समाचारपत्र

समाचार पत्र, अखबार वा पत्रिका समाचार मा आधारित एक प्रकाशन हो। यस मे मुख्यत: ताजी घटनाहरू, खेल-कूद, व्यक्तित्व, राजनीति, विज्ञापनको जानकारीहरू सस्ते कागजमा छपी हुन्छ। समाचार पत्र सञ्चारका साधनोमा महत्त्वपूर्ण स्थान रख्दछन्। ये कागजमा शब्दहरूबाट बनहरू वाक्यहरूलाई लेखेर वा छापेर तयार गरिन्छन्। समाचार पत्र प्रायः दैनिक हुन्छन् तर केही समाचार पत्र साप्ताहिक, पाक्षिक, मासिक एवं छमाही पनि हुन्छन्। अधिकतर समाचारपत्र स्थानीय भाषाहरूमा र स्थानीय विषयहरूमा केन्द्रित हुन्छन्।

सबैभन्दा पहिलो ज्ञात समाचारपत्र ५९ ई.पू.को 'द रोमन एक्टा डिउरना' हो। जूलिएस सीसरले जनसाधरणलाई महत्त्वपूर्ण राजनीतिक र समाजिक घटनाहरूबाट अवगत गराउनका लागि तिनलाई शहरहरूका प्रमुख स्थानहरूमा प्रेषित गरे। ८वी शताब्दीमा चीनमा हस्तलिकखित समाचारपत्रहरूको प्रचलन भयो[१]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

बाहरी कडीहरू

सम्पादन गर्नुहोस्
  1. "समाचारपत्रहरूको संक्षिप्त इतिहास (अङ्ग्रेजीमा)"  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतअन्तर्राष्ट्रिय योग दिवसविशेष:Searchयोगलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूSpecial:Searchनेपालपृथ्वीनारायण शाहलुम्बिनी प्रदेशभानुभक्त आचार्यसन्दुक रुइतनेपाली शब्दकोशनेपाल स्काउटनेपाली भाषागौतम बुद्धनेपालका स्थानीय तहहरूबागमती प्रदेशउखान-टुक्कानेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोललागु पदार्थनेपालको इतिहासजलवायु परिवर्तनदोस्रो विश्व युद्धपशुपतिनाथ मन्दिरकोशी प्रदेशनेपालको संविधान २०७२समाजनेपाली परम्परागत नापका इकाईबाल विवाहविश्वेश्वरप्रसाद कोइरालानेपालका जातिहरूपृथ्वीगण्डकी प्रदेशराष्ट्रिय अनुसन्धान विभागविशेष:RecentChanges