केन्या राष्ट्रिय फुटबल टोली

केन्या राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केन्याको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो केन्यामा फुटबलको लागि शासकीय निकाय केन्या फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

केन्या
सङ्गठनकेन्या फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ (पूर्वी र मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकSébastien Migné
कप्तानVictor Wanyama
सर्वाधिक उपस्थितिMike Origi (१२०)
सर्वाधिक गोलकर्ताDennis Oliech (३४)
गृह रङ्गशालाMoi International Sports Centre
फिफा कोडKEN
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०७ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता६८ (डिसेम्बर २०९८)
निम्न वरीयता१३७ (जुलाई २००७)
पहिलो अन्तर्राष्ट्रिय
 Kenya १–१ युगान्डा 
(नैरोबी, केन्या; १ मे १९२६)
ठूलो विजय
 Kenya १०–० जान्जिबार 
(नैरोबी, केन्या ४ अक्टोबर १९६१)
ठूलो हार
 Kenya २–१२ घाना 
(नैरोबी, केन्या १२ डिसेम्बर १९६५)[१]
अफ्रिकी राष्ट्र कप
उपस्थिति५ (पहिलो खेल १९७२)
उत्कृष्ट नतिजासमुह चरण, १९७२, १९८८, १९९०, १९९२२००४

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. Courtney, Barrie, "केन्याका लागि अन्तर्राष्ट्रिय खेलहरू", RSSSF, अन्तिम पहुँच २००७-०४-०१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरभानुभक्त आचार्यनेपालको सर्वोच्च अदालतगौतम बुद्धविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रदेशहरूझमक घिमिरेSpecial:Searchनेपालको भूगोलनेपालविशेष:RecentChangesनेपाली भाषासात सालको क्रान्तिगोपालप्रसाद रिमालनेपालको इतिहासकोशी प्रदेशलुम्बिनीबागमती प्रदेशनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशभीमसेन थापामादलपारिजात (साहित्यकार)नेपालका प्रधानमन्त्रीहरूको सूचीबौद्धनाथनेपालका हिमालहरूको सूचीबालकृष्ण समदोस्रो विश्व युद्धनेपालका जातिहरूअनुराधा कोइरालालागु पदार्थमदर टेरेसा