न्यूनतम ज्याला
न्यूनतम ज्याला भनेको रोजगारदाताले कानूनी रूपमा उनीहरूका कामदारहरूलाई भुक्तान गर्न सक्ने न्यूनतम पारिश्रमिक हो । यो भनेको न्यूनतम निर्धारित मूल्य हो जसको तल कामदारहरूले आफ्नो श्रम बेच्न सक्दैनन्। धेरै देशहरूले २० औं शताब्दीको अन्तसम्ममा न्यूनतम ज्याला कानून लागू गरेका थिए। [१] न्यूनतम ज्यालाले श्रम लागत बढाउँने भएकाले , धेरै कम्पनीहरू ठेक्कामा काम दिएर, न्यूनतम ज्याला कम भएको वा नभएको ठाउँमा श्रमिक लाई सारेर वा रोजगार कार्यहरू स्वचालित गरेर न्यूनतम ज्याला कानूनबाट उम्कने गर्छन्।[२]
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "ILO 2006: Minimum wages policy (PDF)", Ilo.org, मूलबाट २९ डिसेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०१२।
- ↑ Larsson, Anthony; Teigland, Robin (२०२०), The digital transformation of labor: Automation, the gig economy and welfare, Routledge, London: Routledge Studies in Labour Economics, आइएसबिएन 978-0-429-31786-6, अन्तिम पहुँच १३ फेब्रुअरी २०२१।
🔥 Top keywords: मुख्य पृष्ठगौतम बुद्धविशेष:Searchनेपालको सर्वोच्च अदालतबागमती प्रदेशनेपालका प्रदेशहरूलुम्बिनी प्रदेशबुद्ध पूर्णिमाजैविक विविधताकोशी प्रदेशनेपालपृथ्वीनारायण शाहउखान-टुक्कानेपालको संविधान २०७२सङ्घीयतानेपाली शब्दकोशनेपालको भूगोलनेपालको इतिहासमधेश प्रदेशविशेष:RecentChangesनेपालका स्थानीय तहहरूलोकतन्त्रलक्ष्मीप्रसाद देवकोटागणतन्त्र दिवस (नेपाल)सन्दुक रुइतढुङ्गे युगSpecial:Searchनेपाली भाषाप्रतिनिधि सभा (नेपाल)समाजगणतन्त्रसिद्धिचरण श्रेष्ठमानव विकास सूचकाङ्कस्थानीय तहगण्डकी प्रदेशदिगो विकाससञ्चारनेपाली परम्परागत नापका इकाईसुदूरपश्चिम प्रदेश