फेडरल रिजर्भका अध्यक्ष

अमेरिकी सरकारी अधिकारी

अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको अध्यक्ष अमेरिका केन्द्रीय बैङ्क प्रणालीको फेडरल रिजर्भको प्रमुख हुन्छ। सामन्य बोलचालको भाषमा यसको प्रमुखलाई "फेडको अध्यक्ष", "फेड अध्यक्ष" तथा "फेड प्रमुख" पनि भन्ने गरिन्छ। यस प्रणालीको अध्यक्ष अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको "सक्रिय कार्यकारी कर्मचारी" हुन्छ।[२] वर्तमानमा यसको प्रमुखलाई तटस्थ शीर्षकको रूपमा "अध्यक्ष" भन्ने गरिन्छ।

अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको समितिको अध्यक्ष
बहालवाला
जेरोमी पावेल
सन् २०१८ फेब्रुअरी ५ देखि
नियुक्तिकर्ताअमेरिकाका राष्ट्रपति
गठनसन् १९१४ अगस्त १०
प्रथम धारकचार्ल्स सम्नर ह्याम्लिन
तलब$२,०१,७००[१] (2014)
वेबसाइटवेब

हाल यसको प्रमुख जेरोमी पावेल हुन्।

सन् १९३५ को पुनर्गठन सम्पादन गर्नुहोस्


नियुक्ति प्रक्रिया सम्पादन गर्नुहोस्

अमेरिकी केन्द्रीय बैङ्कको अध्यक्षहरूको सूची सम्पादन गर्नुहोस्

फेडरल रिजर्भको बोर्ड अफ गभर्नरको अध्यक्षहरूको सूची निम्नानुसार छ। अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ, तर निरन्तर कयौं चार वर्षको लागि पुनर्नियुक्त हुन सक्छन्। सन् १९१४ मा फेडरल रिजर्भको स्थापना भएपछिका अध्यक्षहरू।[क][३]

ढाँचा:No.चित्रनाम
(birth–death)
Term of officeपदावधिFirst appointed by
कार्यकाल सुरुकार्यकाल अन्त्य
- [ख]

विलियम गिब्स म्याक अडु[ख]

(1863–1941)

December २३, १९१३अगस्ट १०, १९१४२३० दिनपदेन सदस्य
चार्ल्स समनर ह्यामलिन[ग](1861–1938)अगस्ट १०, १९१४अगस्ट ९, १९१६१ वर्ष, ३६५ दिनWoodrow Wilson
विलियम पी.जी. हार्डिङ[घ](1864–1930)अगस्ट १०, १९१६अगस्ट ९, १९२२५ वर्ष, ३६४ दिन
डेनियल रिचार्ड क्रिसिन्जर [ङ](1860–1942)May १, १९२३September १५, १९२७४ वर्ष, १३७ दिनWarren G. Harding
रोय ए. योङ(1882–1960)अक्टोबर ४, १९२७अगस्ट ३१, १९३०२ वर्ष, ३३१ दिनCalvin Coolidge
इउजिन मेएर (1875–1959)September १६, १९३०May १०, १९३३२ वर्ष, २३६ दिनहर्बर्ट हुबर
इउजिन रोबर्ट ब्ल्याक(1873–1934)May १९, १९३३अगस्ट १५, १९३४१ वर्ष, ८८ दिनफ्र्याङ्क्लिन डी. रुजबेल्ट
मारिनर एस. एक्लेस [ग](1890–1977)November १५, १९३४जनवरी ३१, १९४८[च]१३ वर्ष, ७७ दिन
थोमस बि. म्याक केब(1893–1982)April १५, १९४८मार्च ३१, १९५१२ वर्ष, ३५० दिनह्यारी एस ट्रुम्यान
विलियम म्याकचेस्नी मार्टिन (1906–1998)April २, १९५१जनवरी ३१, १९७०१८ वर्ष, ३०४ दिन
१० आर्थर एफ. बर्न्स (1904–1987)फेब्रुअरी १, १९७०जनवरी ३१, १९७८[छ]७ वर्ष, ३६४ दिनरिचार्ड निक्सन
११ जि. विलियम मिलर (1925–2006)मार्च ८, १९७८अगस्ट ६, १९७९१ वर्ष, १५१ दिनजिम्मी कार्टर
१२ पल भोलकर(1927–2019)अगस्ट ६, १९७९अगस्ट ११, १९८७८ वर्ष, ५ दिन
१३ एलन ग्रिनस्प्यान(born 1926)अगस्ट ११, १९८७जनवरी ३१, २००६[ज]१८ वर्ष, १७३ दिनरोनाल्ड रेगन
१४ बेन बर्नान्की[घ](born 1953)फेब्रुअरी १, २००६जनवरी ३१, २०१४७ वर्ष, ३६४ दिनजर्ज डब्लू बुस
१५ जेनेट एलन[घ][झ](born 1946)फेब्रुअरी ३, २०१४फेब्रुअरी ३, २०१८४ वर्ष, ० दिनबाराक ओबामा
१६ जेरोमी पावेल[घ](born 1953)फेब्रुअरी ५, २०१८Incumbent६ वर्ष, ११८ दिनडोनाल्ड ट्रम्प
जो बाइडेन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. http://www.federalreserve.gov/faqs/about_12591.htm
  2. see 12 U.S.C. § 242
  3. "Chairs", Membership of the Board of Governors of the Federal Reserve System, 1914–present, The Federal Reserve Board, फेब्रुअरी ५, २०१८, अन्तिम पहुँच फेब्रुअरी ६, २०१८ 

नोट सम्पादन गर्नुहोस्

  1. अध्यक्षलाई सुरुवातमा १९३५ अगस्ट २३ सम्म "गभर्नर" भनिन्थ्यो र त्यसपछि "अध्यक्ष " भन्न थालियो।
  2. २.० २.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named fn1
  3. ३.० ३.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named fn2
  4. ४.० ४.१ ४.२ ४.३ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named fn3
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named fn4
  6. Served as chairman pro tempore from February 3, 1948 to April 15, 1948.
  7. Served as chairman pro tempore from February 1, 1978 to March 7, 1978, and remained a member of the Board until March 31, 1978.
  8. Served as chairman pro tempore from March 3, 1996 to June 20, 1996, while awaiting confirmation by the United States Senate for his third term as chairman.
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named fn5

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाविकिपिडिया:प्रमुख लेख/यो हप्ताको लेखभानुभक्त आचार्यसन्दुक रुइतहिमालयनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२नेपालका प्रदेशहरूजलवायु परिवर्तनपृथ्वीनारायण शाहउखान-टुक्कानेपालको भूगोलनेपालविश्व वातावरण दिवस२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपाल स्काउटपशुपतिनाथ मन्दिरविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपालका राष्ट्रिय विभूतिहरूनेपालको सङ्घीय संसदकोशी प्रदेशनेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशबागमती प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको इतिहासशिक्षामधेश प्रदेशनेपालका जातिहरूगौतम बुद्धनेपाली भाषाप्रतिनिधि सभा (नेपाल)बालश्रममानव अधिकार