नेपालका विश्वविद्यालयहरूको सूची

नेपालमा सबैभन्दा पहिले सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापना गरिएको हो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको ब्यबस्था थिएन जबसम्म नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थिएन । पहिलो तथा नेपालको पुरानो विश्वविद्यालयको स्थापना पश्चात नेपालमा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरियो र त्यसको लगत्तै सन् १९९० मा काठमाडौँ विश्वविद्यालयको स्थापना भयो । त्यसपछी क्रमश: पूर्वाञ्चल विश्वविद्यालयपोखरा विश्वविद्यालयको स्थापना सन् १९९५ र सन् १९९६ मा गरियो । हाल नेपालमा थुप्रै कलेजहरु रहेका छन् जसले बिध्यार्थीहरूलाई पठनपाठनको जिम्मेवारी बहन गर्दै आएका छन् ।


नेपालमा रहेका विश्वविद्यालयहरूको सूची सम्पादन गर्नुहोस्

विश्वविद्यालयहरू
क्र.स.विश्वविद्यालयको नामस्थानस्थापना वर्ष
त्रिभुवन विश्वविद्यालयकीर्तिपुरबि.स.२०१६ साल
काठमाडौँ विश्वविद्यालयधुलिखेलबि.स.२०४८ साल
पोखरा विश्वविद्यालयलेखनाथबि.स.२०५४
पूर्वाञ्चल विश्वविद्यालयविराटनगरबि.स.२०५२
नेपाल संस्कृत विश्वविद्यालयत्रिभुवननगरबि.सं २०४३
लुम्बिनी विश्वविद्यालयलुम्बिनीवि.स. २०६०
मध्यपश्चिमाञ्चल विश्वविद्यालयवीरेन्द्रनगरवि.स.२०६८
सुदूरपश्चिम विश्वविद्यालयमहेन्द्रनगरवि.स. २०६७
नेपाल कृषि तथा वन विश्वविद्यालयभरतपुरवि.स.२०६८
१०नेपाल खुला विश्वविद्यालयललितपुरवि.सं. २०७३
११राजर्षि जनक विश्वविद्यालयजनकपुरवि.सं. २०७४
१२गण्डकी विश्वविद्यालयतनहुँवि.सं. २०७६
१३मनमोहन प्राविधिक विश्वविद्यालयमोरङवि.सं. २०७६
१४मधेश कृषि विश्वविद्यालयसप्तरीवि.सं. २०७८
१५मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमकवानपुरवि.सं. २०७९
१६लुम्बिनी प्राविधिक विश्वविद्यालयबाँकेवि.सं. २०७९
१७मधेश विश्वविद्यालयपर्सावि.सं. २०७९

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपालपशुपतिनाथ मन्दिरनेपालको भूगोलगौतम बुद्धनेपालको संविधान २०७२नेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपालको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूविशेष:RecentChangesनेपालका स्थानीय तहहरूSpecial:Searchबागमती प्रदेशस्वयम्भूनाथउच्च अदालतबालश्रमकोशी प्रदेशसयौँ थुङ्गा फूलका हामीनेपालका जातिहरूगण्डकी प्रदेशलुम्बिनी प्रदेशसमाजपञ्चैबाजानेपाल स्काउटहिन्दु धर्मनेपाली भाषाउखान-टुक्काजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रधानमन्त्रीहरूको सूचीपारिजात (साहित्यकार)