२००८ अफ्रिकी राष्ट्र कप

२००८ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित २६ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो घानामा आयोजित भएको थियो, यो प्रतीयोगिता २० जनवरी २००८ मा शुरू भएर १० फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता इजिप्टले छौँटै पटक जोतोको थियो ।[१]

२००८ अफ्रिकी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक देश घाना
मिती२० जनवरी – १० फेब्रुअरी
जम्मा टिम सङ्ख्या१६ (१ संघहरूबाट)
मैदान४ (४ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता इजिप्ट (६औँ उपाधि)
उप विजेता क्यामेरून
तेस्रो स्थान घाना
चौथो स्थान आइभोरी कोस्ट
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल99 (3.09 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या७१४,००० (२२,३१३ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताक्यामेरून सामुएल इटो (५ गोल)
उत्कृष्ट खेलाडीइजिप्ट होस्नी एबीडि राबो
उत्कृष्ट गोलरक्षकइजिप्ट इसाम अल-हदारी

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. सिएएफले राष्ट्र कप आयोजना गर्ने भएको छ' , "बिबिसी स्पोर्ट्स", १८ फेब्रुअरी २००७. ४ फेब्रुअरी २००८.

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमालनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धसन्दुक रुइतसुमन पोखरेलपशुपतिनाथ मन्दिरनेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपालबालकृष्ण समलुम्बिनी प्रदेशमदर टेरेसाझमक घिमिरेलेखनाथ पौड्यालनेपालको संविधान २०७२पृथ्वीजयपृथ्वीबहादुर सिंहनेपालका स्थानीय तहहरूनेपालको इतिहासस्वयम्भूनाथलुम्बिनीनेपालको भूगोलनेपालमा बोलिने भाषाहरूबागमती प्रदेशचाँगुनारायण मन्दिरसमाजविश्वेश्वरप्रसाद कोइरालानेपाल स्काउटचाडपर्वभीमसेन थापाविशेष:RecentChangesमानव अधिकार