सेती नदी


सेती नदी कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन बझाङ जिल्लामा पर्दछ।सेती नदीलाई सिता नदिको नामले चिनिन्छ । तपोभुमिबाट उत्पति भइ बग्ने भारतको गंगा नदी भन्दा पबित्र भएको हुदा सम्पर्ण धार्मिक कार्य गर्दा मनोकामना पुरा हुने कुरा पुराणका उल्लेख गरेको पाइन्छ ।

सेती नदी
सेती नदी, दिपायल, नेपाल
घाघरा र गण्डकीका सहायक नदीहरू
स्थान
Countryनेपाल
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
अछामकैलालीको सिमाना
जलाधारका विशेषताहरू
सहरहरूदिपायल


जलविद्युत आयोजना सम्पादन गर्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ। जसको क्षमता ७५० मेगावाट रहनेछ। जुन डोटी जिल्लामा सञ्चालन हुदैछ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchजगद्गुरु योगिराज कमलनयनाचार्यलक्ष्मीप्रसाद देवकोटाSpecial:Searchछुवाछुतनेपालका प्रदेशहरूनेपालको संविधान २०७२जलवायु परिवर्तनपृथ्वीनारायण शाहनेपाली शब्दकोशनेपालको भूगोलनेपालका स्थानीय तहहरूनेपालढुङ्गे युगविशेष:RecentChangesऔद्योगिक क्रान्तिकोशी प्रदेशबागमती प्रदेशदिगो विकासशिक्षालोकतन्त्रनेपाल स्काउटनेपाली भाषाडिजिटल साक्षरतादोस्रो विश्व युद्धगौतम बुद्धउखान-टुक्काकिशोरावस्थालुम्बिनी प्रदेशनेपालको इतिहासनेपालका जातिहरूसन्दुक रुइतराष्ट्रिय अनुसन्धान विभागपशुपतिनाथ मन्दिरसमाजमद्दत:सहायताविशेष:MyContributions