-USमा), अन्तिम पहुँच २०२२-०८-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०४ मिति
  33. "Baburam Bhattarai comes full circle seven years after quitting Maoist party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  34. "UML gives Janata Samajbadi 17 seats as Congress spares 7 for Thakur's party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  35. Karki, Shristi, "Nepal's parties forge new pre-poll alliances" (en-USमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  36. "Parties deny dissidents tickets, many hit back by filing rebel candidacies", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  37. diwakar (२०२२-१०-१३), "Ruling alliance to back 'UML rebel' Prabhu Sah in Rautahat - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  38. "Hundreds of candidates withdraw from race", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  39. "Keshav Bahadur Thapa Magar becomes common candidate of ruling alliance in Rupandehi-2", Nepal Press (en-USमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  40. "जसपा गठबन्धनबाट बाहिरियो, अब चार दलबीच मात्रै सिट बाँडफाँटमा सहमति हुने" 
  41. "Local elections: 5-party ruling alliance to fight together across Nepal - OnlineKhabar English News", ११ अप्रिल २०२२। 
  42. "Five-party alliance organize mass gathering" 
  43. "सत्ता गठबन्धनबाट कांग्रेसले पायो ९१ क्षेत्रमा भाग, कहाँ कहाँ उम्मेदवार उठायो ?", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२२-१०-१२ 
  44. Setopati, मनोज सत्याल, "हँसिया हतौडा चिन्हमा चुनाव लड्ने बाबुराम र वामदेवलाई माओवादीको ह्विप लाग्छ कि लाग्दैन?", Setopati (en-USमा), अन्तिम पहुँच २०२२-०८-१६ 
  45. "Baburam Bhattarai announces not to contest election (Full text)", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  46. रातोपाटी, "हृदयेश त्रिपाठी नेतृत्वको पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२२-०९-१२ 
  47. "जनता प्रगतिशील पार्टी र नेकपा (संयुक्त)बीच चुनावी तालमेल गर्ने सहमति", ekagaj, अन्तिम पहुँच २०२२-०९-१२ 
  48. ४८.० ४८.१ "जसपालाई एमालेले २० सिट छाड्ने, राप्रपालाई ५ सिट", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  49. ४९.० ४९.१ "एमालेको समर्थनमा कमल थापा मकवानपुर-१ मा चुनाव लड्ने", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०८ 
  50. Republica, "Nepal Family Party President Dhakal made proportional candidate for HoR by UML", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  51. "प्रतिनिधिसभा-उम्मेदवार-अन्तिम-सूची.PDF" 
  52. diwakar (२०१७-११-०२), "'Ever-winning' Narayan Man Bijukchhe chooses not to contest polls this time - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  53. "Ramesh Kharel", Wiki How (अङ्ग्रेजीमा), २०२२-०५-२४, अन्तिम पहुँच २०२२-११-०३ 
  54. ५४.० ५४.१ ५४.२ ५४.३ ५४.४ "नयाँ संसदमा आधा निवर्तमान सांसद नदेखिने पक्का", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  55. "अन्नपूर्ण मतसर्वेक्षण: प्रत्यक्षमा गठबन्धन अगाडि, धेरैको चाहना ओली प्रधानमन्त्री", अन्नपूर्ण मतसर्वेक्षण: प्रत्यक्षमा गठबन्धन अगाडि, धेरैको चाहना ओली प्रधानमन्त्री (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१७ 
  56. "सत्ता गठबन्धन १६५ मध्ये १०० सिटमा सहज जित, एमाले सहितको गठबन्धन मुश्किलले ५० सिटमा सिमीत, प्रमुख नेताहरु प्राय सबै निर्वाचित हुने", ABC NEWS NEPAL | No.1 News channel of Nepal (अङ्ग्रेजीमा), २०२२-११-२०, अन्तिम पहुँच २०२२-११-२० 
  57. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२९ 
  58. "प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९", E kantipur, अन्तिम पहुँच २९ नोभेम्बर २०२२ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठउच्च अदालतविशेष:Searchलुम्बिनी प्रदेशकोशी प्रदेशनेपालका प्रदेशहरूबागमती प्रदेशगण्डकी प्रदेशमधेश प्रदेशनेपालको सर्वोच्च अदालतनेपालका स्थानीय तहहरूकर्णाली प्रदेशनेपाली शब्दकोशध्रुवचन्द्र गौतमसमाजपशुपतिनाथ मन्दिरनेपालदिगो विकासपृथ्वीनारायण शाहhpx32सङ्घीयतामानव विकास सूचकाङ्कगौतम बुद्धस्थानीय तहविशेष:RecentChangesउखान-टुक्कागण्डकी प्रदेश सभानेपालको संविधान २०७२सुदूरपश्चिम प्रदेशलक्ष्मीप्रसाद देवकोटानेपालको भूगोलनेपालको इतिहासमारी अँतवानेतनेपालका विश्वविद्यालयहरूको सूचीजलवायु परिवर्तनप्रतिनिधि सभा (नेपाल)Special:Searchनेपाली भाषानेपालका बैङ्कहरूको सूची