एल क्लासिको

रियल म्याड्रिड र बार्सिलोना बिच हुने खेल

एल क्लासिको (अङ्ग्रेजी : El Clasico , 'The classic' ) दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब रियल म्याड्रिडबार्सिलोना बिच हुने जुनसुकै खेललाई पनि एल क्लासिको भनिन्छ। यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो। रियल म्याड्रिडबार्सिलोना बिश्वभर चर्चित क्लब हुन जुन एथलेटिक्स बिल्बाओ सँगै हाल्सम्म ला लिगाबाट बाहिरिएका छैनन्। अहिलेसम्म रियल म्याड्रिड ले ९२ र बार्सिलोना ले ८९ खेल जितेका छन।

एल क्लासिको
Uniforms
अन्य नामहरूरियल म्याड्रिड विरुद्ध बार्सिलोना
क्षेत्र स्पेन
टिमहरूरियल म्याड्रिड
बार्सिलोना
हालैको प्रतिस्पर्धाबार्सिलोना २-१ रियल म्याड्रिड
ला लिगा
(राउण्ड २८: २३ मार्च २०१५)
तथ्याङ्क
जम्मा प्रतिस्पर्धाहरूप्रतियोगितात्मक खेलहरू: २२९
प्रदर्शनी खेलहरू: ३३
जम्मा म्याचहरू: २६२
बढी जितप्रतियोगितात्मक खेलहरू: रियल म्याड्रिड (९२)
प्रदर्शनी खेलहरू: बार्सिलोना (१९)
जम्मा खेलहरू: बार्सिलोना (१०८)
बढी खेल खेल्ने खेलाडीम्यानुएल स्यानचेस (४३)
उच्च गोलकर्तालियोनेल मेस्सी (२६)

इतिहास सम्पादन गर्नुहोस्

यो प्रतियोगिता इतिहाँसका कारणले पनि प्रख्यात छ। ऐतिहाँसिक दृष्टिबाट हेर्दा, बार्सिलोनाम्याड्रिड स्पेनका दुई ठुला शहरहरू हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ। सामान्यतया बार्सिलोना समर्थक क्याटालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन्। यी दुवै क्लबहरू संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन्। पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकहरूलाई असम्मान र अत्याचार गरिन्थ्यो। तसर्थ नागरिकहरूले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु हो।

खेलाडीहरू सम्पादन गर्नुहोस्

नतिजाहरू सम्पादन गर्नुहोस्

गोलकर्ता सम्पादन गर्नुहोस्

उच्च गोलकर्ता सम्पादन गर्नुहोस्

स्थानराष्ट्रियताखेलाडीक्लबला लिगाकपसुपर कपलिग कपयूरोपजम्मा
 अर्जेन्टिनालियोनेल मेस्सीएफसी बार्सिलोना१४२१
 अर्जेन्टिना  स्पेनअल्फ्रेडो डाइ स्टिफानोरियल म्याड्रिड१४१८
 स्पेनराउल गोन्जालेजरियल म्याड्रिड१११५
 पोर्तगालक्रिष्टियानो रोनाल्डोरियल म्याड्रिड१५
 स्पेनसिजर रोडरिगेज अल्भारेजबार्सिलोना१२१५
 स्पेनफ्रान्सिस्को जेन्टोरियल म्याड्रिड१०१४
 हङ्गेरी  स्पेनफेरेन्स पुस्काजरियल म्याड्रिड१४
 स्पेनकार्लोस अलोन्सो गोन्जालेजरियल म्याड्रिड१२
 मेक्सिकोह्युगो सान्चेजरियल क्रुज१०
 स्पेनजुआन गोमेज गोन्जालेजरियल म्याड्रिड१०
 स्पेनजोसेप सामिटियरबार्सा / रियल१०
१२  स्पेनइस्टेनिस्लाओ बसोराबार्सिलोना
१३  स्पेनजेमी लाज्कानोरियल म्याड्रिड
 चिलीइभान जामोरानोरियल म्याड्रिड
 पाराग्वेयुलोगियो मार्टिनेजबार्सिलोना
 स्पेनलुइस सुआरेजबार्सिलोना
 स्पेनसान्टिएगो बर्नाबेउरियल म्याड्रिड

लगातार गोल गर्नेहरू सम्पादन गर्नुहोस्

क्रमखेलाडीक्लबलगातार खेलहरूजम्मा गोलसुरूसमाप्त
Cristiano RonaldoReal Madrid2011–12 Copa del Rey (1st leg)2012–13 La Liga (7th round)
2 Iván ZamoranoReal Madrid551992–93 La Liga (20th Round)1993 Supercopa de España (2nd leg)
3 Simón LecueReal Madrid451935–36 La Liga (7th Round)1939–40 La Liga (9th Round)
RonaldinhoBarcelona452004–05 La Liga (12th Round)2005–06 La Liga (31st Round)
GiovanniBarcelona441997 Supercopa de España (1st leg)1997–98 La Liga (28th Round)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठसमाजबागमती प्रदेशनेपालनेपालका प्रदेशहरूनेपालको भूगोलविशेष:Searchलक्ष्मीप्रसाद देवकोटानेपाली भाषानेपाली शब्दकोशलुम्बिनी प्रदेशकोशी प्रदेशमानव विकास सूचकाङ्कपशुपतिनाथ मन्दिरनेपालका स्थानीय तहहरूपूँजीवादपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतकेन्द्रीय बैङ्कनेपालको इतिहासनेपालको संविधान २०७२नेपालको अर्थतन्त्रविप्रेषणनामअर्थशास्त्रनेपालका प्रधानमन्त्रीहरूको सूचीसयौँ थुङ्गा फूलका हामीउखान-टुक्कातामाङ जातिविशेष:RecentChangesदिगो विकाससंयुक्त राष्ट्रSpecial:Searchदोस्रो विश्व युद्धगण्डकी प्रदेशस्थानीय तहनेपाली साहित्यको इतिहासभानुभक्त आचार्यहिमाली प्रदेश (नेपाल)