प्रमुख चित्र

{{{texttitle}}}

जोमसोम नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल, मुस्ताङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो । जोमसोम(झुम्सा) मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा लिन सकिन्छ। जोमसोम अन्नपूर्ण संसक्षण क्षेत्र भित्र पर्दछ...



फोटोग्राफर/श्रोतः कोगो , मितिः अप्रिल २००९
सम्बन्धित पृष्ठः जोमसोम

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

भाषा
🔥 Top keywords: मुख्य पृष्ठगौतम बुद्धबागमती प्रदेशविसं २०७२ को महाभूकम्पविशेष:Searchनेपालको सर्वोच्च अदालतगणतन्त्र दिवस (नेपाल)विसं २०७२ वैशाख २९ को भूकम्परघुबीर महासेठपृथ्वीराष्ट्रिय अनुसन्धान विभागरानी पोखरीसुनखानीपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूनेपालको भूगोललोकतन्त्रनेपालको संविधान २०७२पृथ्वीनारायण शाह२०२४ आइसिसी पुरुष टि२० विश्वकपसन्दुक रुइतऔद्योगिक क्रान्तिगणतन्त्रलक्ष्मीप्रसाद देवकोटाभानुभक्त आचार्यसुगौली सन्धिकोशी प्रदेशSpecial:Searchढुङ्गे युगसञ्चारलुम्बिनी प्रदेशदोस्रो विश्व युद्धपूँजीवादनेवारी भाषाविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपालको इतिहासनेपालउखान-टुक्का