लाल प्रसाद साँवा लिम्बू
लाल प्रसाद साँवा लिम्बू नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा झापा ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २९३१५ मत हासिल गरेका थिए। [१]
लाल प्रसाद साँवा लिम्बू | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७९ पुष ७ | |
निर्वाचन क्षेत्र | झापा ४ |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०।
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाविशेष:RecentChangesविश्व वातावरण दिवससन्दुक रुइतभानुभक्त आचार्यनेपाली शब्दकोशजलवायु परिवर्तनगौतम बुद्धनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूनेपालको भूगोललुम्बिनी प्रदेशकोशी प्रदेशनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहदरबार हत्याकाण्डपशुपतिनाथ मन्दिरनेपालको इतिहासनेपालछुवाछुतउखान-टुक्कानेपालका जातिहरूSpecial:Searchसमाजमोतीराम भट्टशिक्षालोकतन्त्रदाइजोदोस्रो विश्व युद्धहिन्दु धर्मनेपालका राष्ट्रिय विभूतिहरू२०२४ आइसिसी पुरुष टि२० विश्वकपबागमती प्रदेशचाडपर्वगण्डकी प्रदेशबालश्रम