राम कुमार राई

राम कुमार राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा खोटाङ्ग १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा ३१३५१ मत हासिल गरेका थिए। [१]

राम कुमार राई
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्रखोटाङ्ग १
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२० 


🔥 Top keywords: गणतन्त्र दिवस (नेपाल)मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतगणतन्त्रविशेष:Searchनेपालको इतिहासबागमती प्रदेशगौतम बुद्धलक्ष्मीप्रसाद देवकोटाराष्ट्रिय अनुसन्धान विभागनेपालका प्रदेशहरूनेपालको भूगोलSpecial:Searchनेपाली शब्दकोशनेपालका स्थानीय तहहरूनेपालको संविधान २०७२लोकतन्त्रनेपालविशेष:RecentChangesलुम्बिनी प्रदेशमारी अँतवानेतकोशी प्रदेशस्थानीय तहमहिनावारीनेपाली भाषापृथ्वीनारायण शाहसन्दुक रुइतजलवायु परिवर्तनसञ्चारनेपालका जातिहरूउच्च अदालतसामाजिक सञ्जालसुदूरपश्चिम प्रदेशदोस्रो विश्व युद्धपशुपतिनाथ मन्दिरभानुभक्त आचार्यसङ्घीयतानेपाली परम्परागत नापका इकाईनेपालका राजाहरूको सूची