नाचो मोनरियाल

इग्नासियो 'नाचो' मोनरियाल इरासो (स्पेनी उच्चारण: [iɣˈnaθjo ˈnatʃo monreˈal eˈɾaso] ( जन्म २६ फेब्रुअरी १९८६) एक स्पेनी पेसेवर फुटबल खेलाडी हुन् जो अङ्ग्रेजी क्लब आर्सनलस्पेनको लागि रक्षापंक्ति को रूपमा खेल्दछन् ।

नाचो मोनरियाल
मोनरियाल २०१५ मा आर्सनलबाट प्रशिक्षण लिदै
व्यक्तिगत जानकारी
पुरा नामइग्नासियो मोनरियाल इरासो
जन्म मिति (1986-02-26) २६ फेब्रुअरी १९८६ (उमेर ३८)
जन्म स्थानपाम्पलोना, स्पेन
उचाइ१.७९ मि[१]
खेल्ने स्थान(हरू)रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
आर्सनल
सङ्ख्या१८
युवा करियर
पाम्पलोना
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००५–२००६ओसासुना बि३६(३)
२००६–२०११ओसासुना१२७(३)
२०२२–२०१३मालागा४५(१)
२०१३–आर्सनल१६९(७)
अन्तर्राष्ट्रिय करियर
२००४–२००५स्पेन यू-१९(०)
२००७–२००९स्पेन यू-२१(०)
२००९–स्पेन२२(१)
सम्मान
स्पेनको प्रतिनिधित्व गर्दै
उप-विजेताकन्फेडेरेसन कप२०१३
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ७ अक्टोबर २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३ जून २०१८

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "खेलाडी प्रोफाइल: नाचो मोनरियाल", प्रिमियर लिग, अन्तिम पहुँच १६ फेब्रुअरी २०१७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद