निर्वाचन क्षेत्र निर्धारण आयोग

निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन निर्माण नेपालमा संघीय सीमांकन कार्यान्वयन गर्न नेपाल सरकार द्वारा भएको हो । हो । यो आयोगको गठन २०१७ जुलाई २० मा भएको थियो। आयोगको नेतृत्व सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासले गरेका थिए । समितिका अन्य सदस्यहरूमा माधव अधिकारी, विश्व कल्याण पराजुली र गणेशराज कार्की र आयोगको सचिवमा योगेन्द्र शर्मा पौडेल रहेका थिए । [१] [२]

नेपालको संविधानको धारा २८६ ले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न उल्लेख गरिएको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. "5-member CDC formed under former Justice", kathmandupost.ekantipur.com, २० जुलाई २०१७, अन्तिम पहुँच १७ डिसेम्बर २०१७ 
  2. "5-member Constituency Delimitation Commission formed", gorkhapost.com, २१ जुलाई २०१७, अन्तिम पहुँच १७ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०१७ मिति
🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchनेपालका प्रदेशहरूलुम्बिनी प्रदेशबागमती प्रदेशगौतम बुद्धकर्णाली प्रदेशविशेष:RecentChangesनेपालका स्थानीय तहहरूकोशी प्रदेशनेपालनेपाली शब्दकोशनेपालको भूगोलदोस्रो विश्व युद्धनेपालको इतिहासप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालको संविधान २०७२उखान-टुक्कासमाजपृथ्वीनारायण शाहसन्दीप लामिछानेनेपालका बैङ्कहरूको सूचीगण्डकी प्रदेशनेपालका जातिहरूलक्ष्मीप्रसाद देवकोटानेपाली भाषानेपाल रेडक्रस सोसाइटीनेपाली परम्परागत नापका इकाईनेपालका राष्ट्रिय विभूतिहरूप्रतिनिधि सभा (नेपाल)स्थानीय तहनेपालका प्रधानमन्त्रीहरूको सूचीसङ्घीयतानेपालको सर्वोच्च अदालतफुटबल खेलसुदूरपश्चिम प्रदेशनेपालका राजाहरूको सूचीजलवायु परिवर्तननेपालका विश्वविद्यालयहरूको सूची