डडेल्धुरा १ (निर्वाचन क्षेत्र)

डडेल्धुरा १ नेपालको डडेल्धुरा जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

डडेल्धुरा १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा १
संरक्षित क्षेत्र हरियो रङमा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा जिल्ला
निर्वाचक मण्डल८१,७३६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदशेरबहादुर देउवा (नेपाली काङ्ग्रेस
सुदूरपश्चिम
सांसद
१(क)
पठानसिंह बोहरा (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
कर्णबहादुर मल्ल नेपाली काङ्ग्रेस

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

डडेल्धुरा १ संसदीय निर्वाचन क्षेत्रमा डडेल्धुरा जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • डडेल्धुरा १ (क)
  • डडेल्धुरा १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचनसदस्यदल
२०४८शेरबहादुर देउवानेपाली काङ्ग्रेस

प्रदेश सभा सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्

निर्वाचनसदस्यदल
२०७४पठानसिंह बोहरानेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

१(ख) सम्पादन गर्नुहोस्

निर्वाचनसदस्यदल
२०७४कर्णबहादुर मल्लनेपाली काङ्ग्रेस

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसशेरबहादुर देउवा२८,४४६
नेकपा (माओवादी केन्द्र)खेमराज भट्ट२१,४८९
अन्य१,१८३
अवैध मत२,९३२
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्
दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)पठानसिंह बोहरा१३,५६३
नेपाली काङ्ग्रेसरघुबर भट्ट११,३९४
अन्य२१७
अवैध मत१,०४४
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

१(ख) सम्पादन गर्नुहोस्
दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसकर्णबहादुर मल्ल१३,४१३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)ताराप्रसाद जोशी१३,०५७
अन्य१४६
अवैध मत१,१०८
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७० सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसशेरबहादुर देउवा२३,९२०
एनेकपा (माओवादी)खेमराज भट्ट१२,४९३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)ताराप्रसाद जोशी७,१९०
अन्य३,७३३
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[३]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसशेरबहादुर देउवा२०,५२९
नेकपा (माओवादी)खेमराज भट्ट१९,१६१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)विक्रमबहादुर शाही७,९८२
जनमोर्चा नेपालजगतबहादुर कार्की१,८१२
राष्ट्रिय प्रजातन्त्र पार्टीहिक्मतसिंह साउद१,१०८
अन्य१,२९५
अवैध मत२,९२६
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसशेरबहादुर देउवा२८,६५१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)बागेश्वरीदत्त चटौत७,८४०
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)गणेशप्रसाद भट्ट४,८९३
नेकपा (मार्क्सवादी लेनिनवादी)कृष्णराज ओझा१,५७६
अन्य१,३६६
अवैध मत१,३७६
नतिजामाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५][६]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसशेरबहादुर देउवा२०,७०१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)खेमराज मयाल९,९६६
राष्ट्रिय प्रजातन्त्र पार्टीलालबहादुर खडायत२,८५२
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५][१]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसशेरबहादुर देउवा२४,५७०
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)६,६२८
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: [२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्