क्युबा राष्ट्रिय फुटबल टोली
क्युबा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्युबाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो क्युबामा फुटबलको लागि शासकीय निकाय क्युबा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[१] यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Leones del Caribe (क्यारिबियनका सिंहहरू) | |||
---|---|---|---|---|
सङ्गठन | क्युबा फुटबल सङ्घ | |||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | |||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | |||
प्रमुख प्रशिक्षक | रल मेड्रोस | |||
सर्वाधिक उपस्थिति | Yénier Márquez (१२६) | |||
सर्वाधिक गोलकर्ता | Lester Moré (२९) | |||
गृह रङ्गशाला | Estadio Pedro Marrero | |||
फिफा कोड | CUB | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | १७९ ![]() | |||
उच्च वरीयता | ४६ (नोभेम्बर – डिसेम्बर २००६) | |||
निम्न वरीयता | १८२ (अगस्ट २०१७, मार्च – मे २०१८) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
![]() ![]() (हभाना, क्युबा; १६ मार्च १९३०) | ||||
ठूलो विजय | ||||
![]() ![]() (हभाना, क्युबा; ८ सेप्टेम्बर २०१८) | ||||
ठूलो हार | ||||
![]() ![]() (एन्टिबेस, फ्रान्स; १२ जून १९३८) ![]() ![]() (मस्को, सोभियत सङ्घ; २४ जुलाई १९८०) | ||||
विश्वकप | ||||
उपस्थिति | १ (पहिलो खेल १९३८) | |||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, १९३८ | |||
गोल्ड कप | ||||
उपस्थिति | १० (पहिलो खेल १९७१) | |||
उत्कृष्ट नतिजा | चौथो स्थान, १९७१ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ रेन्सफोर्ड (२०१२-०६-२८), "बिबिसी समाचार – युरो २०१२ बेसबल रुचाइने क्युबामा फुटबलको माहोल छायो", बिबिसी डट को डट युके, अन्तिम पहुँच २०१२-०७-०८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा क्युबा राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- क्युबा फिफा डटकममा
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरभानुभक्त आचार्यनेपालको सर्वोच्च अदालतगौतम बुद्धविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रदेशहरूझमक घिमिरेSpecial:Searchनेपालको भूगोलनेपालविशेष:RecentChangesनेपाली भाषासात सालको क्रान्तिगोपालप्रसाद रिमालनेपालको इतिहासकोशी प्रदेशलुम्बिनीबागमती प्रदेशनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशभीमसेन थापामादलपारिजात (साहित्यकार)नेपालका प्रधानमन्त्रीहरूको सूचीबौद्धनाथनेपालका हिमालहरूको सूचीबालकृष्ण समदोस्रो विश्व युद्धनेपालका जातिहरूअनुराधा कोइरालालागु पदार्थमदर टेरेसा