अन्तर्राष्ट्रिय अपराध न्यायालय

स्थिर अन्तर्राष्ट्रिय फौजदारी अदालत

अन्तराष्ट्रिय फौजदारी अदालत (फ्रेंच: Cour pénale internationale ; प्रायः आईसीसी (ICC) वा आईसीसीटी (ICCt) को रूपमा संदर्भित)[२] एक स्थायी न्यायाधिकरण हो जसमा जन-नरसंहार, मानवता विरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराध (यद्यपि वर्तमानमा यो आक्रमणको अपराधमाथि आफ्नो न्यायाधिकार क्षेत्रको प्रयोग गर्न सक्दैन) को लागि अपराधीहरूको विरुद्ध मुद्दा चलाइन्छ।[३][४]

International Criminal Court
Cour pénale internationale  (फ्रान्सेली)
International Criminal Court Cour pénale internationalecode: fr is deprecated   (फ्रान्सेली)को Official logo
Official logo
रोम विधानको हस्ताक्षरकर्ता र पक्षहरू   राज्य पक्ष   अनुमोदन नगरेका हस्ताक्षरकर्ताS   सदस्यता फिर्ता गरेका हस्ताक्षरकर्ता   हस्ताक्षर फिर्ता गरेका हस्ताक्षरकर्ता   गैर-राज्य पक्ष, गैर हस्ताक्षरकर्ता
रोम विधानको हस्ताक्षरकर्ता र पक्षहरू
  राज्य पक्ष
  अनुमोदन नगरेका हस्ताक्षरकर्ताS
  सदस्यता फिर्ता गरेका हस्ताक्षरकर्ता
  हस्ताक्षर फिर्ता गरेका हस्ताक्षरकर्ता
  गैर-राज्य पक्ष, गैर हस्ताक्षरकर्ता
Seatहेग, नेदरल्यान्ड
कार्यकारी भाषाsअङ्ग्रेजी
फ्रान्सेली
आधिकारिक भाषा[१]
6 languages
  • अरबिक
  • चिनियाँ
  • अङ्ग्रेजी
  • फ्रान्सेली
  • रूसी
  • स्पेनीस
Member states123
नेताहरू
• President
Chile Eboe-Osuji
Robert Fremr
Fatou Bensouda
• Registrar
Peter Lewis
स्थापना
• Rome Statute adopted
17 July 1998
• Entered into force
1 July 2002
वेबसाइट
www.icc-cpi.int

द्वितीय विश्वयुद्ध पछि अन्तराष्ट्रिय सैनिक न्यायाधिकरण स्थापना गर्ने बडापत्र १९४५ मा जारी गरियो। त्यसपछि २२ जना हिटलर समर्थक नाजी नेताहरूका उपर मुद्दा चलाइयो। एक वर्षमा कसुर टुंग्याइयो १९ जनाको कसुर स्थापित भयो। दुईजनाले सफाई पाए। १२ जनालाई मृत्युण्ड बाँकीलाई जन्मकैदको सजाय सुनाइयो ।

९५० मा न्युरेम्वर्ग सिद्धान्त मानवजाति र सुरक्षा विरुद्ध अपराध संहिता तैयार गर्ने काम भयो। संयुक्त राष्ट्र सङ्घ महासभाले अन्तराष्ट्रिय फौजदारी अदालत १९४८ मा स्थापना गर्ने निर्णय गरिएको थियो र यस संवन्धी कानून बनाउन अन्तराष्ट्रिय कानून आयोग बनाइयो। आयोगले विधानको मसौदा बनाएको थियो। १९९७ मा अन्तराष्ट्रिय फौजदारी अदालतको विधान तैयार गरियो। संयुक्त राष्ट्र सङ्घ महासभा द्वारा पारित गरियो।

सो विधान अनुसार मानवता विरुद्ध जातीयता विरुद्ध अपराध गर्ने र यातना दिने, हत्या गर्ने, यौन हिंसा गर्नेका विरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतमा मुद्दा चल्न सक्ने र पीडकलाई अपराध अनुसारको सजाय गर्ने पीडितलाई राहत दिन सक्ने व्यवस्था गरियो।

इतिहास सम्पादन गर्नुहोस्

सदस्यता सम्पादन गर्नुहोस्

न्यायाधिकार सम्पादन गर्नुहोस्

न्यायालयको अधिकार क्षेत्र के भीतर अपराध सम्पादन गर्नुहोस्

प्रादेशिक क्षेत्राधिकार सम्पादन गर्नुहोस्

सामयिक क्षेत्राधिकार सम्पादन गर्नुहोस्

संपूरकता सम्पादन गर्नुहोस्

सरंचना सम्पादन गर्नुहोस्

सदस्य देशको सभा सम्पादन गर्नुहोस्

प्रेसीडेन्सी सम्पादन गर्नुहोस्

2003 से 2009 तक कोर्ट को अध्यक्ष फिलिप किर्श

अदालतको समुचित प्रशासनको लागि प्रेसीडेन्सी जिम्मेवार हुन्छ (अभियोजक कार्यालयबाट अलग).[५] यसमा अध्यक्ष र प्रथम तथा द्वितीय उपाध्यक्ष- अदालतको तीन न्यायाधीश, जो आफ्नो सहयोगी न्यायाधीशहरूद्वारा अध्यक्षको चुनाव अधिकतम दुई तीन-वर्षको कार्यकालको लागि गर्छ, सहभागी हुन्छ।[६] मौजूदा अध्यक्ष सैंग-ह्यून साँग हुन्, उनले ११ मार्च २००९ मा निर्वाचित भएका थिए।[७]

न्यायिक प्रभाग सम्पादन गर्नुहोस्

अभियोजक कार्यालय सम्पादन गर्नुहोस्

रजिस्ट्री सम्पादन गर्नुहोस्

मुख्यालय, कार्यालय र निरोध इकाई सम्पादन गर्नुहोस्

प्रक्रिया सम्पादन गर्नुहोस्

अभियुक्तको अधिकार सम्पादन गर्नुहोस्

पीडित भागीदारी र हानिपूर्ति सम्पादन गर्नुहोस्

कार्यवाहीमा पीडितहरूको भागीदारी सम्पादन गर्नुहोस्

पीडितहरूको लागि क्षतिपूर्ति सम्पादन गर्नुहोस्

रोम विधान गैर-सदस्य देशहरूको सहयोग सम्पादन गर्नुहोस्

अपराध-क्षमा र राष्ट्रीय सुलह प्रक्रिया सम्पादन गर्नुहोस्

संयुक्त राष्ट्रको साथ सम्बन्ध सम्पादन गर्नुहोस्

वित्त-व्यवस्था सम्पादन गर्नुहोस्

जांच सम्पादन गर्नुहोस्

युगांडा सम्पादन गर्नुहोस्

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो सम्पादन गर्नुहोस्

सेन्ट्रल अफ्रिकान रिपब्लिक सम्पादन गर्नुहोस्

डारफुर, सूडान सम्पादन गर्नुहोस्

अहमद हारून र अली कुशायब सम्पादन गर्नुहोस्

राष्ट्रपति अल बशीरलाई दोषी ठहर सम्पादन गर्नुहोस्

गिरफ्तारी का दूसरा वारंट: नरसंहार सम्पादन गर्नुहोस्

बागी नेताहरू स्वेच्छाले उपस्थिति सम्पादन गर्नुहोस्

अबू गर्डा सम्पादन गर्नुहोस्

=बांदा र जेर्बो सम्पादन गर्नुहोस्

केन्या सम्पादन गर्नुहोस्

अन्य उजुरी सम्पादन गर्नुहोस्

नोट र सन्दर्भ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

अतिरिक्त पठन सम्पादन गर्नुहोस्

बाहरी लिंक सम्पादन गर्नुहोस्

  1. "The International Criminal Court: An Introduction", मूलबाट ३ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१२, "The official languages of the ICC are Arabic, Chinese, English, French, Russian and Spanish and the working languages are currently English and French"  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१३ मिति
  2. कई अन्य सङ्गठनों से जिनका संक्षिप्त रूप आईसीसी है, अलग करने के लिए अंतरराष्ट्रीय अपराध न्यायालय को कभी-कभी ICCt के रूप में संक्षिप्त किया जाता है। हालांकि सबसे अधिक संक्षिप्त रूप आईसीसी का इस्तेमाल इस लेख में किया गया है।
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named article5
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named iccfact
  5. अन्तराष्ट्रिय फौजदारी अदालत. द प्रेसीडेंसी . 21 जुलाई 2007 से एक्सेस.
  6. रोम सन्धिको अनुच्छेद 38. 20 मार्च 2008 से अभिगम.
  7. अंतरराष्ट्रीय अपराध न्यायालय, 11 मार्च 2009. जज साँग (रिपब्लिक ऑप कोरिया) इलेक्टेड प्रेसीडेंट ऑफ द इंटरनेशनल क्रिमिनल कोर्ट; जजेस डियरा (माली) एंड कौल (जर्मनी) इलेक्ट्ड फर्स्ट एंड सेकेंड वाइस-प्रेसीडेंट रेसपेक्टीवली [dead link]. 11 मार्च 2010 से एक्सेस
🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार