ध्वाँसे चितुवा

ध्वाँसे चितुवा (Neofelis nebulosa) नेपालमा पाइने एक प्रकारको जनावर हो । यो बिरालो जातिको जनावर हो जुन हिमालय तलहटीदेखि मुख्यभूमि दक्षिणी-पूर्वी एसिया अनि चीन सम्म पाईन्छ। यसलाई IUCN ले सन् २००८ मा "कमजोर" (Vulnerable) स्थितिमा वर्गीकृत गरेको छ। यसको कुल जनसङ्ख्याको आकार करिब १०,००० भन्दा कम परिपक्व जीवको आशंका गरिएको छ, जसको जनसङ्ख्या प्रवृत्ति घट्दो अवस्थामा रहेको छ र कुनै पनि एकल जनसङ्ख्यामा १००० भन्दा बढी वयस्क नरहेको भनिएको छ।

ध्वाँसे चितुवा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
N. nebulosa
वैज्ञानिक नाम
Neofelis nebulosa
(Griffith, 1821)
ध्वाँसे चितुवा पाइने क्षेत्र
पर्याय

Felis macrocelis
Felis marmota

ध्वाँसे चितुवालाई ठुलो बिरालो र सानो बिरालो वर्ग बीचको विकासवादी जडानको रूपमा लिइएको छ।

सुमात्रावोर्नियोमा पाईने सुन्दा ध्वाँसे चितुवा (Neofelis diardi) आनुवंशिक तहरमा मुख्यभूमि-एसियाली ध्वाँसे चितुवा भन्दा भिन्न छन् र यसलाई सन् २००६ देखि छुट्टै प्रजातिको जीव मानिएको छ।

यी दुवै Neofelis वंशका प्रजातिहरू ठुलो बिरलोहरु मध्येको सबैभन्दा सानो र सामान्य चितुवासँग खासै निकटको सम्बन्ध रहेको हुँदैन।



सन्दर्भ सूची सम्पादन गर्नुहोस्


🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchजगद्गुरु योगिराज कमलनयनाचार्यलक्ष्मीप्रसाद देवकोटाSpecial:Searchछुवाछुतनेपालका प्रदेशहरूनेपालको संविधान २०७२जलवायु परिवर्तनपृथ्वीनारायण शाहनेपाली शब्दकोशनेपालको भूगोलनेपालका स्थानीय तहहरूनेपालढुङ्गे युगविशेष:RecentChangesऔद्योगिक क्रान्तिकोशी प्रदेशबागमती प्रदेशदिगो विकासशिक्षालोकतन्त्रनेपाल स्काउटनेपाली भाषाडिजिटल साक्षरतादोस्रो विश्व युद्धगौतम बुद्धउखान-टुक्काकिशोरावस्थालुम्बिनी प्रदेशनेपालको इतिहासनेपालका जातिहरूसन्दुक रुइतराष्ट्रिय अनुसन्धान विभागपशुपतिनाथ मन्दिरसमाजमद्दत:सहायताविशेष:MyContributions