कैलाली ३ (निर्वाचन क्षेत्र)

कैलाली ३ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

कैलाली ३
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ३(क) (रातो) र ३(ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
निर्वाचक मण्डल९१,८३३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०५६
सांसदखाली
सुदूरपश्चिम
सांसद
२(क)
वीरमान चौधरी (नेकपा (माओवादी केन्द्र))
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
अमरबहादुर साउद (नेपाल कम्युनिष्ट पार्टी (एमाले))

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

कैलाली ३ संसदीय निर्वाचन क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिकाकैलारी गाउँपालिकाको १–५, ७ र ८ लगायतका वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली ३ (क)
  • कैलाली ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचनसदस्यदल
२०४८टेकबहादुर चोखालनेपाली काङ्ग्रेस
२०५१चक्र चौधरीनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६पुष्करनाथ ओझानेपाली काङ्ग्रेस
२०६४वीरमान चौधरीनेकपा (माओवादी)
पुस २०६५एनेकपा (माओवादी)
२०७०रामजनम चौधरीमधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
जेठ २०७३नेपाल लोकतान्त्रिक फोरम
२०७४गौरीशङ्कर चौधरीनेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

३(क) सम्पादन गर्नुहोस्

निर्वाचनसदस्यदल
२०७४वीरमान चौधरीनेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

३(ख) सम्पादन गर्नुहोस्

निर्वाचनसदस्यदल
२०७४अमरबहादुर साउदनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेकपा (माओवादी केन्द्र)गौरीशङ्कर चौधरी२४,८७९
नेपाली काङ्ग्रेसरामजनम चौधरी२०,४९४
राष्ट्रिय जनता पार्टी नेपालमिना चौधरी४,०४४
नेकपा (मार्क्सवादी–लेनिनवादी)परेकबहादुर रावल३,२५५
नयाँ शक्ति पार्टी, नेपालडिल्लीराज जैशी१,९१७
Uएकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)प्रेमराज चौधरी१,१९७
अन्य१,४५६
अवैध मत४,७८६
नतिजामाओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

३(क) सम्पादन गर्नुहोस्
दलउम्मेदवारमत
नेकपा (माओवादी केन्द्र)वीरमान चौधरी१५,८७६
नेपाली काङ्ग्रेसपुरणप्रसाद चौधरी१२,२६१
नयाँ शक्ति पार्टी, नेपालराजाराम चौधरी२,३६६
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)जोगीराम चौधरी८७१
अवैध मत१,८७०
नतिजामाओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

३(ख) सम्पादन गर्नुहोस्
दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)अमरबहादुर साउद११,८७७
नेपाली काङ्ग्रेसलक्ष्मणबहादुर शाही७,४९२
नयाँ शक्ति पार्टी, नेपालकृष्णकुमार चौधरी५,१९६
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)रामनाथ चौधरी१,२३७
अन्य१,०६०
अवैध मत१,८४१
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्
दलउम्मेदवारमत
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)रामजनम चौधरी११,०२७
नेपाली काङ्ग्रेसनारायणदत्त मिश्र९,७४८
थरूहट तराई पार्टी नेपालभानुराम डगौरा थारू७,९७०
एनेकपा (माओवादी)शेरबहादुर चौधरी७,०६३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)चन्द्रिकाप्रसाद चौधरी१,८५१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालइन्द्रकुमार मल्ल१,१४५
अन्य४,३४१
नतिजामजअफो (लो) विजयी
स्रोत: नेपालन्युज[३]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसपुष्करनाथ ओझा१९,३८९
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)दिनेशचन्द्र सुवेदी११,८४३
राष्ट्रिय प्रजातन्त्र पार्टीआशाराम चौधरी१०,४५४
स्वतन्त्ररामसमझ चौधरी२,३३७
नेकपा (मार्क्सवादी–लेनिनवादी)यज्ञराज बास्तोला२,०७७
अन्य१,६५०
अवैध मत२,०२७
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[४][५]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)चक्र चौधरी१३,८८३
नेपाली काङ्ग्रेसपुष्करनाथ ओझा१०,४३२
राष्ट्रिय प्रजातन्त्र पार्टीछेडालाल चौधरी६,८१२
स्वतन्त्रचन्द्रबहादुर गुरुङ२,१३९
स्वतन्त्रगणेशबहादुर देउवा१,३०८
अन्य६५६
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसटेकबहादुर चोखाल१७,४७८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)१३,२५३
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. ४.० ४.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपालपशुपतिनाथ मन्दिरनेपालको भूगोलगौतम बुद्धनेपालको संविधान २०७२नेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपालको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूविशेष:RecentChangesनेपालका स्थानीय तहहरूSpecial:Searchबागमती प्रदेशस्वयम्भूनाथउच्च अदालतबालश्रमकोशी प्रदेशसयौँ थुङ्गा फूलका हामीनेपालका जातिहरूगण्डकी प्रदेशलुम्बिनी प्रदेशसमाजपञ्चैबाजानेपाल स्काउटहिन्दु धर्मनेपाली भाषाउखान-टुक्काजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रधानमन्त्रीहरूको सूचीपारिजात (साहित्यकार)