मकवानपुर १ (निर्वाचन क्षेत्र)

मकवानपुर १ नेपालको मकवानपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

मकवानपुर १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा मकवानपुर १
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
सदस्य(हरू)दिपकबहादुर सिंह

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

मकवानपुर १ संसदीय क्षेत्रमा बागमती गाउँपालिका, बकैया गाउँपालिका, १–४ मकवानपुरगढी गाउँपालिका र २, ४–१० र १२–१८ हेटौंडा उपमहानगरपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मकवानपुर १ (क)
  • मकवानपुर १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचनसदस्यदल
२०४८कृष्णप्रसाद दाहालनेकपा एमाले
२०५१कमल थापाराप्रपा
२०५६कृष्णप्रसाद दाहालनेकपा एमाले
२०६४दिलबहादुर घिसिङनेकपा (माके)
जनवरी २००९नेकपा (माके)
२०७०इन्द्रबहादुर बानियाँनेपाली कांग्रेस
२०७४कृष्णप्रसाद दाहालनेकपा एमाले
मे २०१८नेकपा
मार्च २०२१नेकपा एमाले
२०७९दिपकबहादुर सिंहराप्रपा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
🔥 Top keywords: गणतन्त्र दिवस (नेपाल)गणतन्त्रमुख्य पृष्ठविशेष:Searchनेपालको इतिहासलक्ष्मीप्रसाद देवकोटागौतम बुद्धलोकतन्त्रSpecial:Searchबागमती प्रदेशनेपालको सर्वोच्च अदालतनेपालसन्दुक रुइतकोशी प्रदेशनेपालको जनआन्दोलन २०६३नेपालका प्रदेशहरूविशेष:RecentChangesपृथ्वीनारायण शाहभानुभक्त आचार्यअर्थ मन्त्रालय (नेपाल)नेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोलनेपालको संविधान २०७२नेपालको बजेट भाषणनेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरनेपाली शब्दकोशमहिनावारीमारी अँतवानेतनेपालको पहिलो संविधान सभाजलवायु परिवर्तनसङ्घीयतासमाजराष्ट्रिय अनुसन्धान विभागगणतन्त्र दिवस (भारत)छुवाछुतनेपाली भाषासयौँ थुङ्गा फूलका हामी