रुही नाज
रुही नाज एक नेपाली महिला राजनीतिज्ञ हुन्। उनी नेपालको पहिलो सङ्घीय संसदको सदस्य थिइन्।[२][३] उनी तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालबाट समानुपातिक प्रतिनिधित्व प्रणाली सूचीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।[४]उनले प्रतिनिधि सभा निर्वाचन, २०७९ हुनु अगावै जनता समाजवादी पार्टी, नेपाल छाडेर नेकपा (एमाले) प्रवेश गरेकी थिइन्।[५]
रुही नाज | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
कार्यकाल वि.सं. २०७४ फागुन २० – वि.सं. २०७९ असोज २ | |
निर्वाचन क्षेत्र | समानुपातिक प्रणाली |
व्यक्तिगत विवरण | |
जन्म | सन् १९७१[१] मलङ्गवा नगरपालिका, सर्लाही जिल्ला, नेपाल |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा (एमाले) |
अन्य राजनीतिक संलग्नता | जसपा-ने, मजफो-ने सङ्घीय समाजवादी फोरम, नेपाल |
जीवन साथी | मोहम्मद जुलफ फकार अली |
सन्तान(हरू) | २ |
अभिभावकs |
|
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
- ↑ "Parliamentarians promote Visit Nepal 2020 in Serbia", The Himalayan Times (en-USमा), २०१९-१०-१६, अन्तिम पहुँच २०१९-१२-१६।
- ↑ "Lawmakers deliver views on contemporary issues in Parliament meeting", The Himalayan Times (en-USमा), २०१८-०६-१३, अन्तिम पहुँच २०१९-१२-१६।
- ↑ "Names of winner PR candidates recommended", The Himalayan Times (en-USमा), २०१८-०२-१२, अन्तिम पहुँच २०१९-१२-१६।
- ↑ "जसपाकी प्रतिनिधिसभा सांसद रुही नाज एमाले प्रवेश", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०५।
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाविशेष:RecentChangesविश्व वातावरण दिवससन्दुक रुइतभानुभक्त आचार्यनेपाली शब्दकोशजलवायु परिवर्तनगौतम बुद्धनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूनेपालको भूगोललुम्बिनी प्रदेशकोशी प्रदेशनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहदरबार हत्याकाण्डपशुपतिनाथ मन्दिरनेपालको इतिहासनेपालछुवाछुतउखान-टुक्कानेपालका जातिहरूSpecial:Searchसमाजमोतीराम भट्टशिक्षालोकतन्त्रदाइजोदोस्रो विश्व युद्धहिन्दु धर्मनेपालका राष्ट्रिय विभूतिहरू२०२४ आइसिसी पुरुष टि२० विश्वकपबागमती प्रदेशचाडपर्वगण्डकी प्रदेशबालश्रम