जान्जिबार राष्ट्रिय फुटबल टोली

जान्जिबार राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जान्जिबारको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जान्जिबारमा फुटबलको लागि शासकीय निकाय जान्जिबार फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[१]

जान्जिबार
सङ्गठनजान्जिबार फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकHemed Suleiman
गृह रङ्गशालाअम्मान रङ्गशाला
फिफा कोडZAN
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
 टाङ्गानिका ३–१ जान्जिबार
(दर एस सलाम, टाङ्गानिका; सेप्टेम्बर १८, १९४७)
ठूलो विजय
जान्जिबार जान्जिबार ६–० रेटिया
(अब्रिल, इराक; जून ४, २०१२)
ठूलो हार
 केन्या १०–० जान्जिबार
(केन्या; १९६१)
भिभा विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजातेस्रो स्थान, २०१२
सिइसिइएफए कप
उपस्थिति५८ (पहिलो खेल १९४७)
उत्कृष्ट नतिजाबिजेता, १९९५

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "Zanzibar admitted as full member of African soccer body", indianexpress.com, Indian Express, १६ मार्च २०१७, अन्तिम पहुँच १६ मार्च २०१७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरभानुभक्त आचार्यनेपालको सर्वोच्च अदालतगौतम बुद्धविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रदेशहरूझमक घिमिरेSpecial:Searchनेपालको भूगोलनेपालविशेष:RecentChangesनेपाली भाषासात सालको क्रान्तिगोपालप्रसाद रिमालनेपालको इतिहासकोशी प्रदेशलुम्बिनीबागमती प्रदेशनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशभीमसेन थापामादलपारिजात (साहित्यकार)नेपालका प्रधानमन्त्रीहरूको सूचीबौद्धनाथनेपालका हिमालहरूको सूचीबालकृष्ण समदोस्रो विश्व युद्धनेपालका जातिहरूअनुराधा कोइरालालागु पदार्थमदर टेरेसा