विश्व सम्पदा समिति

विश्व सम्पदा समिति ती महत्त्वपूर्ण स्थलहरूको चयन गर्दछ जसलाई युनेस्कोको विश्व सम्पदा क्षेत्रको रूपमा सूचीवद्ध गर्न सकियोस । यो विश्व सम्पदा सभाको कार्यान्वयनको लागि जिम्मेवार संस्था हो । यस समितिले विश्व धरोहर कोषको प्रयोगलाई परिभाषित गर्नुका साथै राष्ट्र दलहरूको अनुरोधमा वित्तीय सहायताको आवंटन गर्ने गर्दछ । यसको गठन २१ राष्ट्र दलहरू[१] सँग सहकार्यमा हुन्छ, जसको चुनाव राष्ट्र दलहरूको महासभाद्वारा चार वर्षको कार्यकालको लागि हुने गर्छ।[२]

युनेस्कोको विश्व सम्पदा समितिको लोगो

विश्व सम्पदा सभाको नियमानुसार समितिको सदस्य राष्ट्रको कार्यकाल ६ वर्षको लागि हुन्छ, तर कतिपय राष्ट्र दल स्वेच्छाले मात्रै चार वर्षको लागि समितिको सदस्य बन्न स्वीकार गर्छन जसले अन्य अर्को राष्ट्र दलहरू पनि यस समितिको सदस्य बन्न मौका पाउन सकोस ।[२] उदाहरणको लागि, १५औं महासभा (२००५) को लागि निर्वाचित सबै सदस्य राष्ट्रले स्वेच्छाले आफ्नो कार्यकाल ६ वर्षबाट घटाएर ४ वर्ष गर्ने निर्णय गरेको थियो ।[२]

सत्रहरू सम्पादन गर्नुहोस्

विश्व सम्पदा समितिले वार्षिक रूपमा एक पटक वर्तमान विश्व सम्पदा क्षेत्रहरूको व्यवस्थापनको लागि छलफल गर्ने गर्दछ र साथै राष्ट्रहरूबाट प्राप्त हुने नामाङ्कन लिने गर्दछ ।[२]

सत्र[३]वर्षमितिआयोजक शहरराष्ट्र दल
१९७७२७ जुन–१ जुलाईपेरिस  फ्रान्स
१९७८५ सेप्टेम्बर–८ सेप्टेम्बरवासिङ्टन, डी.सी.  संयुक्त राज्य अमेरिका
१९७९२२ अक्टोबर–२६ अक्टोबरकायरोलुक्सोर  इजिप्ट
१९८०१ सेप्टेम्बर–५ सेप्टेम्बरपेरिस  फ्रान्स
१९८१२६ अक्टोबर–३० अक्टोबरसिड्नी  अस्ट्रेलिया
१९८२१३ डिसेम्बर–१७ डिसेम्बरपेरिस  फ्रान्स
१९८३५ डिसेम्बर–९ डिसेम्बरफ्लोरेन्स  इटाली
१९८४२९ अक्टोबर–२ नोभेम्बरब्युनस आएर्स  अर्जेन्टिना
१९८५२ डिसेम्बर–६ डिसेम्बरपेरिस  फ्रान्स
१०१९८६२४ नोभेम्बर–२८ नोभेम्बरपेरिस  फ्रान्स
१११९८७७ डिसेम्बर–११ डिसेम्बरपेरिस  फ्रान्स
१२१९८८५ डिसेम्बर–९ डिसेम्बरब्रसिलिया  ब्राजिल
१३१९८९११ डिसेम्बर–१५ डिसेम्बरपेरिस  फ्रान्स
१४१९९०७ डिसेम्बर–१२ डिसेम्बरबान्फ  क्यानडा
१५१९९१९ डिसेम्बर–१३ डिसेम्बरकार्थेग  ट्युनिसिया
१६१९९२७ डिसेम्बर–१४ डिसेम्बरसन्टा फे  संयुक्त राज्य अमेरिका
१७१९९३६ डिसेम्बर–११ डिसेम्बरकार्टागेना  कोलम्बिया
१८१९९४१२ डिसेम्बर–१७ डिसेम्बरफुकेट  थाइल्याण्ड
१९१९९५४ डिसेम्बर–९ डिसेम्बरबर्लिन  जर्मनी
२०१९९६२ डिसेम्बर–७ डिसेम्बरमेरिडा  मेक्सिको
२११९९७१ डिसेम्बर–६ डिसेम्बरनप्लेस  इटाली
२२१९९८३० नोभेम्बर–५ डिसेम्बरक्योटो  जापान
२३१९९९२९ नोभेम्बर–४ डिसेम्बरमर्राकेच  मोरक्को
२४२०००२७ नोभेम्बर–२ डिसेम्बरकेन्स  अस्ट्रेलिया
२५२००१११ डिसेम्बर–१६ डिसेम्बरहेलसिन्की  फिनल्यान्ड
२६२००२२४ जुन–२९ जुनबुडापेस्ट  हङ्गेरी
२७२००३३० जुन–५ जुलाईपेरिस  फ्रान्स
२८२००४२८ जुन–७ जुलाईसुझाउ  चीन
२९२००५१० जुलाई–१७ जुलाईडरबन  दक्षिण अफ्रिका
३०२००६८ जुलाई–१६ जुलाईभिलनियस  लिथुआनिया
३१२००७२३ जुन–१ जुलाईक्राइस्टचर्च  न्युजिल्यान्ड
३२२००८२ जुलाई-१० जुलाईक्युबेक सिटी  क्यानडा
३३२००९२२ जुन-३० जुनसेभिल्ले  स्पेन
३४२०१०२५ जुलाई-३ अगस्टब्रसिलिया  ब्राजिल
३५२०१११९ जुन-२९ जुनपेरिस  फ्रान्स
३६२०१२२५ जुन-५ जुलाईसेन्ट पिटर्सबर्गढाँचा:Country data रसिया
३७२०१३१७ जुन-२७ जुननहोम पेन  कम्बोडिया
३८२०१४१५ जुन-२५ जुनदोहा  कतार
३९२०१५२८ जुन-८ जुलाईबोन  जर्मनी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. According to the UNESCO World Heritage website, states parties are countries that signed and ratified The World Heritage Convention. As of November 2007, there are a total of 185 state parties.
  2. २.० २.१ २.२ २.३ "The World Heritage Committee", UNESCO World Heritage Site, अन्तिम पहुँच २००६-१०-१४ 
  3. "Sessions", UNESCO World Heritage Site। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: