लुइस भान गाल

एलोसियस पलस मारिया भान गाल, लुइस भान गाल नामले विश्वविख्यात (डच उच्चारण: [luˈʋi vɑŋ ˈɣaːl]; जन्म ८ अगस्ट १९५१), डच फुटबल प्रबन्धक हुन जो हाललाई म्यानचेस्टर युनाइटेड फुटबल क्लब का प्रबन्धक हुन । उनले यसअघि एएफसी एज्याक्स, एफसी बार्सिलोना, एजेड, बायर्न म्युनिखनेदरल्यान्ड राष्ट्रिय फुटबल टिममा पनि प्रबन्धकको पदभार सम्हालिसकेका छन् । सर एलेक्स फर्गुसनको विदाइसँगै डेविड मोइसको असफलतालाई पछ्याउँदै भान गालले म्यान्चेष्टर युनाइटेडको पदभार सम्हालेका हुन् । प्रशिक्षकको रूपमा विख्यात हुनुअघि, भान गालले रोयल आन्टवर्प, टेलस्टार, स्पार्टा रोट्टरडाम र एजेडका लागि मिडफिल्डरका रूपमा खेलेका थिए । उनी जिम्नास्टीक शिक्षक पनि हुन् ।

लुइस भान गाल
लुइस भान गाल २०१४ मा
व्यक्तिगत जानकारी
पुरा नामएलोसियस पलस मारिया भान गाल
जन्म मिति (1951-08-08) ८ अगस्ट १९५१ (उमेर ७२)
जन्म स्थानएमस्टरड्याम, नेदरल्यान्ड
उचाइ१.८५ मी (६ फिट १ इन्च)[१]
खेल्ने स्थान(हरू)मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड (प्रबन्धक)
युवा करियर
डी मिर
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
१९७२-७३एज्याक्स(०)
१९७३-७७रोयल एन्टवर्प४१(७)
१९७७-७८टेल्सटार२५(१)
१९७८-८६स्पार्टा२४८(२६)
१९८६-८७एजेड अल्कमार१७(०)
जम्मा३३१(३४)
प्रबन्धक करियर
१९८६-१९८८एजेड फुटबल क्लब (सहायक प्रबन्धक)
१९८८-१९९१एएफसी एज्याक्स (सहायक प्रबन्धक)
१९९१-१९९७एएफसी एज्याक्स
१९९७-२०००एफसी बार्सिलोना
२०००-२००२नेदरल्यान्ड राष्ट्रिय फुटबल टिम
२००२-२००३एफसी बार्सिलोना
२००५-२००९एजेड फुटबल क्लब
२००९-२०११बायर्न म्युनिख
२०१२-२०१४नेदरल्यान्ड राष्ट्रिय फुटबल टिम
२०१४–२०१६म्यानचेस्टर युनाइटेड फुटबल क्लब
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवनी

सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Ronay, Barney (१९ मे २०१४), "Louis van Gaal: an aristocrat of the game", Irish Times, अन्तिम पहुँच २० मे २०१४ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतअन्तर्राष्ट्रिय योग दिवसविशेष:Searchयोगलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूSpecial:Searchनेपालपृथ्वीनारायण शाहलुम्बिनी प्रदेशभानुभक्त आचार्यसन्दुक रुइतनेपाली शब्दकोशनेपाल स्काउटनेपाली भाषागौतम बुद्धनेपालका स्थानीय तहहरूबागमती प्रदेशउखान-टुक्कानेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोललागु पदार्थनेपालको इतिहासजलवायु परिवर्तनदोस्रो विश्व युद्धपशुपतिनाथ मन्दिरकोशी प्रदेशनेपालको संविधान २०७२समाजनेपाली परम्परागत नापका इकाईबाल विवाहविश्वेश्वरप्रसाद कोइरालानेपालका जातिहरूपृथ्वीगण्डकी प्रदेशराष्ट्रिय अनुसन्धान विभागविशेष:RecentChanges