नेपाल कृषि अनुसन्धान परिषद्

नेपाल कृषि अनुसन्धान परिषद् नेपालको राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको प्रतिनिधित्व गर्ने एक सर्वोच्च निकाय हो। यस परिषद्को स्थापना नेपाल सरकारबाट सन् १९९१ मा विज्ञान र प्रविधिमा आधारित कृषि विकासलाई सघाउने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद ऐन २०४८ द्वारा भएको हो।[१][२][३]यो निकाय नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेको छ।

नेपाल कृषि अनुसन्धान परिषद्
व्यवसाय प्रकार
नेपाल सरकारको पूर्ण स्वामित्व
उद्योगकृषि अनुसन्धान
स्थापितसन् १९९१
केन्द्रीय कार्यालयसिंहदरबार, काठमाडौँ, नेपाल
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
दीपक भण्डारी
(कार्यकारी निर्देशक)
मालिकनेपाल सरकार
वेबसाइटnarc.gov.np


कार्यक्षेत्र सम्पादन गर्नुहोस्

शाखाहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "हाम्रो बारेमा", नेपाल कृषि अनुसन्धान परिषद् (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९ 
  2. "सातै प्रदेशमा अब कृषि अनुसन्धान निर्देशनालय", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९ 
  3. मानन्धर, डा हीराकाजी, "कृषि अनुसन्धान विभाग नै किन ?", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९ 
🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपालपशुपतिनाथ मन्दिरनेपालको भूगोलगौतम बुद्धनेपालको संविधान २०७२नेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपालको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूविशेष:RecentChangesनेपालका स्थानीय तहहरूSpecial:Searchबागमती प्रदेशस्वयम्भूनाथउच्च अदालतबालश्रमकोशी प्रदेशसयौँ थुङ्गा फूलका हामीनेपालका जातिहरूगण्डकी प्रदेशलुम्बिनी प्रदेशसमाजपञ्चैबाजानेपाल स्काउटहिन्दु धर्मनेपाली भाषाउखान-टुक्काजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रधानमन्त्रीहरूको सूचीपारिजात (साहित्यकार)