पोर्तो रिको राष्ट्रिय फुटबल टोली
पोर्टो रिको राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de Puerto Rico) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पोर्टो रिकोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पोर्टो रिको फुटबलको लागि शासकीय निकाय पोर्टो रिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
उपनाम(हरू) | El Huracán Azul (निलो आँधी) | ||
---|---|---|---|
सङ्गठन | पोर्टो रिको फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ (क्यारिबियन) | ||
प्रमुख प्रशिक्षक | Amado Guevara | ||
कप्तान | हेक्टर रामोस | ||
सर्वाधिक उपस्थिति | आन्ड्रेस कबरेरो, हेक्टर रामोस (३५) | ||
सर्वाधिक गोलकर्ता | हेक्टर रामोस (१८) | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला पोर्टो रिको | ||
फिफा कोड | PUR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १७५ ![]() | ||
उच्च वरीयता | ९७ (मार्च १९९४) | ||
निम्न वरीयता | २०२ (नोभेम्बर २००४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (हभाना, क्युबा; १२ नोभेम्बर १९४०) | |||
ठूलो विजय | |||
![]() ![]() (पोर्ट-औ-प्रिन्स, हाइटी; ९ सेप्टेम्बर २०१२) | |||
ठूलो हार | |||
![]() ![]() (काराकस, भेनेजुएला; १५ जनवरी १९५९) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "पोर्टो रिको – अन्तर्राष्ट्रिय खेलहरूका सुची", आरएआएसएफ डटकम, रेक स्पोर्ट सकर तथ्याङ्क फाउन्डेसन, ३१ जनवरी २००७, अन्तिम पहुँच ३० जुन २०१०।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- पोर्टो रिको पृष्ठभुमि फिफा डटकममा
- पोर्टो रिकोका अन्तर्राष्ट्रिय खेलहरूको सुची आरेसएसएसएफ डटकम
- आधिकारिक वेबसाइट
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरभानुभक्त आचार्यनेपालको सर्वोच्च अदालतगौतम बुद्धविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रदेशहरूझमक घिमिरेSpecial:Searchनेपालको भूगोलनेपालविशेष:RecentChangesनेपाली भाषासात सालको क्रान्तिगोपालप्रसाद रिमालनेपालको इतिहासकोशी प्रदेशलुम्बिनीबागमती प्रदेशनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशभीमसेन थापामादलपारिजात (साहित्यकार)नेपालका प्रधानमन्त्रीहरूको सूचीबौद्धनाथनेपालका हिमालहरूको सूचीबालकृष्ण समदोस्रो विश्व युद्धनेपालका जातिहरूअनुराधा कोइरालालागु पदार्थमदर टेरेसा