डिएगो म्याराडोना

डिएगो म्याराडोना (स्पेनी उच्चारण: [ˈdjeɣo maɾaˈðona]; (स्पेनी उच्चारण:दिएगो आर्मान्दो मारादोना फ्राङ्को) (३० अक्टोबर १९६०-२५ नोभेम्बर २०२०) एक अर्जेन्टिना व्यावसायिक फुटबल खेलाडी तथा फुटबल प्रशिक्षक थिए।आफ्ना प्रशंसक तथा अनुयायीहरूका माझ पिबे दे अरोको (सुनौलो बालक) नामबाट परिचित म्याराडोनाले आफ्नो व्यावसायिक फुटबल खेलजीवनको अधिकांश समय अर्जेन्टिनोस जुनियर्स र इटालेली क्लब नापोलीमा एक मध्यपङ्क्तिको भूमिका निर्वाह गर्दै बिताएका थिए।[७] उनी मूल रूपमा एक आक्रमक मध्यपङ्क्तिका फुटबल खेलाडी थिए भने उनले कहिलेकाँही मध्यवर्ती आक्रमक मध्यपङ्क्तिको रूपमा पनि खेल खेल्ने गरेका थिए। थुप्रै फुटबल खेलाडी तथा विशेषज्ञहरूले उनलाई सबै समयका सर्वश्रेष्ठ फुटबल खेलाडी मान्दथे। म्याराडोना खेलकूदको संसारमा सबैभन्दा विवादास्पद र महत्वपूर्ण व्यक्तित्व मध्ये एक मानिन्छन्। सन् १९९१ मा इटालीमा मादक पदार्थको परीक्षण गर्दै गर्दा उनले कोकिन नामक मादक पदार्थ प्रयोग गरेका कारण फुटबल खेल्नबाट १५ महिनासम्म निषेधित गरिएको थियो।[८][९] सन् १९९४ को फिफा विश्वकपका इफेड्रिनको सकारात्मक परीक्षणका लागि उनी अयोग्य घोषित भएका थिए। सन् २००५ मा म्याराडोनाले कोकिनको नशा त्यागेका थिए। उनको कडा शैलीका कारण उनी र पत्रकारखेल विशेषज्ञ बीच धेरै मतभिन्नताहरू रहेका छन्।

डिएगो म्याराडोना
१९८६ फिफा विश्वकपको उपाधि उचाल्दै म्याराडोना
व्यक्तिगत जानकारी
पुरा नामडिएगो आर्मान्दो माराडोना फ्राङ्को[१]
जन्म मिति(१९६०-१०-३०)३० अक्टोबर १९६०
जन्म स्थानलानुस, बुयेनोस आइरेस, अर्जेन्टिना
मृत्यु मिति२५ नोभेम्बर २०२०(2020-11-25) (उमेर ६०)
मृत्यु स्थानतिग्रे, बुयेनोस आइरेस, अर्जेन्टिना
उचाइ१.६५ मी [२]
खेल्ने स्थान(हरू)आक्रामक मध्यपङ्क्ति
अग्रपङ्क्ति[३][४][५][६]
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
सन् १९७६–१९८१आर्हेन्तिनोस जुनियर्स१६७(११६)
सन् १९८१–१९८२बोबा जुनियर्स४०(२८)
सन् १९८२–१९८४बार्सिलोना३६(२२)
सन् १९८४–१९९१नापोली१८८(८१)
सन् १९९२–१९९३सेभिया२६(५)
सन् १९९३–१९९४न्युवेल्स ओल्ड ब्वाइज(०)
सन् १९९५–१९९७बोका जुनियर्स३०(७)
जम्मा४९१(२५९)
अन्तर्राष्ट्रिय करियर
सन् १९७७–१९७९२० वर्ष मुनीको राष्ट्रिय टोली१५(८)
सन् १९७७–१९९४अर्जेन्टिना९१(३४)
प्रबन्धक करियर
सन् १९९४तेक्सतिल मान्दिउ
सन् १९९५रेसिङ क्लब
सन् २००८–२०१०अर्जेन्टिना
सन् २०११–२०१२अल-वासल
सन् २०१३–२०१७दिपोर्तिबो रियस्त्रा
सन् २०१७–२०१८फुजइरा एफसी
सन् २०१८–२०१९दोरेदोस दे सिनालोआ
सन् २०१९–२०२०गिम्नासिया
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल

सन् १९७६-७७ फुटबल संस्करण अन्तर्गत म्याराडोनाले एस्त्रेया रोहार नामक एक अर्जेन्टिनी फुटबल क्लबको युवा टोलीमा प्रवेश गर्दै आफ्नो व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने त्यसपछिका वर्षहरूमा उनी लस सेबायितास र आर्हेन्तिनोस जुनियर्स जस्ता फुटबल क्लबहरूको युवा टोलीमा आवद्ध हुँदै व्यावसायिक फुटबल खेलमा पदोन्नति गर्न सफल भएका थिए। सन् १९९६-७७ फुटबल संस्करणमा उनी आर्हेन्तिनोस नामक एक अर्जेन्टिनी फुटबल क्लबको वरिष्ठ टोलीमा आवद्ध भएका थिए भने उनले सोही क्लब मार्फत आफ्नो वरिष्ठ फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उक्त क्लबसँगको ५ वर्षे बसाइँमा उनले क्लबका लागि कुल ५ संस्करणहरूमा १६७ खेलहरूमा सहभागी भएका थिए भने त्यसपछि उनी १० लाख ५० हजार युरोको लागतमा बोका जुनियर्स नामक फुटबल क्लबमा आवद्ध भएका थिए। बोका जुनियर्समा आवद्ध भएकै वर्ष उनले क्लबको तर्फबाट लिग उपाधि जित्न सफल भएका थिए भने त्यसपछि उनी ५० लाख युरोको विनिमयमा (तत्कालीन समयको विश्व कीर्तिमान) स्पेनी क्लब बार्सिलोनामा आवद्ध भएका थिए जहाँ उनले सेसर लुइस मनोतीको नेतृत्वमा रहेको टोलीले ३ लिग उपाधि जित्न सफल भएको थियो। बार्सिलोनासँगको २ फुटबल संस्करणमा उनले क्लबका लागि ४५ उपस्थिति जनाउँदै ३० गोल गर्न सफल भएका थिए भने त्यसपछि उनलाई नापोली नामक एक इटालेली क्लबमा ७० लाख युरोको विनिमयमा क्लबमा स्थानान्तरण गरिएको थियो भने सर्वाधिक रकमका साथ अर्को क्लबमा स्थानान्तरण भएका कारण उनले नयाँ विश्व कीर्तिमान राख्न सफल भएका थिए। म्याराडोना फुटबल इतिहासका प्रथम खेलाडी थिए जसले दुईपटक स्थानान्तरणको विश्व कीर्तिमानलाई तोडेका थिए।[१०] त्यसपछिका वर्षहरूमा उनी स्पेनी सेभिया र ओल्ड ब्वाइजमा आवद्ध भएका थिए। पछिल्लो सन् १९९५-१६ फुटबल संस्करणमा उनी प्रतिबन्ध फुकुवा भई पुनः र बोका जुनियर्समा सामेल भएका थिए जहाँ उनले २ संस्करणहरू खेलेपछि फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका थिए।

निधन सम्पादन गर्नुहोस्

२ नोभेम्बर २०२० मा, म्याराडोनालाई उनको मनोवैज्ञानिक समस्याहरूको लागि ला प्लाता स्थित एक अस्पतालमा भर्ना गरिएको थियो।[११] तथापि, पूर्व फुटबल खेलाडी म्याराडोनाको एक प्रतिनिधिले उनको अवस्था गम्भीर नभएको बताएका थिए। त्यसको एक दिन पश्चात्, उनको मस्तिष्कमा रगत जमेपछि आपातकालीन मस्तिष्क शल्य चिकित्साद्वारा उनको उपचार गरिएको थियो।[१२] उनको सफल शल्यक्रिया पछि १२ नोभेम्बरमा उनलाई अस्पतालबाट रिहा गरिएको थियो र चिकित्सकहरूले बाह्य रोगीको रूपमा उनको सुपरिवेक्षण गरेका थिए। २५ नोभेम्बर २०२०, ६० वर्षिया म्याराडोनाको राजधानी बुएनोस आइरेसको तिग्रे सहरमा उनको आफ्नै घरमा हृदयघातको कारण मृत्यु भएको थियो।[१३][१४][१५][१६][१७] सामाजिक सञ्जालहरूमा एक विज्ञप्ति जारी गर्दै, अर्जेन्टिनी फुटबल सङ्घलेर महान खेलाडीको निधनको प्रति गहिरो शोक व्यक्त गरेको थियो र उनी सधैँ हृदयमा रहिरहने बताएको थियो।[१८] निधनको परिणाम स्वरूप राष्ट्रपति आल्बेर्तो फेर्नादेसले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए। [१८]

खेलजीवन तथ्याङ्क सम्पादन गर्नुहोस्

म्याराडोनाले क्लब र राष्ट्रिय फुटबल टोलीका लागि कुल ६९४ उपस्थितिहरूमा ३५४ गोल गर्न सफल भएका थिए।

क्लब सम्पादन गर्नुहोस्

क्लबसंस्करणलिगकपमहादेशीयअन्यजम्मा
विभागउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोल
आर्हेन्तिनोस जुनियर्स[१९]१९७६प्रिमियरा दिभिस्यो११११
१९७७४९१९४९१९
१९७८३५२६३५२६
१९७९२६२६२६२६
१९८०४५४३४५४३
जम्मा१६६११६१६६११६
बोका जुनियर्स[१९]१९८१प्रिमियरा दिभिस्यो४०२८४०२८
बार्सिलोना[१९]१९८२–८३ला लिगा२०११[क][ख][ग]३५२३
१९८३–८४१६११[घ][ङ]२३१५
जम्मा३६२२५८३८
नापोली[१९]१९८४–८५सेरिए आ३०१४[च]३६१७
१९८५–८६२९११[छ]३११३
१९८६–८७२९१०१०[ज][झ]४११७
१९८७–८८२८१५[ञ][ट]३९२१
१९८८–८९२६१२[ठ]१२[ड]५०१९
१९८९–९०२८१६[ढ][ण]३६१८
१९९०–९११८[त][थ][द]२६१०
जम्मा१८८८१४५२९२५२५९११५
सेभिया[१९]१९९२–९३ला लिगा२६[ध]२९
न्युवेल्स ओल्ड ब्वाइज[१९]१९९३–९४प्रिमियरा दिभिस्यो
बोका जुनियर्स[१९]१९९५–९६२४२४
१९९६–९७[न]
१९९७–९८
जम्मा७०३५७१३५
कुल४९१२५९५७३६३२१३५८८३१२

टिप्पणीहरू

  1. सन् १९८२-८३ कोपा देल रेमा जनाएको उपस्थित सहित
  2. सन् १९८२-८३ युरोपेली कपमा जनाएको उपस्थित सहित
  3. सन् १९८३ को कोपा दे ला लिगाका जनाएको उपस्थिति सहित
  4. सन् १९८३-८४ कोपा देल रेमा जनाएको उपस्थिति सहित
  5. सन् १९८३-८४,युरोपेली कपमा जनाएको उपस्थिति सशित
  6. सन् १९८४-८५ कोपा इतालियामा जनाएको उपस्थिति सहित
  7. सन् १९८५-८६ कोपा इतालियामा जनाएको उपस्थिति सहित
  8. सन् १९८६-८७ कोपा इतालियामा जनाएको उपस्थिति सहित
  9. सन् १९८६-८७ युएफा कपमा जनाएको उपस्थिति सहित
  10. सन् १९८७-८८ कोपा इतालियामा जनाएको उपस्थिति सहित
  11. सन् १९८७-८८ युरोपेली कपमा जनाएको उपस्थिति सहित
  12. सन् १९८८-८९ कोपा इतालियामा जनाएको उपस्थिति सहित
  13. सन् १९८८-८९ युरोपेली कपमा जनाएको उपस्थिति सहित
  14. सन् १९८९-९० कोपा इतालियामा जनाएको उपस्थिति सहित
  15. सन् १९८९-९० युरोपेली कपमा जनाएको उपस्थिति सहित
  16. सन् १९९०-९१ कोपा इतालियामा जनाएको उपस्थिति सहित
  17. सन् १९९०-९१ युरोपेली कपमा जनाएको उपस्थिति सहित
  18. सन् १९९० सुपरकोपा इतालियानामा जनाएको उपस्थिति सहित
  19. सन् १९९२-९३ कोपा देल रेमा जनाएको उपस्थिति सहित
  20. सन् १९९७ सुपरकोपा लिबेर्तादोरेसमा जनाएको उपस्थिति सहित

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
टोलीवर्षप्रतिस्पर्धात्मकमैत्रीपूर्णजम्मा
उपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोल
२० वर्ष मुनिको राष्ट्रिय फुटबल टोली[२०]सन् १९७७[क]
सन् १९७८
सन् १९७९११[ख]१२
जम्मा१४१५
अर्जेन्टिना राष्ट्रिय फुटबल टोली[१९][२१]सन् १९७७
सन् १९७८
सन् १९७९[ग]
सन् १९८०१०१०
सन् १९८१[घ]
सन् १९८२[ङ]१०
सन् १९८३
सन् १९८४
सन् १९८५[च]१०
सन् १९८६[छ]१०
सन् १९८७[ज]
सन् १९८८[झ]
सन् १९८९[ञ]
सन् १९९०[ट]१०
सन् १९९१
सन् १९९२
सन् १९९३[ठ]
सन् १९९४[ड]
जम्मा४६१७४५१७९१३४
कुल६०२४४६१८१०६४२

टिप्पणीहरू

  1. सन् १९९७ दक्षिण अमेरिकी यु-२० च्याम्पियनसिपमा जनाएको उपस्थिति सहित
  2. सन् १९७९ दक्षिण अमेरिकी यु-२० च्याम्पियनसिपमा जनाएको पाँच उपस्थिति तथा गरेको १ गोल सहित, सन् १९७९ फिफा युवा च्याम्पियनसिपमा जनाएको ६ उपस्थिति र गरेको ६ गोलहरू सहित
  3. सन् १९७९ कोपा आमेरिकामा जनाएको उपस्थिति सहित
  4. सन् १९८० मुन्दियालितोमा जनाएको उपस्थिति सहित
  5. सन् १९८२ फिफा विश्वकपमा जनाएको उपस्थिति सहित
  6. सन् १९८६ फिफा विश्वकप छनोटमा जनाएको उपस्थिति सहित
  7. सन् १९८६ फिफा विश्वकपमा जनाएको उपस्थिति सहित
  8. सन् १९८७ कोपा आमेरिकामा जनाएको उपस्थिति सहित
  9. ४ राष्ट्रको प्रतिस्पर्धामा जनाएको उपस्थिति सहित
  10. सन् १९८९ कोपा आमेरिकामा जनाएको उपस्थिति सहित
  11. सन् १९९० फिफा विश्वकपमा जनाएको उपस्थिति सहित
  12. सन् १९९४ फिफा विश्वकप छनोट जनाएको उपस्थिति सहित
  13. सन् १९९४ फिफा विश्वकपमा जनाएको उपस्थिति सहित

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Marca, Newspaper, "Maradona passed away", marca.com, Marca। 
  2. "Diego Maradona: Profile", worldfootball.net, HEIM:SPIEL, अन्तिम पहुँच ३० अप्रिल २०२० 
  3. Maradona tricks and skills videos of the best soccer, football players ever. Football-tricks.com. Retrieved 31 March 2013.
  4. Diego Maradona dominated 1986 World Cup after position switch – Jonathan Wilson – SI.com. Sportsillustrated.cnn.com (27 May 2010). Retrieved 31 March 2013.
  5. Diego Maradona: ‘The Soccer Guru’ वेब्याक मेसिन अभिलेखिकरण २ डिसेम्बर २०१३ मिति. The Viewspaper (25 June 2010). Retrieved 31 March 2013.
  6. Diego Maradona – Profile of Soccer Player Diego Maradona. Worldsoccer.about.com. Retrieved 31 March 2013.
  7. "La nuova vita del Pibe de Oro Maradona ct dell'Argentina"। la Repubblica। सङ्ग्रह मिति ३ फेब्रुअरी २०१५ 
  8. "The Best of The Best"Rec.Sport.Soccer Statistics Foundation.com। १९ जुन २००९। सङ्ग्रह मिति ८ जुलाई २०१३ 
  9. "The 100 greatest players of all time"The Football Pantheon। २० सेप्टेम्बर २०११। सङ्ग्रह मिति ८ जुलाई २०१३ 
  10. "Snapshot: Maradona is toast of the town after signing for Napoli". The Times. Retrieved 30 March 2013
  11. "म्याराडोनाको निधन"देश सञ्चार। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  12. "विश्व प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाको निधन, आर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक"। प्रशासन। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  13. "Conmoción mundial: murió Diego Armando Maradona"www.clarin.com (स्पेनी भाषा)। २०२०-११-२५। सङ्ग्रह मिति २०२०-११-२५ 
  14. "Murió Diego Maradona"El Observador। सङ्ग्रह मिति २०२०-११-२५ 
  15. "Diego Armando Maradona sufre hemorragia cerebral y será operado de emergencia en Argentina"Dallas News (स्पेनी भाषा)। २०२०-११-०३। सङ्ग्रह मिति २०२०-११-२५ 
  16. "Diego Armando Maradona pudo morir, tuvo un derrame cerebral, confiesa su abogado"El Universal (स्पेनी भाषा)। २०२०-११-११। सङ्ग्रह मिति २०२०-११-२५ 
  17. "Muere Diego Armando Maradona, reportan en Argentina"El Universal (स्पेनी भाषा)। २०२०-११-२५। सङ्ग्रह मिति २०२०-११-२५ 
  18. १८.० १८.१ "हृदयाघातका कारण म्याराडोनाको निधन: शोक, श्रद्धा र सम्झना"। बिबिसी नेपाली। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  19. १९.० १९.१ १९.२ १९.३ १९.४ १९.५ १९.६ १९.७ De Calò, Alessandro (२०११), Il calcio di Maradona ai raggi X (इटालेलीमा), La Gazzetta dello Sport, पृ: ९४–९५। 
  20. "Estadísticas con la Selección Argentina", diegomaradona.com, मूलबाट ११ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०२० 
  21. Pierrend, José Luis (३० जुलाई २००१), "Diego Armando Maradona – International Appearances", RSSSF, मूलबाट २ नोभेम्बर २००१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठसमाजबागमती प्रदेशनेपालनेपालका प्रदेशहरूनेपालको भूगोलविशेष:Searchलक्ष्मीप्रसाद देवकोटानेपाली भाषानेपाली शब्दकोशलुम्बिनी प्रदेशकोशी प्रदेशमानव विकास सूचकाङ्कपशुपतिनाथ मन्दिरनेपालका स्थानीय तहहरूपूँजीवादपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतकेन्द्रीय बैङ्कनेपालको इतिहासनेपालको संविधान २०७२नेपालको अर्थतन्त्रविप्रेषणनामअर्थशास्त्रनेपालका प्रधानमन्त्रीहरूको सूचीसयौँ थुङ्गा फूलका हामीउखान-टुक्कातामाङ जातिविशेष:RecentChangesदिगो विकाससंयुक्त राष्ट्रSpecial:Searchदोस्रो विश्व युद्धगण्डकी प्रदेशस्थानीय तहनेपाली साहित्यको इतिहासभानुभक्त आचार्यहिमाली प्रदेश (नेपाल)