साहु (अङ्ग्रेजी: Creditor) भन्नाले दोश्रो पक्षसँग रकम लिन बाँकी रहेको व्यक्ति वा संस्थालाई जनाउँदछ । कुनै पनि व्यावसायिक उधारो कारोबारमा पहिलो पक्षले दोश्रो पक्षलाई भविष्यमा भुक्तानी गर्ने शर्तमा सामान वा सेवा उपलब्ध गराउने गर्दछ ।[१] यस्तो वयावसायिक कारोबारमा दोश्रो पक्षलाई आसामी भनिन्छ भने पहिलो पक्षलाई साहु भनेर चिनिन्छ ।

साहुलाई मुख्यतया दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो सुरक्षित साहु तथा दोश्रो असुरक्षित साहु ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchबागमती प्रदेशविशेष:RecentChangesगौतम बुद्धजैविक विविधतानेपालका प्रदेशहरूसमाजनेपालमा बोलिने भाषाहरूपृथ्वीनारायण शाहलक्ष्मीप्रसाद देवकोटाकोशी प्रदेशकर्णाली प्रदेशनेपालनेपालको भूगोलनेपालको संविधान २०७२लुम्बिनी प्रदेशउखान-टुक्कापशुपतिनाथ मन्दिरनेपाली शब्दकोशनेपालका स्थानीय तहहरूमधेश प्रदेशनेपाल कृषि अनुसन्धान परिषद्विशेष:MyContributionsनेपालको इतिहासबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासखनिजविशेष:MyTalkसङ्घीयतादिगो विकासस्थानीय तहमानव विकास सूचकाङ्कनेपालका राजाहरूको सूचीसंयुक्त राष्ट्रगण्डकी प्रदेशसन्दुक रुइतनेपालका जातिहरूनेपाली साहित्यको इतिहासफिफा विश्वकप