जिल्ला प्रशासनको एउटा सानो एकाइ हो। जिल्लाहरूनै मिलेर अञ्चल, प्रान्त आदी बनेका छन।भिन्न भिन्न देशहरूमा भिन्न भिन्न प्रकारबाट जिल्लाहरूको निर्माण गरियेको छ।

नेपालमा जिल्ला निर्माण सम्पादन गर्नुहोस्

नेपालमा कयौ गाँउ , र वडाहरू मिलेर जिल्ला बनेका छन तथा जिल्लाहरू मिलेर अञ्चल बनेका छन र अञ्चलहरू मिलेर विकाश क्षेत्र बनेका छन। ५ विकाश क्षेत्रहरूमा पुरै नेपाल फैलिएको छ। नेपालमा जम्मा ७५ जिल्लाहरू छन।

भारतमा जिल्ला निर्माण सम्पादन गर्नुहोस्

भारतमा सानो सानो गाँउहरू मिलेर अञ्चल अथवा प्रखण्ड बनाउछन र कयौ प्रखण्ड तथा नगरपालिकाबाट जिल्लाहरू बनेको छन। जिल्लाहरूबाट प्रान्त अथवा राज्य बनेका छन तथा राज्यहरूबाट देशको निर्माण गरियेको छ।नेपालमा जिल्ला निर्माण भौगोलीक आधारमा हुन्छ ।

बेलायतमा जिल्ला निर्माण सम्पादन गर्नुहोस्

अमेरिकामा जिल्ला निर्माण सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

नेपालका जिल्लाहरू

🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपालपशुपतिनाथ मन्दिरनेपालको भूगोलगौतम बुद्धनेपालको संविधान २०७२नेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपालको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूविशेष:RecentChangesनेपालका स्थानीय तहहरूSpecial:Searchबागमती प्रदेशस्वयम्भूनाथउच्च अदालतबालश्रमकोशी प्रदेशसयौँ थुङ्गा फूलका हामीनेपालका जातिहरूगण्डकी प्रदेशलुम्बिनी प्रदेशसमाजपञ्चैबाजानेपाल स्काउटहिन्दु धर्मनेपाली भाषाउखान-टुक्काजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रधानमन्त्रीहरूको सूचीपारिजात (साहित्यकार)