कोणार्क सूर्य मन्दिर

कोणार्क सूर्य मन्दिर उडीसा, भारत, कोणार्कमा एक १३औँ शताब्दीको सूर्य मन्दिर हो जसलाई काला शिवालयको नामले पनि चिनिन्छ[१]। यो मन्दिर सन् १२५० को वरिपरी पूर्वी गङ्गा राजवंश राजा नरसिम्हादेवाद्वारा निर्मित गरिएको हो भन्ने विश्वास छ।[२] कोणार्क सूर्य मन्दिर एक युनेस्को विश्व सम्पदा क्षेत्र हो।[३] यो मन्दिर भारतको सबैभन्दा प्रसिद्ध स्थलहरू मध्ये एक हो।

कोणार्क सूर्य मन्दिर
Sun Temple, Konârak
युनेस्को विश्व सम्पदा क्षेत्र
कोणार्क सूर्य मन्दिर
मापदण्डसांस्कृतिक: i, iii, vi
सन्दर्भ२४६
सूचीकृत१९८४ (8th सत्र)
वेबसाइटhttp://konark.nic.in/
कोणार्क सूर्य मन्दिर

सूर्य मन्दिर वास्तुकला

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Official website", Tourism Department, Government of Orissa, अन्तिम पहुँच ३ मे २०१३ 
  2. Indian History, Tata McGraw-Hill Education, पृ: २, आइएसबिएन 978-0-07-132923-1, अन्तिम पहुँच ३ मे २०१३ 
  3. name=unesco

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूपृथ्वीनारायण शाहविशेष:Searchनेपाली शब्दकोशनेपालको भूगोलविशेष:RecentChangesलुम्बिनी प्रदेशजलवायु परिवर्तनभानुभक्त आचार्यगौतम बुद्धनेपालनेपाल स्काउटनेपाली भाषानेपालका जातिहरूनेपालको संविधान २०७२बागमती प्रदेशSpecial:Searchनेपालको इतिहासनेपालका स्थानीय तहहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीपशुपतिनाथ मन्दिरनेपाली परम्परागत नापका इकाईदोस्रो विश्व युद्धसन्दुक रुइतनेपालका राष्ट्रिय विभूतिहरूअनुराधा कोइरालाकर्णाली प्रदेशविकिपिडिया:सामान्य अस्वीकारोक्तिकाठमाडौँतामाङ जातिसयौँ थुङ्गा फूलका हामीकोशी प्रदेशउखान-टुक्कालागु पदार्थचाडपर्वविश्वेश्वरप्रसाद कोइराला