शङ्करदयाल शर्मा

डा. शंकरदयाल शर्मा pronunciation (१९ अगस्ट १९१८- २६ डिसेम्बर १९९९) भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए, र मध्य प्रदेश राज्यमा कैबिनेट स्तरको मन्त्रीको रूपमा पनि उनले शिक्षा, विधि, सार्वजनिक निर्माण कार्य, उद्योग तथा वाणिज्य मन्त्रालयको कामकाज सम्भाले । केन्द्र सरकारमा उनले सञ्चार मन्त्रीको रूपमा (१९७४-१९७७) पदग्रहण गरे । यस क्रममा उनी भारतीय राष्ट्रिय काङ्ग्रेस को अध्यक्ष (१९७२-१९७४) पनि रहे ।[१]

शंकरदयाल शर्मा
भारतको ९औ राष्ट्रपति
कार्यकाल
२५ जुलाई १९९२ – २५ जुलाई १९९७
उपराष्ट्रपतिकोच्चेरी रामण नारायणन
पूर्वाधिकारीरामस्वामी बेंकटरमण
उतराधिकारीकोच्चेरी रामण नारायणन
व्यक्तिगत विवरण
जन्म१९ अगस्ट १९१८
भोपाल, मध्य प्रदेश, भारत
मृत्यु२६ डिसेम्बर १९९९
नयाँ दिल्ली, भारत
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
जीवन साथीविमला शर्मा
पेशाराजनीति

नौ अक्टोबर १९९९मा उनको हृदयघातका कारण मृत्यु भयो ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतअन्तर्राष्ट्रिय योग दिवसविशेष:Searchयोगलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूSpecial:Searchनेपालपृथ्वीनारायण शाहलुम्बिनी प्रदेशभानुभक्त आचार्यसन्दुक रुइतनेपाली शब्दकोशनेपाल स्काउटनेपाली भाषागौतम बुद्धनेपालका स्थानीय तहहरूबागमती प्रदेशउखान-टुक्कानेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोललागु पदार्थनेपालको इतिहासजलवायु परिवर्तनदोस्रो विश्व युद्धपशुपतिनाथ मन्दिरकोशी प्रदेशनेपालको संविधान २०७२समाजनेपाली परम्परागत नापका इकाईबाल विवाहविश्वेश्वरप्रसाद कोइरालानेपालका जातिहरूपृथ्वीगण्डकी प्रदेशराष्ट्रिय अनुसन्धान विभागविशेष:RecentChanges