फिलिपिन्स राष्ट्रिय फुटबल टोली

फिलिपिन्स राष्ट्रिय फुटबल टिम फिलिपिन्सको राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र हो ।

फिलिपिन्स
उपनाम(हरू)Azkals[१] (स्ट्रिट डग)
सङ्गठनफिलिपिन्स फुटबल संध
सङ्घएएफसी (एसिया)
उप-सङ्घएएफएफ (दक्षिण-पुर्वी एसिया)
प्रमुख प्रशिक्षकस्कट कोपर
कप्तानफिल योङहज्बेन्ड
सर्वाधिक उपस्थितिफिल योङहज्बेन्ड (९८)
सर्वाधिक गोलकर्ताफिल योङहज्बेन्ड (५१)
गृह रङ्गशाला

फिलिपिन्स स्पोर्ट्स रङ्गशाला

रिजल स्मारक रङ्गशाला
फिफा कोडPHI
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११४ वृद्धि(२० सेप्टेम्बर २०१८)[२]
उच्च वरीयता१११ (मे २०१८)
निम्न वरीयता१९५ (सेप्टेम्बर – अक्टोबर २००६)
पहिलो अन्तर्राष्ट्रिय
फिलिपिन्स फिलिपिन्स २–१ चीन चीन
(मनिला, फिलिपिन्स; १ फेब्रुअरी १९१३)
ठूलो विजय
 जापान २–१५ फिलिपिन्स
(टोकियो, जापान; १० मे १९१७)
ठूलो हार
 जापान १५–० फिलिपिन्स
टोकियो जापान; २८ सेप्टेम्बर १९६७)
एसिया कप
उपस्थिति१ (पहिलो खेल २०१९)
उत्कृष्ट नतिजानिर्णय हुन बाँँकी

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
  1. John Duerden (५ अक्टोबर २०१५), "'We could be the second Argentina': Tom Dooley on coaching the Philippines | Football", The Guardian, अन्तिम पहुँच ७ अक्टोबर २०१५ 
  2. "फिफा पुरुस फुटबल टिम क्रम", FIFA.com (फिलिपिन्स), अन्तिम पहुँच १२ अप्रिल २०१८ 
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरभानुभक्त आचार्यनेपालको सर्वोच्च अदालतगौतम बुद्धविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रदेशहरूझमक घिमिरेSpecial:Searchनेपालको भूगोलनेपालविशेष:RecentChangesनेपाली भाषासात सालको क्रान्तिगोपालप्रसाद रिमालनेपालको इतिहासकोशी प्रदेशलुम्बिनीबागमती प्रदेशनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशभीमसेन थापामादलपारिजात (साहित्यकार)नेपालका प्रधानमन्त्रीहरूको सूचीबौद्धनाथनेपालका हिमालहरूको सूचीबालकृष्ण समदोस्रो विश्व युद्धनेपालका जातिहरूअनुराधा कोइरालालागु पदार्थमदर टेरेसा