जङ्गल

वृक्षहरूको उच्च घनत्व रहेको क्षेत्र

जंगल भनेको भू-भागको एउटा ठूलो हिस्सा जसमा विभिन्न जातका हरियो वृक्षहरू पाइन्छन्। जंगललाई वनको नामले पनि चिनिन्छ । कुनै पनि स्थलको प्राकृतिक भू–वनोटको आधारमा यसलाई विभिन्न प्रकारमा विभाजन गरिएको छ । नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । जंगललाई विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थलको रूपमा पनि लिईन्छ । जंगलले वातावरणमा स्वच्छ हावा पानी समेत प्रदान गर्दछ ।

जंगल
जंगल

वनको प्रकारःमुख्य ६ प्रकार

  • उष्ण वन: मुख्य प्रजातिहरूः साल, अस्ना, कर्मा, खयर, सिसौं, सिमल आदि ।
  • उपोष्ण वन: मुख्य प्रजातिहरूः खोटे सल्ला, चिलाउने, कटुस, उत्तिस, टुनी, सिरिस आदि ।
  • समशितोष: मुख्य प्रजातिहरूः सानो फलांट, ठूलो फलाँट, बांझ, गोब्रे सल्ला आदि ।
  • शितोष्ण वन: मुख्य प्रजातिहरूः बांझ, गुरास, गोब्रे सल्ला, ठिंग्रे सल्ला, देवदार आदि ।
  • सब अल्पाइनवन: मुख्य प्रजातिहरूः बुंगे सल्ला, गोब्रे सल्ला, भोजपत्र, गुराँस, धुपि आदि ।
  • अल्पाइन: मुख्य प्रजातिहरूः झाडीदार धुपी रगुराँसहरु ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्



🔥 Top keywords: मुख्य पृष्ठउच्च अदालतविशेष:Searchलुम्बिनी प्रदेशकोशी प्रदेशनेपालका प्रदेशहरूबागमती प्रदेशगण्डकी प्रदेशमधेश प्रदेशनेपालको सर्वोच्च अदालतनेपालका स्थानीय तहहरूकर्णाली प्रदेशनेपाली शब्दकोशध्रुवचन्द्र गौतमसमाजपशुपतिनाथ मन्दिरनेपालदिगो विकासपृथ्वीनारायण शाहhpx32सङ्घीयतामानव विकास सूचकाङ्कगौतम बुद्धस्थानीय तहविशेष:RecentChangesउखान-टुक्कागण्डकी प्रदेश सभानेपालको संविधान २०७२सुदूरपश्चिम प्रदेशलक्ष्मीप्रसाद देवकोटानेपालको भूगोलनेपालको इतिहासमारी अँतवानेतनेपालका विश्वविद्यालयहरूको सूचीजलवायु परिवर्तनप्रतिनिधि सभा (नेपाल)Special:Searchनेपाली भाषानेपालका बैङ्कहरूको सूची