गोकर्ण विष्ट
नेपालका राजनीतिज्ञ
गोकर्ण विष्ट (पुरा नाम:गोकर्णराज विष्ट)को जन्म बुवा भिम बहादुर बिष्ट र आमा चिन्ता कला बिष्टको कोखबाट सन् १९६५ जूलाइ १ मा गुल्मी जिल्ला मा भएको हो । उनी नेकपा एमालेको नेता हुन् । उनी ऊर्जा मन्त्री रहँदा सम्पूर्ण बक्यौता रकमहरू नेपालका सरकारी निकायबाट उठाउन लगाएका थिए ।[१]
गोकर्णराज विष्ट | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | विक्रम संवत २०२२ सन् १९६५ जूलाइ १ गुल्मी |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी |
अभिभावकs |
|
प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्
प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार गोकर्णराज विष्ट गुल्मी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ २८४७६मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।[२] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार रामकुमारी झाँक्रीले २६४४२ मत प्राप्त गरेका थिए।[३]
सदर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "गोकर्णराज विष्ट - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२३।
- ↑ "ताप्लेजुङ : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२३।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२३।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाविशेष:RecentChangesविश्व वातावरण दिवससन्दुक रुइतभानुभक्त आचार्यनेपाली शब्दकोशजलवायु परिवर्तनगौतम बुद्धनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूनेपालको भूगोललुम्बिनी प्रदेशकोशी प्रदेशनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहदरबार हत्याकाण्डपशुपतिनाथ मन्दिरनेपालको इतिहासनेपालछुवाछुतउखान-टुक्कानेपालका जातिहरूSpecial:Searchसमाजमोतीराम भट्टशिक्षालोकतन्त्रदाइजोदोस्रो विश्व युद्धहिन्दु धर्मनेपालका राष्ट्रिय विभूतिहरू२०२४ आइसिसी पुरुष टि२० विश्वकपबागमती प्रदेशचाडपर्वगण्डकी प्रदेशबालश्रम