२०१८ फिफा विश्वकप समूह क

२०१८ फिफा विश्वकपको समूह क अन्तर्गतका खेलहरू सन् २०१८ जुन १४ देखि जुन २५ सम्म सञ्चालन हुनेछ ।[१] यस समूहमा रसिया, साउदी अरब, इजिप्ट तथा उरुग्वे रहेको छ । यस समूहका उत्कृष्ट २ टिम राउन्ड अफ १६ को लागि छनौट हुनेछन् ।[२]

ड्र स्थानटिमस्थानआवद्दताछनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १]जुन २०१८
A1  रुसयुइएफएआयोजक२ डिसेम्बर २०१०११औँ[nb २]२०१४ (समूह चरण)चौथौ स्थान (१९६६)[nb ३]६५७०
A2  साउदी अरबएएफसीएएफसी तेस्रो चरण समूह बि उप-विजेता५ सेप्टेम्बर २०१७पाँचौ२००६ (समूह चरण)राउन्ड अफ १६ (१९९४)६३६७
A3  इजिप्टक्याफक्याफ तेस्रो चरण समूह ई विजेता८ अक्टोबर २०१७तेस्रो१९९० (समूह चरण)पहिलो चरण (१९३४), समूह चरण (१९९०)३०४५
A4  उरुग्वेकोन्मेबोलकोन्मेबोल राउन्ड रोबिन उप-विजेता१० अक्टोबर २०१७१३औँ२०१४ (राउन्ड अफ १६)विजेता (१९३०, १९५०)१७१४
टिप्पणी
  1. मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।
  2. यो रसियाको विश्वकपमा चौथौ उपस्थिति हो । तर, फिफाले रसियालाई सोभियत सङ्घकै पुर्ववर्ती टिम मानेकोले उपस्थिति सङ्ख्या ११ भएको हो ।
  3. रसियाको समूह चरणमा उत्कृष्ट प्रदर्शन १९९४, २००२, तथा २०१४ विश्वकपमा आएको थियो । तर, फिफाले रसियालाई सोभियत सङ्घकै पुर्ववर्ती टिम मानेकोले सो प्रदर्शन यहाँ जोडिएको छ ।
Posटोलीखेलविजयीबराबरीपराजितसगोलविगोलगोलअन्तरअङ्कछनोट
1  उरुग्वे+५राउन्ड अफ १६को लागि छनौट
2  रुस (H)+४
3  साउदी अरब−५
4  इजिप्ट−४
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स
(H) आयोजक

राउन्ड अफ १६मा:

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[१]

रसिया वि इजिप्ट

सम्पादन गर्नुहोस्
रुस  ३–१  इजिप्ट
विवरण

म्यान अफ द म्याच:
डेनिस चेरिसेभ (रसिया)[४]

उरुग्वे वि साउदी अरब

सम्पादन गर्नुहोस्

म्यान अफ द म्याच:
लुइस स्वारेज (उरुग्वे)[६]

उरुग्वे वि रसिया

सम्पादन गर्नुहोस्
उरुग्वे  ३-०  रुस
विवरण
दर्शक उपस्थिति: ४१,९७०[७]

म्यान अफ द म्याच:
लुइस स्वारेज (उरुग्वे)[८]

साउदी अरब वि इजिप्ट

सम्पादन गर्नुहोस्
साउदी अरब  २-१  इजिप्ट
विवरण

म्यान अफ द म्याच:
मोहमद सलाह (इजिप्ट)[१०]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच २० डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१८ मिति
  2. "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ 
  3. "Match report – Group A – Russia v Egypt" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  4. "Russia v Egypt – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  5. "Match report – Group A – Uruguay v Saudi Arabia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ 
  6. "Uruguay v Saudi Arabia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ 
  7. "Match report – Group A – Uruguay v Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  8. "Uruguay v Russia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  9. "Match report – Group A – Saudi Arabia v Egypt" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  10. "Saudi Arabia v Egypt – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद