आगन्तुक शब्द

संस्कृत भाषाबाहेक अन्य भाषाबाट नेपाली भाषामा प्रयोग गरिनु आगन्तुक हो। आगन्तुक शब्दहरू नेपाली वर्ण विन्यासका नियमअनुसार लेखिन्छन्। आगन्तुक प्रयोगमा नेपालीमूलक नियमको पछ्याइ बढ्दो छ। जस्तै: स्कूल, महसुस, शहीद, बक्खु, तुम्बा, क्वाँटी, कच्चा आदि।


त्र बाट निर्माण भएर संख्या जनाउने शब्दलाई पनि आगन्तुक शब्द भनिन्छ। जस्तै:- यत्रो , कत्रो ,त्यत्रो ,भुत्रो ,त्रिचालीस, त्रियासी आदि ।

अरबीदफा, हाकिम, नाल, हक, मौसम, राय
फारसीपुस्ता, पैसा, जागीर, जिन्दगी, किनारा
अङ्ग्रेजीनर्स, रेडियो, जङ्गल, बस, मोटर, करेन्ट
तुर्कीतगारो, तोप, चक्कु, तक्मा
पोर्चुगालीगमला, गोदाम, तौलिया, पियन,फेटा, फिता
फ्रान्सेलीकुपन, कार्टुन, बिगुल, पुलिस, कलेज
ल्याटिनअपरेटर, क्यालेन्डर, मिसन, बोनस
जर्मनकिन्डरगार्डेन, फरेनहाइट, सेमिनार
ग्रीकथर्मस, थ्योरी, प्रोग्राम
चिनियाचाउचाउ, तुफान, मम
इटालेलीसोडा, स्टुडियो
जापानीकराँते, जुडा, रिक्सा, होन्डा
नेवारीकौसी, खापा, छिडि, ज्यापू,झ्याल
तिब्बतीघ्याङ्, जिम्बु, थुक्पा, दोचा
मगरऔसी, आले, पटुका, थुन्से
तामाङच्याङ्वा, डम्फु
मैथिलीजन, ठाट, पटुवा, पैनी
बङ्गालीगम्छा, मुङ्गी,



🔥 Top keywords: मुख्य पृष्ठउच्च अदालतविशेष:Searchलुम्बिनी प्रदेशकोशी प्रदेशनेपालका प्रदेशहरूबागमती प्रदेशगण्डकी प्रदेशमधेश प्रदेशनेपालको सर्वोच्च अदालतनेपालका स्थानीय तहहरूकर्णाली प्रदेशनेपाली शब्दकोशध्रुवचन्द्र गौतमसमाजपशुपतिनाथ मन्दिरनेपालदिगो विकासपृथ्वीनारायण शाहhpx32सङ्घीयतामानव विकास सूचकाङ्कगौतम बुद्धस्थानीय तहविशेष:RecentChangesउखान-टुक्कागण्डकी प्रदेश सभानेपालको संविधान २०७२सुदूरपश्चिम प्रदेशलक्ष्मीप्रसाद देवकोटानेपालको भूगोलनेपालको इतिहासमारी अँतवानेतनेपालका विश्वविद्यालयहरूको सूचीजलवायु परिवर्तनप्रतिनिधि सभा (नेपाल)Special:Searchनेपाली भाषानेपालका बैङ्कहरूको सूची