दोस्रो इन्टरनेसनल

दोस्रो इन्तरनेसनल – सन् १८८१मा स्थापित गरिएको समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सँगठन । सन् १९१४-१९१८को विश्वव्यापी साम्राज्यवादी युद्ध सुरु हुँदाखेरि दोस्रो इन्टरनेसनलका नेताहरूले समाजवादको कार्यप्रति विश्वासघात गरेर आफ्ना साम्राज्यवादी सरकारहरूको पक्ष लिए । यसरी दोस्रो इन्टरनेसनलको पतन भयो । सुरमा दोस्रो इन्टरनेसनलअन्तर्गत रहेका वामपन्थी पार्टीहरू र दलहरू सन् १९१९मा मास्कोमा स्थापित गरिएको तेस्रो कम्युनिष्ट इन्टरनेसनलमा समावेश भए । त्यही सन् १९१९मा नै बर्नमा आयोजित सम्मेलनमा इन्टरनेसनलको पनि पुरर्स्थापना गरियो । त्यसमा समाजवादी आन्दोलनको दक्षिणपन्थी अवसरवाद गुतको प्रतिनिधित्व गर्ने पार्टीहरू मात्रै सामेल भएका थिए ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४६७
🔥 Top keywords: मुख्य पृष्ठविश्व वातावरण दिवसनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchनेपाली शब्दकोशनेपालको संविधान २०७२नेपालका प्रदेशहरूनेपालको भूगोलभारतको आम निर्वाचन, २०२४नेपालका स्थानीय तहहरूनेपाली राष्ट्रिय क्रिकेट टोलीसन्दुक रुइतजलवायु परिवर्तनभानुभक्त आचार्यढुङ्गे युगपृथ्वीनारायण शाहSpecial:Searchप्रतिनिधि सभा (नेपाल)गौतम बुद्धविशेष:RecentChangesलुम्बिनी प्रदेशबागमती प्रदेशबुल्गेरियापञ्चैबाजा२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपालको इतिहासनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरछुवाछुतअर्थशास्त्रगण्डकी प्रदेशनेपाललोकबाजाऔद्योगिक क्रान्तिलोक सभामधेश प्रदेशलोकतन्त्र