पश्चिमाञ्चल विकास क्षेत्र

नेपालका बिकास क्षेत्र

पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा मध्यमाञ्चल विकास क्षेत्र, पश्चिममा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। पश्चिमाञ्चलको मुख्यालय पोखरामा स्थित छ। पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्।

पश्चिमाञ्चल विकास क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्र (रातो)को अवस्थिति
पश्चिमाञ्चल विकास क्षेत्र (रातो)
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
क्षेत्रफल
 • जम्मा२९,३९८ किमी (११३५१ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 • जम्मा४,९२६,७६५
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
 राष्ट्रिय जनगणना
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरूसदरमुकाम
धौलागिरी४ वटाबागलुङ
गण्डकी६ वटापोखरा
लुम्बिनी६ वटाबुटवल
जम्मा ३ वटा १६ वटा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाविकिपिडिया:प्रमुख लेख/यो हप्ताको लेखभानुभक्त आचार्यसन्दुक रुइतहिमालयनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२नेपालका प्रदेशहरूजलवायु परिवर्तनपृथ्वीनारायण शाहउखान-टुक्कानेपालको भूगोलनेपालविश्व वातावरण दिवस२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपाल स्काउटपशुपतिनाथ मन्दिरविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपालका राष्ट्रिय विभूतिहरूनेपालको सङ्घीय संसदकोशी प्रदेशनेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशबागमती प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको इतिहासशिक्षामधेश प्रदेशनेपालका जातिहरूगौतम बुद्धनेपाली भाषाप्रतिनिधि सभा (नेपाल)बालश्रममानव अधिकार