रापक

तताउने वस्तुहरूको संलग्न कक्ष

रापक भनेको रापलाइ कैद गरी रापमा खाने कुरा रपाएर पकाउँने संरचना अथवा साधन हो । सुरुवाती समयमा अधिकांस सार्न मील्ने रापक माटो या धातु बाट बनेका ठुला भाँडा नै हुन्थे जहाँ रापलाइ थुनिन्थ्यो भने,सार्न नमिल्ने रापक चाँही खाने कुरा राख्ने र झिक्ने सानो प्वाल राखी वरीपरीबाट रापलाइ उम्कन नदीने कक्ष बनाइ त्यसभीत्र अागो बाली पकाइने संरचनाका हुन्थे । यस्ता रापकमा राप उत्पन्न गर्न दाउरा,कोइला प्रयोग हुन्थे । हिजो अाज भने सबै रापकहरू सार्न मिल्ने नै हुँन्छन । घरयासी प्रयोजनका लागि बनेका रापक तुलनात्मक रूपमा हलुका हुँन्छन भने व्यवसायीक वा अाैद्योगीक रापकहरू भारी हुन्छन । त्यस्तै अाधुनिक रापकका ताप श्रोत या त प्राकृतिक द्रव्य-वायु या त बिजुलि हुँनेगर्छन । पछिल्लो समयमा बिजुलिको तापमा अाधारित रापक नै बढी प्रचलित देखिन्छन ।

परम्परागत दाउरा बालीने माटोको रापक

प्रदशनी दीर्घा सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठसमाजबागमती प्रदेशनेपालनेपालका प्रदेशहरूनेपालको भूगोलविशेष:Searchलक्ष्मीप्रसाद देवकोटानेपाली भाषानेपाली शब्दकोशलुम्बिनी प्रदेशकोशी प्रदेशमानव विकास सूचकाङ्कपशुपतिनाथ मन्दिरनेपालका स्थानीय तहहरूपूँजीवादपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतकेन्द्रीय बैङ्कनेपालको इतिहासनेपालको संविधान २०७२नेपालको अर्थतन्त्रविप्रेषणनामअर्थशास्त्रनेपालका प्रधानमन्त्रीहरूको सूचीसयौँ थुङ्गा फूलका हामीउखान-टुक्कातामाङ जातिविशेष:RecentChangesदिगो विकाससंयुक्त राष्ट्रSpecial:Searchदोस्रो विश्व युद्धगण्डकी प्रदेशस्थानीय तहनेपाली साहित्यको इतिहासभानुभक्त आचार्यहिमाली प्रदेश (नेपाल)