भानुअटु राष्ट्रिय फुटबल टोली

भानुअटु राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भानुअटुको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो भानुअटु फुटबलको लागि शासकीय निकाय भानुअटु फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

भानुअटु
सङ्गठनभानुअटु फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकखाली
कप्तानFenedy Masauvakalo
सर्वाधिक उपस्थितिEtienne Mermer (२९)
सर्वाधिक गोलकर्ताRichard Iwai (१९)[१]
गृह रङ्गशालापोर्ट भिल्ल म्युनिसिपल रङ्गशाला
फिफा कोडVAN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१६२ वृद्धि(२५ अक्टोबर २०१८)
उच्च वरीयता१३१ (अक्टोबर २००७)
निम्न वरीयता२०१ (अक्टोबर–नोभेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 न्युजिल्यान्ड ९–० न्यु ह्याब्रिड्स New Hebrides
(नूमेआ, न्यु क्यालेडोनिया; ४ अक्टोबर १९५१) [२]
ठूलो विजय
 भानुअटु १८–० किरिबाटी 
(लाकुटोका, फिजी; ७ जुलाई २००३)[२]
ठूलो हार
 न्युजिल्यान्ड ९–० न्यु ह्याब्रिड्स New Hebrides
(नूमेआ, न्यु क्यालेडोनिया; ४ अक्टोबर १९५१)[२]
ओएफसी राष्ट्र कप
उपस्थिति८ (पहिलो खेल १९७३)
उत्कृष्ट नतिजाचौथो स्थान, १९७३, २०००, २००२२००८

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. माम्रुड, रोबेर्टो; Stokkermans, Karel, "१०० भन्दा बढि उपस्थिति र ३० अन्तर्राष्ट्रिय गोल गरेका खेलाडीहरू", आरएसएसएसएफ, अन्तिम पहुँच २२ अगस्ट २०११ 
  2. २.० २.१ २.२ "भानुअटु (न्यु ह्याब्रिड्स) – अन्तर्राष्ट्रिय खेलहरूको सुची", आरएसएसएसएफ डटकम, अन्तिम पहुँच १० जुलाई २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपालपशुपतिनाथ मन्दिरनेपालको भूगोलगौतम बुद्धनेपालको संविधान २०७२नेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपालको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूविशेष:RecentChangesनेपालका स्थानीय तहहरूSpecial:Searchबागमती प्रदेशस्वयम्भूनाथउच्च अदालतबालश्रमकोशी प्रदेशसयौँ थुङ्गा फूलका हामीनेपालका जातिहरूगण्डकी प्रदेशलुम्बिनी प्रदेशसमाजपञ्चैबाजानेपाल स्काउटहिन्दु धर्मनेपाली भाषाउखान-टुक्काजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रधानमन्त्रीहरूको सूचीपारिजात (साहित्यकार)