जार बम्बा
बमको राजा (जार बम )(रूसी: Царь-бо́мба), (code name Ivan[३] सोभियत संघद्वारा ३० अक्टोबर १९६१ मा परिक्षण गरिएको हाइड्रोजन बम थियो। यसको मूल नाम सोभियत RDS-220 हाइड्रोजन बम थियो। मानव सभ्यताद्वारा विस्फोट गरिएको बमहरूम यो सबै भन्दा शक्तिशाली परमाणु बम हो। जार बम्बाको बिकास सोभियत बिज्ञान प्रतिष्ठानका प्राज्ञ[४] इगोर कुर्कातोभ[५]को नेतृत्वको एक परमाणु भौतिकशाष्त्री समूहले गरेको थियो।
उद्गम स्थल | सोभियत संघ |
---|---|
उत्पादन इतिहास | |
निर्माता | सोभियत संघ |
क्र. निर्माण | १ (३० अक्टोबर १९६१ मा बिस्फोट गराइएको) |
विशेष विवरण | |
तौल | २७,००० किग्रा (६०,००० पाउन्ड)[१] </ref> |
लम्बाइ | ८ मी (२६ फिट)[१] |
व्यास | २.१ मी (६ फिट ११ इन्च)[१] |
Blast yield | ५०–५८ megatons of TNT (२१०–२४० पेटाजूल)[२] |
निर्देशाङ्कहरू: ७३°४८′२६″उ॰ ५४°५८′५४″पू॰ / ७३.८०७२२°N ५४.९८१६७°E
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedatomicheritage
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedTsarSize
- ↑ "Смотрины "Кузькиной матери". Как СССР сделал и взорвал "Царь-бомбу"", २०१४-१०-२९।, Russian
- ↑ "Igor Vasilyevich Kurchatov:Soviet physicist", अन्तिम पहुँच ८ डिसेम्बर २०२०।
- ↑ "The earth shook three times: how "Tsar Bomba" saved the world from a new war", अन्तिम पहुँच ९ डिसेम्बर २०२०।
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूपृथ्वीनारायण शाहविशेष:Searchनेपाली शब्दकोशनेपालको भूगोलविशेष:RecentChangesलुम्बिनी प्रदेशजलवायु परिवर्तनभानुभक्त आचार्यगौतम बुद्धनेपालनेपाल स्काउटनेपाली भाषानेपालका जातिहरूनेपालको संविधान २०७२बागमती प्रदेशSpecial:Searchनेपालको इतिहासनेपालका स्थानीय तहहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीपशुपतिनाथ मन्दिरनेपाली परम्परागत नापका इकाईदोस्रो विश्व युद्धसन्दुक रुइतनेपालका राष्ट्रिय विभूतिहरूअनुराधा कोइरालाकर्णाली प्रदेशविकिपिडिया:सामान्य अस्वीकारोक्तिकाठमाडौँतामाङ जातिसयौँ थुङ्गा फूलका हामीकोशी प्रदेशउखान-टुक्कालागु पदार्थचाडपर्वविश्वेश्वरप्रसाद कोइराला