सेता रक्त कोष
एक प्रकारको रक्तकोष
सेता रक्त कोषहरूलाई ल्युकोसाइट्स पनि भनिन्छ । यिनीहरूमा हेमोग्लोबिन हुंदैन । सेता रक्तकोषहरू ग्रानुलर र ननग्रानुलर गरी दुई किसिमका हुन्छन् ।
White blood cell | |
---|---|
विबरण | |
प्रणाली | Immune system |
पहिचान | |
संक्षिप्त | WBC |
चिकित्सा विषय शीर्षकहरू | D007962 |
शब्दावली हिस्टोलोजिक | ढाँचा:Str mid.html H2.00.04.1.02001 |
एनाटोमीको आधारभूत मोडेल | 62852 |
माइक्रोएनाटोमीको शारीरिक शब्दावलीहरू |
न्युट्रोफिल, इओसिनोफिल र ब्यासोफिललाई ग्रानुलर लिउकोसाइट भनिन्छ भने लिम्फोसाइटर मोनोसाइटलाई ननग्रानुलर लिउकोसाइट भनिन्छ । यिनीहरूको आयु करिब दुई हप्ता हुन्छ । एक घन मिलिमिटर रगतमा ६००० देखि १०,००० सम्म सेता कोषहरू हुन्छन् । यिनीहरू हाडको मासी लिम्फ नोड र फियोमा बन्छन् ।
आकार सम्पादन गर्नुहोस्
सेता रक्तकोषको निश्चित आकार हुंदैन । यिनीहरूको न्युक्लियस हुन्छ । यिनीहरू राता रक्त कणिकाभन्दा ठुला आकारका हुन्छन्।
सेता रक्तकोषका कार्यहरू सम्पादन गर्नुहोस्
- यिनीहरूमध्ये केही रोग सङ्क्रमण गर्ने कीटाणुसँग लड्छन् ।
- केहीले रोगका कीटाणुलाई नष्ट गर्छन् ।
- केहीले सङ्क्रमक कीटाणुसँग लड्दा नाश भएका वस्तुहरूलाई हटाउंछन् र घाउ निको पार्छन् ।
हाम्रो शरीरमा सेता रक्त कणिकाको सङ्ख्या औसतभन्दा बढी भएमा ल्युकेमिया रोग लाग्छ, जसलाई ब्लड क्यान्सर पनि भनिन्छ ।
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार