राजेन्द्रप्रसाद पाण्डे
नेपालका राजनीतिज्ञ
राजेन्द्रप्रसाद पाण्डे (जन्म:बि.सं. २०१३) एक नेपाली राजनीतिज्ञ हुन्। उनी बागमती प्रदेशको तेस्रो तथा बर्तमान मुख्यमन्त्री हुन्। उनले लामो समय नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादीबाट राजनीती गरेका थिए। २०७८ मा नेकपा एमाले बिभाजित भएपछि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका थिए।
राजेन्द्रप्रसाद पाण्डे | |
---|---|
३ औं बागमती प्रदेशको मुख्यमन्त्री | |
पद बहाली २०७८ कार्तिक ११ [१] | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रदेश प्रमुख | यादवचन्द्र शर्मा |
पूर्वाधिकारी | अष्टलक्ष्मी शाक्य |
उतराधिकारी | शालिकराम जमकट्टेल |
व्यक्तिगत विवरण | |
जन्म | २०१३ जेठ २९ धादिङ गजुरी[२] |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा एमाले (२०४८-२०७८) नेकपा एस (२०७८-) |
पेशा | शिक्षक राजनीति, नेकपा एस |
प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्
प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३५,९३४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[३] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार भुमि प्रसाद त्रिपाठीले २७,९५३मत प्राप्त गरेका थिए।[४][५]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "राजेन्द्र पाण्डे बने वाग्मतीका तेस्रो मुख्यमन्त्री, तीन जना मन्त्रीले पनि लिए सपथ", पहिलोपोस्ट (npमा), अन्तिम पहुँच २०२१-११-०२।
- ↑ "राजेन्द्र पाण्डे : शिक्षकदेखि मुख्यमन्त्रीसम्म", इकान्तिपुर (npमा), अन्तिम पहुँच २०२१-०८-३१।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-१२-०१।
- ↑ "धादिङ : प्रदेश ३ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-१२-०१।
- ↑ "नागरिक निर्वाचन अपडेट | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९", Nagarik (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०१।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाविशेष:RecentChangesविश्व वातावरण दिवससन्दुक रुइतभानुभक्त आचार्यनेपाली शब्दकोशजलवायु परिवर्तनगौतम बुद्धनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूनेपालको भूगोललुम्बिनी प्रदेशकोशी प्रदेशनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहदरबार हत्याकाण्डपशुपतिनाथ मन्दिरनेपालको इतिहासनेपालछुवाछुतउखान-टुक्कानेपालका जातिहरूSpecial:Searchसमाजमोतीराम भट्टशिक्षालोकतन्त्रदाइजोदोस्रो विश्व युद्धहिन्दु धर्मनेपालका राष्ट्रिय विभूतिहरू२०२४ आइसिसी पुरुष टि२० विश्वकपबागमती प्रदेशचाडपर्वगण्डकी प्रदेशबालश्रम