भूमध्यरेखीय गिनी राष्ट्रिय फुटबल टोली
भूमध्यरेखीय गिनी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भूमध्यरेखीय गिनीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो भूमध्यरेखीय गिनी फुटबलको लागि शासकीय निकाय भूमध्यरेखीय गिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Nzalang Nacional | ||
---|---|---|---|
सङ्गठन | भूमध्यरेखीय गिनी फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | मध्य अफ्रिकी फुटबल सङ्घ (मध्य अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | एन्जेल लोपेज पेरेज | ||
कप्तान | Emilio Nsue | ||
सर्वाधिक गोलकर्ता | Juvenal Edjogo (८) | ||
गृह रङ्गशाला | न्युभो इस्ट्याडियो दे मालाबो[१] | ||
फिफा कोड | EQG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १४६ ![]() | ||
उच्च वरीयता | ४९ (फेब्रुअरी २०१५) | ||
निम्न वरीयता | १९५ (डिसेम्बर १९९८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (चीन; २३ मे १९७५) | |||
ठूलो विजय | |||
![]() ![]() (मालाबो, भूमध्यरेखीय गिनी; ४ सेप्टेम्बर २०१६) | |||
ठूलो हार | |||
![]() ![]() (गणतन्त्र कङ्गो; १३ डिसेम्बर १९९०) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | २ (पहिलो खेल २०१२) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान, २०१५ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Nuevo Estadio de Malabo", stadiumguide.com, द स्टेडियम गाइड, अन्तिम पहुँच ३१ जनवरी २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा भूमध्यरेखीय गिनी राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट
- भूमध्यरेखीय गिनी फिफा डटकममा
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतअन्तर्राष्ट्रिय योग दिवसविशेष:Searchयोगलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूSpecial:Searchनेपालपृथ्वीनारायण शाहलुम्बिनी प्रदेशभानुभक्त आचार्यसन्दुक रुइतनेपाली शब्दकोशनेपाल स्काउटनेपाली भाषागौतम बुद्धनेपालका स्थानीय तहहरूबागमती प्रदेशउखान-टुक्कानेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोललागु पदार्थनेपालको इतिहासजलवायु परिवर्तनदोस्रो विश्व युद्धपशुपतिनाथ मन्दिरकोशी प्रदेशनेपालको संविधान २०७२समाजनेपाली परम्परागत नापका इकाईबाल विवाहविश्वेश्वरप्रसाद कोइरालानेपालका जातिहरूपृथ्वीगण्डकी प्रदेशराष्ट्रिय अनुसन्धान विभागविशेष:RecentChanges