उदित नारायण झा
नेपाली, हिन्दी पार्श्व गायक
उदित नारायण (जन्म १ डिसेम्बर १९५५[१] एक प्रसिद्ध नेपाली पार्श्व गायक हुन। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन । उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन, जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन। उनले पद्म श्री पुरस्कार पनि जितेका छन। उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए।
उदित नारायण Udit Narayan | |
---|---|
जन्म | उदित नारायण १ डिसेम्बर १९५५[१] सप्तरी, नेपाल |
पेशा | पार्श्वगायक |
कार्यकाल | १९७० दशक-वर्तमान |
जीवनसाथी |
|
सन्तान | आदित्य नारायण (छोरा)[३] |
पुरस्कार | |
साङ्गीतिक जीवन | |
विधा | |
वाद्ययन्त्र | Vocals |
लेबल |
|
वेबसाइट |
पेशागत जीवनी सम्पादन गर्नुहोस्
अवार्ड सम्पादन गर्नुहोस्
सन्दर्भ सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "Aditya bakes a cake for father Udit Narayan on birthday", Mid Day, ३ डिसेम्बर २०१५, अन्तिम पहुँच १५ जुन २०१७।
- ↑ २.० २.१ "Singer Udit Narayan accosted by 'first' wife", Daily News and Analysis, अन्तिम पहुँच १३ जुन २०१७।
- ↑ "Sa Re Ga Ma Pa L’il Champs’ Aditya Narayan: Today people know me by my name", अन्तिम पहुँच १३ जुन २०१७।
- ↑ पुरस्कार र नामाङ्कन
- ↑ "पद्म भुषण का लागि उदित नारायण झा", Indian Express।
- ↑ "गायक र सङ्गितकार ले पाए राष्ट्रिय लता मंगेशकर अवार्ड", २१ अक्टोबर २०१७, अन्तिम पहुँच १ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१८ मिति
बाह्य लिङ्क सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा उदित नारायण झा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाविकिपिडिया:प्रमुख लेख/यो हप्ताको लेखभानुभक्त आचार्यसन्दुक रुइतहिमालयनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२नेपालका प्रदेशहरूजलवायु परिवर्तनपृथ्वीनारायण शाहउखान-टुक्कानेपालको भूगोलनेपालविश्व वातावरण दिवस२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपाल स्काउटपशुपतिनाथ मन्दिरविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपालका राष्ट्रिय विभूतिहरूनेपालको सङ्घीय संसदकोशी प्रदेशनेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशबागमती प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको इतिहासशिक्षामधेश प्रदेशनेपालका जातिहरूगौतम बुद्धनेपाली भाषाप्रतिनिधि सभा (नेपाल)बालश्रममानव अधिकार