कृषि

उपयोगी उत्पादनहरू प्रदान गर्न बिरुवा र जनावरहरूको खेती

कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो।पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन। खेतीपाती गरेर जीविकोपार्जन गने समाजलाई कृषि समाज भनिन्छ आदि।

नेपालको एक पहाडी क्षेत्रमा धान रोप्दै गरेका महिलाहरू
इन्डोनेशियाको जाभा द्विपमा चिया रोपिदै
स्विडेनमा एउटा ट्याक्टर प्रयोग गरेर आधुनिक पाराले खेती गरीदै
Farming, ploughing rice paddy, in Indonesia.
Sumerian Harvester's sickle, ३००० BCE. Baked clay. Field Museum.
Top agricultural products, by crop types
(million metric tons) 2004 data
गेडागुडी2,264
तरकारीs and melons866
Roots and Tubers715
दूध619
फलफूल503
मासु259
Oilcrops133
माछा (2001 estimate)130
अन्डा63
Pulses60
Vegetable Fiber30
Source:
UN Food & Agriculture Organisation (FAO)
[१]
Top agricultural products, by individual crops
(million metric tons) 2004 data
Sugar Cane1,324
मकै721
Wheat627
चामल605
आलु328
Sugar Beet249
Soybean204
Oil palm Fruit162
Barley154
गोलभेँडा120
Source:
UN Food & Agriculture Organisation (FAO)
[२]

वाह्य सूत्र सम्पादन गर्नुहोस्



🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार