२०२६ फिफा विश्वकप
२०२६ फिफा विश्वकप , अन्तर्राष्ट्रिय पुरुष फुटबल च्याम्पियनसिप हो र यो फिफा विश्वकपको २३ औँ संस्करण हो। यो प्रतियोगिता संयुक्त उत्तरी अमेरिकी देशहरूका १६ शहरहरूमा संयुक्त रूपमा आयोजना गरिने छ। क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा ६० खेल संयुक्त राज्य अमेरिकाद्वारा आयोजना गरिनेछ भने छिमेकी क्यानाडा र मेक्सिकोले प्रत्येक १०-१० खेलहरूको आयोजना गर्नेछन् । यो प्रतियोगिता पहिलो पटक ३ राष्ट्र द्वारा आयोजित हुनेछ ।[१]
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ "फिफा विश्वकप २०२६: २०२६ फिफा विश्वकप अमेरिका, क्यानडा, र मेक्सिकोमा हुने भएको छ ।", बिबिसी, १३ जून २०१८, अन्तिम पहुँच १३ जून २०१८।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठसमाजबागमती प्रदेशनेपालनेपालका प्रदेशहरूनेपालको भूगोलविशेष:Searchलक्ष्मीप्रसाद देवकोटानेपाली भाषानेपाली शब्दकोशलुम्बिनी प्रदेशकोशी प्रदेशमानव विकास सूचकाङ्कपशुपतिनाथ मन्दिरनेपालका स्थानीय तहहरूपूँजीवादपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतकेन्द्रीय बैङ्कनेपालको इतिहासनेपालको संविधान २०७२नेपालको अर्थतन्त्रविप्रेषणनामअर्थशास्त्रनेपालका प्रधानमन्त्रीहरूको सूचीसयौँ थुङ्गा फूलका हामीउखान-टुक्कातामाङ जातिविशेष:RecentChangesदिगो विकाससंयुक्त राष्ट्रSpecial:Searchदोस्रो विश्व युद्धगण्डकी प्रदेशस्थानीय तहनेपाली साहित्यको इतिहासभानुभक्त आचार्यहिमाली प्रदेश (नेपाल)