मन्त्रिपरिषद्

मन्त्रिपरिषद् केही सरकारमा सर्वोच्च कार्यकारी अङ्गलाई दिइने परम्परागत नाम हो। यो शब्द सामान्यतया "मन्त्रिमण्डल" शब्द समान हुन्छ (राज्यपरिषद् पनि त्यस्तै शब्द हो जसले मन्त्रिमण्डललाई पनि सङ्केत गर्न सक्छ। तथापि, केही देशहरूमा (उदाहरणका लागि, स्पेनभारतमा) सर्तहरू लागू छैनन्। मन्त्रिपरिषद् प्रायः ती मन्त्रीहरू मिलेर बनेको हुन्छ, जो कुनै मन्त्रालयको जिम्मेवारी मान्छन् र सामान्यतया मन्त्रिपरिषद्को अध्यक्ष वा प्रधानमन्त्रीको नेतृत्वमा हुन्छन्। यो शब्द लाई सामान्यतया प्रधानमन्त्रीको मन्त्रिपरिषद्को पर्यायवाची रूपमा पनि प्रयोग गरिन्छ। नेपालको कुरा गर्ने हो भने मन्त्रिपरिषद्का प्रमुख प्रधानमन्त्री हुन्छन् र जिम्मेवारी बाँडफाँड र पदमुक्त पनि प्रधानमन्त्रीकै अधिनमा हुन्छ।[१]

मन्त्रिपरिषद्हरूको सूची

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "मन्त्रिपरिषद्"प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ((नेपाली) भाषा)। सङ्ग्रह मिति १४ डिसेम्बर २०२१ 
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसुमन पोखरेलभानुभक्त आचार्यनेपालका प्रदेशहरूनेपाल स्काउटपृथ्वीनारायण शाहबागमती प्रदेशनेपाली शब्दकोशSpecial:Searchगौतम बुद्धजलवायु परिवर्तननेपालको भूगोलनेपालको संविधान २०७२सन्दुक रुइतनेपालका राष्ट्रिय विभूतिहरूनेपाली सेनापशुपतिनाथ मन्दिरनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशदोस्रो विश्व युद्धविशेष:RecentChangesविश्वेश्वरप्रसाद कोइरालानेपालका जातिहरूकोशी प्रदेशनेपालका बैङ्कहरूको सूचीउखान-टुक्काजिल्ला अदालतगङ्गा दशहराकर्णाली प्रदेशनेपालका स्थानीय तहहरूलोकतन्त्रसमाजनेपालका प्रधानमन्त्रीहरूको सूचीबाल विवाहपृथ्वी