नवल किसोर साह सुडी

नवल किसोर साह सुडी जनता समाजवादी पार्टी, नेपाल का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा सप्तरी १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २३६०४ मत हासिल गरेका थिए। [१]

नवल किसोर साह सुडी
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्रसप्तरी १
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल

उनि २०८० फागुन २७ गतेदेखि वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन् ।नेपालको मन्त्रिपरिषद्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०