महिना

समयको एकाइ

महिना पुरा वर्षको १२औँ भागको एक भाग भन्ने बुझिन्छ। सामान्यतया अंग्रजी महिना २८ देखि ३१ दिनको हुन्छ भने नेपाली महिना २९ देखि ३२ दिनको हुन्छ। पुरा वर्ष भरिमा १२वटा महिनाहरू हुन्छन्।

विक्रमी महिनाका नामहरू सम्पादन गर्नुहोस्

विक्रम संवत अनुसार बैशाख महिनालाई पहिलो महिना मानिन्छ र चैत्र महिनालाई अन्तिम महिना मानिन्छ । नेपाली साथै हिन्दू धर्मावलम्बीको वसोवास रहेको क्षेत्रमा विक्रम संवतका महिनाहरू नै प्रचलनमा ल्याइएको देखिन्छ । हिन्दू प्रचलमा रहेको विक्रम संवत अनुसार १२ महिनाका नामहरू यस प्रकार रहेका छन् ।

क्र.सं.महिनाको नामअन्य नाम
बैशाख-
जेठजेष्ठ
असारआषाढ
श्रावणसाउन
भाद्रभदौ
आश्विनअसोज, कुआर
कार्तिककात्तिक
मंसिरमार्गशिर्ष, मार्ग, अघहन
पौषपुस
१०माघ-
११फाल्गुणफागुन
१२चैत्रचैत

अङ्ग्रेजी महिनाका नामहरू सम्पादन गर्नुहोस्

क्रिश्चियन धर्मका धर्म प्रवर्तक इशु जन्मिएको आधारमा इस्वी संवत अथवा सन् प्रचलनमा ल्याइएको थियो । इ. सं.मा अङ्ग्रेजी महिनाहरूका नाम प्रचलनमा छन् । आज भोली यत्र तत्र जहाँ सुकै पनि अङ्ग्रेजी महिनाका नामहरू नै प्रचलनमा रहेको पाइन्छ । अङ्ग्रेजी महिनामा जनवरी वर्षको पहिलो महिना हो भने डिसेम्बर अन्तिम महिना हो । अङ्ग्रेजी महिनाका नामहरू यस प्रकार छन् ।

क्र.सं.महिनाको नामअन्य नाम
जनवरीजेनवरी
फेब्रुअरीफरवरी
मार्च-
अप्रेलएप्रिल
मेमइ
जुन-
जुलाई-
अगस्तअगस्ट
सेप्टेम्बरसितम्वर
१०अक्टोबरअक्टुवर
११नोभेम्बरनवेम्वर
१२डिसेम्बरदिसम्वर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यि पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठम्याराथन दौडबागमती प्रदेशकबड्डीसमाजशारीरिक व्यायामनेपालको भूगोलविशेष:Searchनेपाली शब्दकोशरवि लामिछानेनेपाली भाषानेपालभलिबलजलवायु परिवर्तननेपालका प्रदेशहरूलुम्बिनी प्रदेशनेपालको सर्वोच्च अदालतविश्व प्रेस स्वतन्त्रता दिवसनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूकोशी प्रदेशगण्डकी प्रदेशपशुपतिनाथ मन्दिरपञ्चासेफुटबल खेललक्ष्मीप्रसाद देवकोटामानव विकास सूचकाङ्कविशेष:RecentChangesहलिया प्रथानेपालका मन्त्रिपरिषद्हरूहिमाली प्रदेश (नेपाल)उखान-टुक्काप्रतिनिधि सभा (नेपाल)नेपालको इतिहासएन्डिजकर्मचारी सञ्चय कोषनामनेपाली परम्परागत नापका इकाईअर्थ